logo

शैक्षिक विकासमा एनआरएनएको नयाँ परियोजना ‘पढ्दै – कमाउदै’

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक अभावका कारण विद्यालय शिक्षा पूरा गर्न नपाएका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘पढ्दै र कमाउदै’ परियोजना सञ्चालनमा ल्याउने भएको छ ।

२०७९ सावन २३

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिरलाई तोकियो

सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

२०७९ सावन १९

मुम्बई जाँदै गरेका कैलालीका शंकास्पद सुन व्यापारी विमानस्थलबाट समातिए

काठमाडौंबाट भारतको मुम्बई जान लागेका कैलालीका शंकास्पद सुन व्यापारिलाई प्रहरीले प्रक्राउ गरेको छ ।

२०७९ सावन १८

सहकारीहरु एकपछि अर्को समस्यामा, विज्ञहरु भन्छन– बेलैमा अनुगमन संयन्त्र बनाऔं

विगत एक–डेढ हप्ताको विचमा काठमाडौं र काठमाडौं बाहिरका सहकारीहरु समस्या परेको, सञ्चालकहरु फरार भएको समाचारहरु दैनिकजसो आउने गरेका छन । काठमाडौंका धेरै सहकारीहरुले सदस्यको बचत रकम फिर्ता गर्न

२०७९ सावन १८

शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको निगमको विमान रोकियो, एकजना पक्राउ

काठमाडौबाट मुम्बई जान लागेको नेपाल वायुसेवा निगमको विमानलाई प्रहरीले रोकेको छ ।

२०७९ सावन १८

कोरोनाको उपचार गर्न १७ अस्पताल तोकिए, आज एकैदिन ८९५ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ ।

२०७९ सावन १६

ठगीगर्नेहरुको यस्तो अनौठो हर्कत,बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या

२ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

२०७९ सावन १३

टानको निर्वाचन नजिकिएसँगै आकांक्षीहरुको दौडधुप सुरु

पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि निर्वाचन हुने दिन ३० साउन नजिकिएसँगै नेतृत्वमा जान चाहनेहरु विच चहलपहल सुरु भएको छ

२०७९ सावन १०

फेरि बढ्यो कोरोना संक्रमण,एकैदिन ६३८ जनामा कोरोना,२ जनाको मृत्‍यु

फेरि कोरोना संक्रमणदर बढेसँगै पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

२०७९ सावन १०

राजस्व छलेर ल्याइएका एक करोड रुपैयाँको चुरोट, गुट्खा, सुर्तीजन्य सामान समातियो

नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड रुपैयाँ बढीको सामान बरामद गरेको जनाएको छ ।

२०७९ सावन ९

गोरखपुरमा रहेको नेपालीको जग्गा मुद्दामा परराष्ट मन्त्रालय नै बाधक

भारतको उत्तर प्रदेशमा रहेको नेपालीको पैतृक सम्पत्ति सम्बन्धि उच्च अदालत पाटनको गत चैत्र २ गते भएको फैसला / आदेशलाई परराष्ट्र मन्त्रलायले नै असहयोग गर्दा

२०७९ सावन २

कामनपा ३२ कोटेश्वरस्थित दिपनगर टोलका ४०० घरका स्थानीयवासीलाई फोहोर ब्यवस्थापन सम्बन्धी ज्ञान

काठमाडौं महानगरपालिकाको अनुरोधमा आइतबार ३२ वडाको कोटेश्वरस्थित दिपनगर टोलका ४०० घरका स्थानीयवासीहरुलाई फोहोर ब्यवस्थापन सम्बन्धी ज्ञान हासिल गराउने उदेस्यले जानकारीमुलक कार्यक्रम अयोजना गराईएको छ ।

२०७९ सावन १

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

२०७९ असार २९

उच्च अदालत पाटन बारमा प्रगतिशील समूहका खतिवडा विजयी

उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्षमा शान्तिराम खतिवडा विजयी भएका छन् ।

२०७९ असार २६

लोक संस्कृतिको संरक्षणमा बागमती प्रदेस सरकारको उच्च प्राथमिकता

बागमती प्रदेशका सभामुख सानू श्रेष्ठले लोक संस्कृतिको संरक्षण र विकासमा बागमती प्रदेस सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन ।

२०७९ असार २६

गुणस्तर नम्बर भएको सिलबन्दी जारको पानीमात्र पिउन विभागको आग्रह

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरुलाई जारको गुणस्तर नम्बर भएको र बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्रै लिएर पिउन आग्रह गरेको छ ।

२०७९ असार १४

महिला सशक्तिकरणका लागी एकदिने योग सम्पन्न

महिला सशक्तिकरणका लागी काठमाडौंको होटल एभरेष्टमा एकदिने योग सम्पन्न भएको छ । वल्र्ड वुमन टुरिजम, अर्थबाउण्ड एक्सपीडिसन लगायतका संस्थाहरुको आयोजनामा भएको

२०७९ असार ४

खानेपानीको समस्या छिटै समाधान हुने

पूर्व शहरी विकास राज्यमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ७ का सांसद् रामबिर मानन्धरले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्न बाध्य स्थानीयवासीलाई अब छिटै खानेपानीको समस्या समाधान हुने बताएका छन ।

२०७९ जेठ २९

एनएमएको निर्वाचनका लागी निमानुरु शेर्पाको समूह घोषणा, महासचिवमा लम्साल

आगामी जेठ २७ गते हुने नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेद्वार निमानुरु शेर्पा समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार अध्यक्षका प्रत्यासी शेर्पा र

२०७९ जेठ २५

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ वजेट विनियोजन

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटेको छ । चालु वर्षमा भन्दा आगामी वर्ष कम बजेट विनियोजन गरिएको हो ।

२०७९ जेठ १५

दुइदिने एचआर कार्निभल आयोजना हुने

साउथवेष्टन स्टेट कलेज र साउथवेष्टन स्टेट कलेजका भुतपुर्व विद्यार्थीहरुको संगठन सेसनले दुइदिने एचआर कार्निभलको आयोजना गर्ने भएको छ । आगामी जेष्ठ १४ र २० गते

२०७९ जेठ ८

१ जेठबाट शनिबार र आईतबार सार्वजनिक बिदा दिने निर्णय

सरकारले आगामी १ जेठदेखि शनिबार र आइतबार गरि सातामा २ दिन बिदा दिने निर्णय गरेको छ ।

२०७९ बैशाख १४

काठमाडौं आइपुग्यो मेलम्चीको पानी,खानेपानीमन्त्रीले वितरण सुरु गरे

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट बल्ल काठमाडौं आइपुगेको छ ।

२०७९ बैशाख ११

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट ,एकको मृत्यु, सात घाइते

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ

२०७९ बैशाख ८

आइरिन अध्यक्षमा भट्टराई सर्वसम्मत चयन

इन्टरनेसनल एजुकेसन रिप्रेजेन्टेटिभ्स इनिसिएटीभ नेपाल (आइरिन)को आठौँ साधारणसभाले हेमन्त भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

२०७८ चैत २८

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.