हाल सरकारले नेपालबाट रोयल्टीवापतको रकम फिर्ता लैजान कडाई गरेसँगै अन्तर्राष्ट्रिय ब्राण्डका चेन होटल आउन छाडेका छन । सरकारले गरेको पछिल्लो निणर्यले अन्तर्राष्ट्रिय विश्वस्तरीय ब्राण्डका चेन होटल नेपाल आउन समस्या देखिएको छ ।
त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको विमानको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।
गत माघ महिनाको जस्तै फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागनमको सर्भर डाउन भएको छ ।
होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) स्थापनाको ५७ वर्षपछि बल्ल पहिलोपटक पूर्णरूपमा विद्यान संशोधन हुने भएको छ ।
विदेशी वायुसेवा कम्पनी जजिरा एयरलाइन्सले आगामी ९ मार्चदेखि पुनः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान भर्ने भएको छ ।
आगामी शनिबार मनाईने महाशिवरात्री पर्वको विशेष तयारी पूरा भएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदी माथि रहेको ‘रिभर फन जिपलाइन’मा जिपलाइन गरेका छन्।
विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास भएको छ ।
नेपालमा पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक देखिएको छ ।
विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले तोकेका मादपण्डको पूर्ण पालना गर्न नसक्दा नेपालमा हवाई दुर्घटना बढेको बताएका छन् ।
पोखरामा गत १ माघमा भएको विमान दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरांतीले आफुले पदभार ग्रहण गरेकै दिनबाट मन्त्रालयमा राखेको सहयोग पेटिकामा अहिलेसम्म ३ लाख रुपैयाँ जम्मा भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका विमानहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।
नेपाली वायुसेवा निगमलाई आफ्ना सदस्य राष्ट्रहरूमा २०७० मंसिरदेखि लगाइएको निषेध (कालोसूची) हटाउने सम्बन्धमा यहाँको हवाई सुरक्षाको ‘अन–साइट’ मूल्यांकन गर्न नेपाल आउने कार्यक्रमलाई युरोपियन युनियनले सारेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरु मध्ये थप १ जनाको शव भेटिएको छ ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आइतबार पोखरामा भएको यती एयरलाइन्सको एटिआर ७२–५०० विमान दुर्घटनाले नेपालको समग्र पर्यटन क्षेत्रकालागि अपूरणीय क्षति पु¥याएको बताएको छ ।
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न जरुरी भएको महसुस गरि अन्तराष्ट्रिय श्रम संगठनको सहयोग र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)
मौसमी प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आए आन्तरिक उडान प्रभावित भएको छ ।
शनिबारदेखि बिदा भएको सन् २०२२ को एक वर्षको अवधीमा विभिन्न मुलुकबाट ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
अंग्रजी नयाँ वर्ष २०२३ को अघिल्लोदिन शनिबार साँझ काठमाडौको मुख्य पर्यटकीय बजार ठमेलमा सडक महोत्सव गरिने भएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना भएको साऔं पर्वतीय महोत्सव सकिएको छ ।
कुवेतको ध्वजावाहक वायुसेवा कुवेत एयरको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को जिम्मा ट्रान्सपोर्ट सोलुसनले पाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् ।
नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवद्र्धनका लागि समकक्षी व्यवसायीहरुसँग आग्रह गरेको छ ।