८ माघ / अर्थ र व्यापार - काठमाडौं, एमाले नेता शंकर एमाले प्रदेश ५ को संसदीय दलको नेता चयन भएका छन् । संसदीय दलको नेता चयनसँगै पोखरेललाई भावी मुख्यमन्त्री बन्न बाटो खुलेको छ ।
उनलाई मुख्यन्त्री बनाउन एमाले र माओवादी गठबन्धन सहमत भइसकेको छ । प्रदेश ५ मा बाम गठबन्धनको ६१ र कांग्रेसको २० मत मात्र छ ।
तपाईको प्रतिक्रिया