logo

प्रदेशसभा ५ को उपसभामुखमा एमालेकी कृष्णी थारु निर्वा्चित

काठमाडौं । प्रदेशसभा ५ को उपसभामुखमा नेकपा एमालेकी कृष्णी थारु निर्वा्चित भएकी छन् । आइतबार भएको निर्वाचनमा ६६ मत ल्याएर उनी विजयी भएकी हुन् । उनको विपक्षमा १९ मत परेको छ ।

18-02-18

उपेन्द्रलाई रौतहटमा ५१ किलोको  माला

 काठमाडौं– रौतहटमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको छ । गरुडा नगरपालिकाको प्रथम सहभागि हुन पुगेका यादवलाई  मेयर ईन्दु प्रसाद यादवले ५१ किलोको मालालगाई स्वागत गरेका हुन् । 

12-02-18

पहिलो मुख्यमन्त्री डोरमणी पौडेलले लिए सपथ

हेटौडा। प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले शपथ लिनु भएको छ । यो सगै नेपालले औपचारिक रुपमा पहिलो मुख्यमन्त्रीका रुपमा पौडेललाई पाएको छ । उहाले अहिले केहीबेरमा पदभार ग्रहण गर्दै हुनुहुन्छ । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उहा पहिलो व्यक्ति हुनुहुन्छ ।

11-02-18

स्थानीय तहमा नगए कर्मचारीले तलब नपाउने

सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित एकै ठाउँमा खाना खाए । खाना खाएपछि उनको परिवारले यादवलाई विदाइ गरे । त्यो बिदाइ नै उनको जीवनको अन्तिम बिदाइ हुनपुग्यो। परिवारले खुशीका साथ बिदा गरेको १२ घण्टा नपुग्दै यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा डुबेको छ ।

11-02-18

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट, तीन जना पक्राउ

सुर्खेत । सुर्खेतमा माथिल्लो कर्णालीको कार्यालयमा वम विष्फोट गराएको छ । शनीबार राति साढे १० बजे वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वम विष्फोट गराएको हो ।

10-02-18

पाँचतारे होटलका मालिक पक्राउ

काठमाडा । लागुऔैषध तस्करीमा लामो समयदेखि फरार रहेका बानेश्वरस्थित एभरेष्ट होटलका संचालक मस्कुर अहमद लारी पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी कार्यालय र महाराजगंज वृत्तलेले बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो ।

08-02-18

सिरहाको एक क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र तालाबन्दी

सिराहाको एक क्याम्पसमा विद्यार्थीहरुले तोडफोडका र तालबन्दी गरेका छन् । आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

08-02-18

नेपाल बैंकले पौने २ अर्बको एफपीओ निष्कासन गर्ने 

काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न प्रिमियम मूल्यमा पौने २ अर्ब रुपैयाँ बराबरको थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ ।

07-02-18

राष्ट्रपति भण्डारीद्वारा तीन राजदूतलाई नियुक्ति

काठमाडौं । राष्ट्रपति भण्डारीले शुक्रबार तीन राजदूत नियुक्त गरेकी छन् । ऋषिराम घिमिरेलाई रुसी महासंघ, झविन्द्रप्रसाद अर्यालललाई इजिप्ट र कालीप्रसाद पोखरेललाई क्यानडाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

26-01-18

राजपाका विद्यार्थी महासचिव सहित २०० नेताहरू माओवादीमा प्रवेश

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार बिहान खुमलटारमा आयोजित कार्यक्रममा रजपा बिद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहितका २०० जना विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

26-01-18

रामपुर कृषि क्याम्पसका विद्यार्थी आन्दोलनमा

चितवन– रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् । 

25-01-18

 एमालेले आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौं। सरकारका पछिल्ला निर्णयबारे एमालेले आज औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ४ पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

24-01-18

गाउँपालिकाका अध्यक्षले प्रशासकीय अधिकृत लाई कुटे

चौतारा । काम सम्पन्न नभएको योजनाको भुक्तानी गर्न नमानेपछि गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । सुनकोशी गाउँपालिकाको प्रमुख श्रवणकुमार जिसीले प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनालाई मंगलबार दिउँसो उनकै कार्यकक्षमा हातपात गरेका थिए ।

24-01-18

कैलालीमा नगर प्रमुखको घर परिसरमा प्रेसर कुकुर बम विस्फोट

धनगढी। कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

24-01-18

शरद गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बिहान गोम्बेलाई पक्राउ गरेको हो । गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।

23-01-18

वडाअध्यक्ष सुनबहादुर तामाङलाइ लाई फेरी अर्को मुद्दा पनि आइलाग्यो

काठमाडौं । मानव बेचबिखन मुद्दा लागेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई फेरी अर्को मुद्दा पनि आइलागेको छ । मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश आदेश पाए पनि फेरी उनीविरुद्ध जीउ मास्ने बेच्ने अभियोगको अर्को मुद्दा लागेको छ । 

22-01-18

एमाले प्रदेश ५ को संसदीय दलको नेता शंकर पोखरेल चुनिए

काठमाडौं, एमाले नेता शंकर एमाले प्रदेश ५ को संसदीय दलको नेता चयन भएका छन् । संसदीय दलको नेता चयनसँगै पोखरेललाई भावी मुख्यमन्त्री बन्न बाटो खुलेको छ ।

22-01-18

सात वटा प्रदेशमा आज प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदै

काठमाडौँ। सात वटा प्रदेशमा आइतबार प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदैछ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र सात वटै प्रदेशका सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । 

20-01-18

प्रदेश राजधानी नपाएपछि ठाउँठाउँमा विरोध

सरकारले संवैधानिक व्यवस्थाअनुसार बुधबार प्रदेशका अस्थायी राजधानी तोकेसँगै देशका केही जिल्लामा आन्दोलन भएको छ । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेका धनकुटा र डोटीसहितका जिल्लाबासी आन्दोलित भएका हुन् ।

18-01-18

धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते

काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।

18-01-18

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ ।

17-01-18

मन्त्रिपरिषद बैठक दिउँँसो ३ बजे सम्म स्थगित

काठमाडौं । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो फेरि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री  शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।

17-01-18

अखिल क्रान्तिकारीद्धारा तीनसय परिवारलाई न्यानो कपडा वितरण

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

16-01-18

प्रदेश पाँचको राजधानी दाङ बनाउन माग गर्दै अनिश्चितकालीन बन्द

दाङ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् ।

16-01-18

डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो ।

08-01-18

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.