२३ भदौ / अर्थ र व्यापार- महेन्द्ररत्न क्याम्पस, ताहाचलको सहायक क्याम्पस प्रमुख पदमा डा.तान्त्रिका राज खनाल नियुक्त भएका छन । क्याम्पस कार्यकारी समितिको बैठकले खनाललाई सहायक क्याम्पस प्रमुख पदमा नियुक्त गरेको हो ।
नियुक्तिपश्चात पदभार ग्रहण गर्दै खनालले क्याम्पसको शैक्षिक र प्रशासनिक काम लाई चुस्त,दुरुस्त बनाउनमा आफ्नो ध्यान रहने बताए । त्यसैगरी विगतमा देखिएका विकृतिहरुलाई अन्त्य गर्दै क्याम्पसको शैक्षिक उन्नयनमा आँफु केन्द्रित रहने उनले बताए ।
तपाईको प्रतिक्रिया