logo

स्मार्ट्सिटी बनाउने भएपछि उपत्यकाको चार स्थानमा जग्गा कित्ताकाट गर्न प्रतिबन्ध

काठमाडौ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सबै सुविधा सहितको चार नयाँ शहर (स्मार्ट सिटी) बनाउने तयारी सुरु गरेको छ ।

11-06-17

२०७५ असारमा रानी पोखरीको बालगोपालेश्वर मन्दिर तयार हुँदै

२०७५ सालको असारमा मात्रै रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर तयार हुने भएको छ । महानगरपालिका र पुरातत्व विभागको

10-06-17

अब पाँच वर्षमै राजधानीका सडक सिंगापुरको जस्तै

आगामी पाँच वर्षभित्रै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन सिंगापुरकै जस्तो हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ६ अर्ब ७५

09-06-17

मेलम्ची आयोजनाले स्थानीयलाई पीडा

काठमाडौँवासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना उत्साहको विषय बने पनि त्यहाँको स्थानीयवासीको आफ्नै पीडा छ । आयोजनाको

09-06-17

लाइसेन्सको लागि अनलाइन फारम प्रयोगविहीन

सर्वसाधारणले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि सास्ती खेप्नु परेको भन्दै यातायात व्यवस्था विभागले निकै तामझामको साथ सुरु

09-06-17

आयल निगमलाई मासिक ६८ करोड नाफा 

नेपाल आयल निगमले उपभोक्तालाई चर्को मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको छ । उपभोक्तालाई व्ययभार थोपरेर मासिक ६८ करोड

09-06-17

नबिल बैंकबाट आइइएलटिएसको परीक्षा शुल्क बुझाउन सकिने

नविल बैंकमार्फत ब्रिटिस काउन्सिलको आइएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन हुने भएको छ । ब्रिटिस काउन्सिलका

08-06-17

पूर्व राज्यमन्त्रीको जिविका गोलभेंडा फार्ममा

कृषि मन्त्रालयमा तीन दिनअघिसम्म झण्डा हल्लाएर जाने राधिका तामाङले नयाँ सरकार गठनसँगै दिनचर्या फेरिएकी छन्  । कृषि राज्यमन्त्रीबाट

08-06-17

सुनको भाउ दुई सयले घट्यो

बिहीबार अघिल्लो दिनभन्दा प्रतितोला दुई सय रुपैयाँले सस्तिएर सुनको कारोबार भएको छ । बुधबार तोलामा

08-06-17

अब नेपालमै एक अर्ब रुपैयाँको लगानीमा व्रिटानिया उत्पादन

अब नेपालमा नै भारतको चर्चित विस्कुट तथा वेकरी ब्रान्ड व्रिटानिया उत्पादन हुने भएको छ । यसका लागि ब्रिटानियाले उद्योग विभागबाट स्वीकृति

08-06-17

नेपालको हुलाकी राजमार्ग प्रगतितर्फ

हुलाकी राजमार्ग तराई–मधेसको ‘लाइफ लाइन’ मानिएको छ जसको प्रगति पछिल्लो अवधिमा उत्साहजनक देखिएको छ । विगत ७० वर्षदेखि

08-06-17

११ प्रकारका वैदेशिक सामानमा गुणस्तर प्रमाण अनिवार्य

हालै नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग

07-06-17

गोसाइँकुण्डमा ३० लाख भेटीको चढावा

नेपालको एक पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् । यो वर्ष २९ हजार

06-06-17

कार्कीले गरिन भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस 

प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपरिषदको बैठक बस्न नसकेपछि भावी प्रधानन्यायाधीका लागि आफैंले नाम सिफारिस गरेर पठाएकी छन् ।

06-06-17

बजार अनुगमनको नौलो उदाहरण

व्यवसायीसँग मुख्य अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले अनुगमनका लागि परामर्श लिएको छ । विभागले

06-06-17

चोभार–सतुंगल खण्डका १४ हजार ७ सय कित्ता जग्गा रोक्का हुँदै

बाहिरी चक्रपथ निर्माण क्षेत्रमा पर्ने जग्गाप्राप्तिको प्रक्रिया बाहिरी चक्रपथ विकास आयोजनाले सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत चोभार–सतुंगल

06-06-17

५ अर्ब बजेटमा धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’ बनाउने 

‘धुर्मुस(सुन्तली फाउन्डेशन’ले ३ वटा नमूना बस्ती निर्माण गरिसकेपछि एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ । आज काठमाण्डौमा

05-06-17

काठमाडौंमा यो वर्षकै अधिकत्तम गर्मी

२०१७ सालको जुन महिना लागेसँगै काठमाडौंमा गर्मी ह्वात्तै बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ । काठमाडौंको पछिल्लो दुई दिनमा तापक्रम

04-06-17

असार ११ देखि १४ गतेसम्म सीमा नाका बन्द

स्थानीय तहको निर्वाचनका बेला जिल्ला स्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय

04-06-17

बुढीगण्डकी जलविद्युत् निर्माण सम्झौतामा हस्ताक्षर

चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) र नेपाल सरकार बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी

04-06-17

मेलम्ची खानेपानीको ९० प्रतिशत काम सकियो

 मेलाम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, सुरुङमार्ग र पाइपलाइनको काम ९० प्रतिशत सकिएको छ ।

02-06-17

संघीय संरचनामा कति मन्त्रालय ?

सङ्घमा १८ मन्त्रालय रहने प्रस्ताव अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले गरेको छ । व्यवस्थापिका–संसद्, राज्य

02-06-17

चोभारमा सुख्खा बन्दरगाह बन्ने, असार सम्म ठेक्का आह्वान

चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ । नेपाल सरकारले विश्व बैंक बाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा

02-06-17

१६ वर्षपछि वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन बन्दै

अबको डेढ वर्षमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन निर्माण हुने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले

02-06-17

स्कुल सुनसान गरेर विद्यार्थीहरु यार्चातिर

बहुमूल्य जडिबुटी यार्चागुम्बु टिप्न जिल्लाको पूर्वी करान भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थी पाटनतर्फ हिँडेपछि स्कुल सुनसान बनेको छ ।

01-06-17

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.