logo

संवैधानिक परिषद अध्यादेशविरूद्ध सर्वोच्चमा रिट दायर, शुक्रबार सुनुवाइ हुँदै 

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धि अध्यादेशविरूद्ध बुधबार सर्वोच्च अदालतमा ३ वटा रिट दायर भएको छ । 

16-12-20

सरकार विरुद्ध कांग्रेसको देशव्यापी विरोध प्रदर्शन 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । 

14-12-20

नारायणकाजीलाई अनावश्यक विवादमा मुछियोः प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कमानसिं लामा र हाइड्रोपावरको आर्थिक कारोबारको विवादमा अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् ।

13-12-20

विवेकशील र साझा पार्टीबीच एकता

साझा पार्टी र विवेकशील पार्टीबिच आज बुधबार एकिकरण घोषणा भएको छ । एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् ।

09-12-20

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ ।

08-12-20

थापाथलीमा प्रचण्ड–नेपाल पक्षीय विद्यार्थीको भेला 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षधर विद्यार्थीले शुक्रबार भेला गरेका छन् ।  

04-12-20

विवेकशील र साझाबीच पुनः एकता हुँदै

साझा र विवेकशील पार्टीबीच पुनः एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताईएको छ।

30-11-20

राज्यले हाम्रो कुरा सुन्यो भने वार्ता गर्न तयार छौं: विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले जनताको हितलाई केन्द्रमा राखेर उठाएको कुरा राज्यले सुन्यो भने वार्ता गर्न तयार रहेको बताएका छन् ।

24-11-20

सरकारविरूद्ध जनसंघर्ष गर्ने तयारीमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरूद्ध जनसंघर्ष गर्नेबारे छलफल गरेको छ । 

10-11-20

कोभिड-१९ को परीक्षण र उपचार निःशुल्क गर्न संसदीय समितिको निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

06-11-20

नेपाल मात्रै लेख्ने निर्णय संघीयताविरोधी कदम : मातृका यादव

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टा नेपाल मात्र लेख्ने निर्णय संघीयताविरोधी कदम भएको बताएका छन् । 

04-11-20

प्रस्तावित तिन राजदूतमाथि २७ गते संसदीय सुनुवाई हुंदै

प्रस्तावित राजदूतहरू पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा माथि कात्तिक २७ गते संसदीय सुनुवाई हुने भएको छ ।

02-11-20

प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो: प्रचण्ड 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेताहरूसँग भेटघाट गरेका छन् । 

01-11-20

नवनियुक्त अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण, पहिलो निर्णय विश्व बैंकसँग ऋण लिने 

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबार स्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।  

15-10-20

आर्थिक चलखेल रोक्न कित्ताकाट खुलाउने निर्णय: भूमिमन्त्री पद्मा अर्याल 

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्नको लागी कित्ताकाट खुलाउने निर्णय गरेको बताएकी छिन् ।

14-10-20

महँगा गाडी र मदिरा आयातमा लागेको प्रतिबन्ध खुला 

सरकारले महँगा गाडी र मदिरा आयात लगाएको प्रतिबन्ध खुला गरेको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलर बढी मूल्यको सवारी साधन तथा तयारी मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाएको हो ।

12-10-20

दुई तिहाई बहुमतले पास भयो प्रदेश ५ को नाम र राजधानी 

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । 

06-10-20

डा.केसीको माग पुरा गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आग्रह   

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक २२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ।  

05-10-20

स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन 

प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै उद्योगी, व्यवसायी र सर्वसाधारणले बुटवलमा प्रदर्शन गरेका छन् ।

04-10-20

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव 

प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको छ।

02-10-20

नेकपाको सचिवालय बैठक भोलि बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ ।

02-10-20

आजपनि मन्त्रिमण्डल पुनर्गठनको विषय टुङ्गो नलाग्ने, ओली-प्रचण्ड भेटवार्ता स्थगित

मन्त्रिमण्डल पुनर्गठनको विषय टुङ्गो लगाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बुधबवार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

30-09-20

शीर्ष नेतृत्व तहमा महिलाहरूका लागि आरक्षण चाहियोः आरजु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सोमबार नेपाल महिला संघले ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ बिषयमा भर्चुअल अन्र्तक्रियात्मक कार्यक्रम गरेको छ । 

29-09-20

नेकपा–राजपा सहमतिबारे कसले के भने ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दास र मालिकबीचको सम्बन्धसँग तुलना गरेका छन् ।

19-12-19

मन्त्री पदलाई युद्धकै मोर्चा ठानेको छु : उद्योगमन्त्री भट्ट

द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् ।

25-11-19

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.