logo

नेपाल सार्क राष्ट्रहरुमध्ये कर छुटमा पनि पहिलो

    1665   पटक पढिएको

३० जेठ / अर्थ र व्यापार-नेपाल सार्क मुलुकहरु मध्ये कर छुट दिनेमा सबैभन्दा बढी उदार देखिएको छ । ग्लोवल ट्रयाक्स रेट सर्भेले कर छुटको रकम र प्रतिव्यक्ति आयको अनुपात सार्कका अन्य मुलुकको तुलनामा नेपालमा उच्च रहेको देखाएको हो ।

 नेपालमा कर छुटको रकम र प्रतिव्यक्ति आयको अनुपात ३.४४ प्रतिशत छ भने त्यसपछि बढी भएको मुलुक पाकिस्तानको २.७९ रहेको छ । सबै भन्दा कम श्रीलंकाको १.०३ रहेको छ ।

त्यसैगरी सबैभन्दा कम श्रीलंकाको १.०३, भारतको २.३१ र बंगलादेशको २.२६ छ । सार्कका ८ मुलुकमध्ये ५ वटामात्र अध्ययनमा समेटिएका छन् ।

व्यक्तिगत आयकरतर्फको सीमान्त दर पनि नेपालकै उच्च रहेकोे छ । त्यसैले, सार्क मुलुकहरूमा प्रतिव्यक्ति आय भने नेपालको सबैभन्दा कम छ ।

करको उच्च सीमान्त दर पनि भारतपछि नेपालको उच्च छ । यस्तो दर नेपालमा ३५ छ भने भारतमा ३५.५४ छ । त्यसैगरी बंगलादेशमा ३०, पाकिस्तानमा २० र सबैभन्दा कम श्रीलंकामा १५ छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।