logo

हवाई टिकटको अनावश्यक भ्याट हटाइने छ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेकाले हटाइने बताएका छन् ।

२०८१ असार १

पाटा–नेपाल च्याप्टरको अध्यक्षमा लकाई

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरमा खेमराज लकाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

२०८१ जेठ २७

नाट्टा अध्यक्षमा थपलिया निर्वाचित

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार प्रमोद

२०८१ जेठ २६

पर्यटन क्षेत्रको अनावश्यक भ्याट र कर हटाईने छ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले प्रतिवद्धता गरिसकेकाले पर्यटन व्यवसायीले माग गरे बमोजिम पर्यटन क्षेत्रमा लगाईएको आनावस्यक भ्याट र कर हटाईने बताए ।शुक्रबार नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा ) को ५७ औँ बार्षिक साधारण सभामा मन्त्री तामाङले यस्तो बताएका हुन ।

२०८१ जेठ २५

निगमका पाइलट विजय लामा र भावना पन्त ग्राउण्डेड, संवेदनशील क्षेत्रमा फोटो र भिडियो अन्तर्वार्ता दिएकाले प्राधिकरणको कारबाहीमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा फोटो र भिडियो अन्तर्वार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारवाही गरेको छ।

२०८१ जेठ २२

पर्यटक आगमन संख्या बढ्यो, मे महिनामा ९० हजार २११ पर्यटक नेपाल भित्रिए

विगतका वर्षहरुको तुलनामा अहिले विभिन्न देशबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या उत्साहजनका रुपमा बढेको छ । हवाई मार्ग हुँदै मे महिनामा ९० हजार २ सय ११ जनाभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

२०८१ जेठ २०

भएन सर्वसहमती, नाट्टा अध्यक्ष र महासचिवमा निर्वाचन हुने

आगामी नयाँ नेतृत्व चयन सर्वसहमतीबाट हुने बताईए पनि आखिर टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्ष र महासचिव पदमा भने निर्वाचन नै हुने भएको छ ।

२०८१ जेठ २०

बजेटप्रति नाट्टाको असन्तुष्टी, कानुनी उपचार खोज्ने चेतावनी

मंगलबार सार्वजनिक भएको नयाँ बजेटबाट पनि सरकारले हवाई भाडादरमा भ्याट नहटाएकोमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’ले असन्तुष्टि जनाएको छ ।

२०८१ जेठ १७

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आग्रह, आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । बुधबार काठमाडौमा आयोजित ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गरेका हुन् ।

२०८१ जेठ १६

३० औं पटक सगरमाथा शिखरमा पुगेर काठमाडौ आइपुगे कामीरिता

विश्वप्रख्यात स्वदेशी आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण गरेर शुक्रबार काठमाडौं आइपुगेका छन ।

२०८१ जेठ ११

वर्षा सुरु नहुँदै धावनमार्गमा खाल्डो, त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द

वर्षा सुरु नहुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ ।

२०८१ जेठ ११

धमाधम मर्जर हुँदै वायुसेवा कम्पनीहरु, बजेटमा छुट दिन माग

वायुसेवा कम्पनीहरु पनि बैंक तथा वित्तीय संस्थाजस्तै मर्जर तथा एक्विजिसनको तयारीमा जुटेका छन् ।

२०८१ जेठ १०

आरोही कामीरिताले तोडे आफ्नै कीर्तिमान, २९औं पटक सगरमाथा शिखरमा

विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

२०८१ बैशाख ३०

भ्याटबारे अर्थमन्त्री पुनलाई नाट्टाले गरायो ध्यानाकर्षण

ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) थप लाई लिएर अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएको छ ।

२०८१ बैशाख २६

पर्यटक आगमन १३ प्रतिशतले वृद्धि,अप्रिलमा १ लाख ११ लाख भित्रिए

नेपालमा विदेशी पर्यटकको संख्या १३ प्रतिशतले बढेको छ। अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। यो संख्या गत वर्षको अप्रिलमाभन्दा बढी हो ।

२०८१ बैशाख २०

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विगत चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहानबाट खुलेको छ ।

२०८१ बैशाख २०

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवद्र्धनका लागि सरकारको सहयोग रहने बताएका छन् ।

२०८१ बैशाख १९

लगानी सम्मेलनमा रारामा अष्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट बनाउने समझदारी, १ अर्ब रुपैयाँ बढीको लगानी हुने

स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

२०८१ बैशाख १७

सगरमाथाको चौथो क्याम्पसम्म बाटो बन्यो, अब धमाधम आरोहण हुने

यसपालीको बसन्त ऋतुकालागि सगरमाथाको चौथो क्याम्पसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।

२०८१ बैशाख १७

नेपाल वायुसेवा निगमले ५३ करोड चैतसम्मको ऋण किस्ता बुझायो

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको किस्ता भुक्तानी गरेको छ ।

२०८१ बैशाख ४

अस्ट्रेलियन महिला आरोहीले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

अस्ट्रेलियन महिला आरोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी छन् । यसपालीको वसन्त ऋतुको आरोहण अभियान सुरु भएसँगै आइतबार आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी हुन् ।

२०८१ बैशाख ३

हिमाल आरोहीबाट डेढ महिनामै उठ्यो ३४ करोड रोयल्टी

यसपालीको बसन्त ऋतुको हिमाल आरोहणकालागि करिब डेढ महिना एवं मार्च एक देखि अप्रिल १० सम्म सगरमाथा लगायत विभिन्न १९ वटा हिमाल आरोहणमा जाने आरोहीहरूबाट सरकारले ३४ करोड रुपैयाँ बढी रोयल्टी उठाएको छ ।

२०८० चैत ३०

जुगल हिमालमा पहिलो आरोहण, नेपाल–कोरिया फ्रेन्डसिप एक्सपिडिसन हुँदै

जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ ।

२०८० चैत २५

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो –२०२४ को समय परिवर्तन,एक्स्पो आगामी १४ र १५ जुनमा हुने

नेपालमा पर्यटन सम्बन्धि मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन गर्ने उदेस्यले समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा

२०८० चैत २०

पर्यटक आगमन संख्या बढ्यो, एक महिनामै भित्रिए १ लाख २८ हजार पर्यटक

एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार

२०८० चैत १८

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.