logo

लाइसेन्सको लागि अनलाइन फारम प्रयोगविहीन

    1733   पटक पढिएको

 २६ जेठ / अर्थ र व्यापार-सर्वसाधारणले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि सास्ती खेप्नु परेको भन्दै यातायात व्यवस्था विभागले निकै तामझामको साथ सुरु गरेको अनलाइन फारम प्रणाली प्रयोगविहीन जस्तै भएको छ । अनलाइन फारम प्रणाली प्रयोगविहीन भएपछि अहिले सयौं सर्वसाधारण बिहानैदेखि लाइसेन्स फारमका लागि यातायात कार्यालयमा लाइन लाग्न पुग्ने गरेका छन्।

अनलाइन फारम प्रणाली गत पुसमा सवारी चालक अनुमति पत्रका लागि सुरु भएको थियो । लाइसेन्स नवीकरण, सवारी दर्ता लगायतका कार्यमा अनलाइन प्रणाली लागू गरे पनि अनलाइनबाट फारम भरे टोकन लिन लाइन बस्नुपर्ने बाध्यताको कारण अनलाइन सेवा निस्कृय बनेको हो ।

अनलाइन फारम प्रणाली प्रभावकारी हुन नसकेपछि फारम नभरी नागरिकताको फोटोकपीमा १० रुपैयाँको हुलाक टिकट टाँसेर बुझाउने प्रकृया सुरु भएको छ । त्यस्तै लाइसेन्समा वर्ग थप गर्नु परेमा लाईसेन्सको फोटोकपीमा टिकट टाँसेर बुझाउनुपर्ने हुन्छ । यसले सेवाग्राहीलाई केही सहजता भएको छ । यो प्रकृयाले विवरण गल्ती नहुने र फारम भर्ने झण्झट नहुने साथै बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।