३ माघ / अर्थ र व्यापार - काठमाडौं । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो फेरि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।
बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी थियो ।
तपाईको प्रतिक्रिया