logo

धनुषा ३ मा राजेन्द्र महतोको अग्रता

काठमाडौं । धनुषा क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन् ।

08-12-17

काठमाडौं २ मा माधवकुमार नेपालको अग्रता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् ।

08-12-17

काठमाडौं १ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र दोस्रो

काठमाडौं । सर्वा्धिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ ।

08-12-17

निर्वाचन विरोधी गतिविधिमा संलग्न पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ

पोखरा । निर्वाचनमा सुरक्षा चुनौति देखिएको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ परेका छन् । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न र हतियारसहित डर पैदान गर्ने काम गरेको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

05-12-17

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

लहान– अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । 

05-12-17

७२ घण्टे मौन अवधि सुरु

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मौन अवधि लगाएको हो ।

04-12-17

निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा नाका सिल, आयात निर्यात ठप्प 

विराटनगर। आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ ।

04-12-17

गगन थापालाई लक्षित गरेर बम प्रहार

२०७४ नारायणस्थानस्थित चपली हाइटमा केहीबेरअघि बम बिष्फोटन हुँदा काठमाडौं – ४ का कांग्रेस उम्मेदवार गगन थापासहित ५ जना घाइते भएका छन् ।

04-12-17

आज चुनाव प्रसारको अन्तिम दिन , मौन अवधि राति १२ बजेदेखि

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ ।

03-12-17

तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल गोलीसहित ३ जना पक्राउ

पोखरा । तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित स्थानीय ३ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा सोमबार बिहान उनीहरु पक्राउ परेका हुन् ।

03-12-17

चुनाव भइसकेका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ ।

03-12-17

गौचन हत्याकाण्डका मुख्य आरोपी समीरमान बस्नेत पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन  हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

03-12-17

निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ, अधिकांश विप्लवका कार्यकर्ता

काठमाडौँ – निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अधिकांश नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य छन् ।

03-12-17

रौतहटको गरुडामा राजपा – फोरम कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।

01-12-17

अछाममा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका १२ जना पक्राउ

अछाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ ।

30-11-17

स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ ।

30-11-17

एमालेका  जिल्ला अध्यक्ष मण्डलको निधन

नेकपा(एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको प।टनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो ।

29-11-17

तुलसीपुर बम विष्फोटमा घाइते भएका म्यादी प्रहरीको मृत्यु

दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट मंगलबार घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको ज्यान गएको छ ।

28-11-17

चितवनमा निर्वाचन विरोधी र विभिन्न गतिविधि गर्ने ३९ जना पक्राउ

चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

28-11-17

मोरङमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट

मोरङ ६ नम्बर क्षेत्रका वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश सभा (क) का उम्मेदवार जीवन आर्चायलाई लक्षित गरेर विस्फोट गराएको प्रहारबाट जोगिन सफल भएका छन् ।

28-11-17

रुकुममा मतपेटिका बोकेको कर्मचारीहरुलार्ई लक्षित गरी बम प्रहार

रुकुम– चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो ।

26-11-17

सर्लाही क्षेत्र नम्बर ४ का माओवादीका उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्ध स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए ।

26-11-17

रुकुममा मतपेटिकामा एसिड खसाल्न खोज्दा महिला पक्राउ

मतपेटिकामा एसिड खसाल्न खोज्ने महिलालाई रुकुम (पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ । आठविसकोट नगरपालिका वडा नं।

26-11-17

सोलुखुम्बुका पूरा गाउँद्वारा मतदान बहिष्कार

हिलो चरण अन्तर्गत आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सोलुखुम्बुका तिङलावासीले बहिष्कार गरेका छन् ।

25-11-17

पहिलो चरण अन्तर्गत मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खस्यो

काठमाडौं । पहिलो चरण अन्तर्गत आज विहानदेखि ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

25-11-17

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.