logo

पोखरा–मुग्लिन आयोजनाको पोखरा–जामुने सडक खण्डमा २८ किमि कालोपत्रे सम्पन्न,थप काम तिब्र गतिमा

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८ दशमलब ५२ किमी सडक कालोपत्रे भएको छ ।

२०८१ माघ १७

भुसालले दिए पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा उम्मेदवारी

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को आगामी १८ माघमा हुने निर्वाचनकालागि उपाध्यक्ष पदमा लोकराज भुसालले उम्मेदवारी दिएका छन् ।

२०८१ माघ १४

इम्सन अध्यक्षमा पुनः श्रेष्ठ

आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)को अध्यक्षमा पुनः रामराजा श्रेष्ठ चयन भएका छन् ।

२०८१ माघ १३

आवासीय विद्यालय सञ्चालनका लागी बेनिघाट रोराङमा महायज्ञ हुने, कर्मचारीहरुले एक महिनाको तलव दान दिने

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आवासीय विद्यालय सञ्चालनका लागि कोष खडा गर्न श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । आगामी माघ १७ गतेदेखि २३ गते सम्म बेनिघाट

२०८१ माघ ३

जनजागृति टोल सुधार समितिको अध्यक्षमा देवकोटा

काठमाडौको तारकेश्वर नगरपालिका–४ र ५वडा लोलाङस्थित जनजागृति टोल सुधार समितिको अध्यक्षमा दिलिप देवकोटा निर्वाचित भएका छन् । समितिको शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट देवकोटा सहित सबैजाना र्निविरोध निर्वाचित भएका हुन् ।

२०८१ पौष २१

जनकपुरधाममा ’एडिबी–नेपाल साझेदारीका पाँच दशक’ विषयक फोटो प्रदर्शनी सुरु

मधेस प्रदेशको राजधानी जनकपुरधाममा एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारको साझेदारीमा उर्जा क्षेत्रको विकासलाई दर्शाउने विशेष फोटो प्रदर्शनी सुरु भएको छ।

२०८१ मंसिर २८

काठमाडौं उपत्यका विकास प्राधिकरणद्धारा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन

काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीतका संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

२०८१ मंसिर १९

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका जटिलता अन्त्य गर्न ऐन संशोधन गरिन्छ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका जटिलता अन्त्य गर्न ऐन संशोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको ‘एनएआरनको गैरआवासीय नागरिकता,

२०८१ कार्तिक १२

भोलीदेखि केरूङ नाका सञ्चालनमा ल्याउने 

अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोली सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

२०८१ कार्तिक ११

बल्ल सवारीसाधन गुड्न मिल्नेगरी सञ्चालनमा आयो सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज

गत असोजको भिषण बाढीले बगाएको २५ दिनपछि सिन्धुली–रामेछापमा बेलिब्रिज बल्ल सञ्चालनमा आएको छ ।

२०८१ कार्तिक ६

सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई मातृशोक

सिटिजन्स बैंक इन्टरनेस्नल लिमिटेडका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई मातृशोक परेको छ । उनकी आमा उर्मिला पाण्डेको गएराति उपचारका क्रममा ७० बर्षको उमेरमा निधन भएको हो ।

२०८१ असोज २३

भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष: दशैंअघि वीपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट निरीक्षणमा गएको थियो ।

२०८१ असोज १७

एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

२०८१ असोज १४

महाराजगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी बेलकोटगढी ११ स्थास्यचौकीमा

काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मेडिकल क्याम्पसमा ४४औं ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरू नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित बेलकोट स्वास्थ्यचौकीमा आइपुगेका छन् ।

२०८१ भदौ १८

सामाजिक सञ्जालबाटै मुख्यसचिवअर्याललाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिएका छन् ।

२०८१ भदौ १४

एमालेले भन्यो– काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेध खारेज होस् ,भ्रम नर्छन काठमाडौका मेयर बालेनको आग्रह

नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेले माग गरेको छ ।

२०८१ भदौ १०

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा बेनिघाट रोराङ गाउँपालिका प्रथम

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको नतिजा सार्वजनिक गर्दै उत्कृष्ठ स्थानिय निकायहरुलाई सम्मानित गरेको छ । मन्त्रालयले धादिङको बेनीघाट रोराङ

२०८१ भदौ ६

नुवाकोटको ठूलोखोला नजिक पहिरो, गल्छी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध

सडकमा ठूलो ढुंगाासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात संचालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित

२०८१ भदौ ६

देश दौडाहामा रहेका महावीर पुनले किताब बेचेरै कमाए १० करोड

वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए ।

२०८१ भदौ ४

चिकित्सा शिक्षामा नयाँ व्यवस्था, अब कक्षा १२ उत्तीर्ण विद्यार्थी सबैले जनरल नर्सिङ पढ्न पाउने

चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

२०८१ सावन २४

एमाले पार्टी कार्यालयमा पस्यो बागमती खोलाको बाढी , भयो भागदौड

सोमबार रातिदेखि र मंगलबार बिहानको भारी वर्षाले बागमती खोला उर्लिएर आएपछि ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ ।

२०८१ सावन २२

भारी वर्षाले जलमग्न काठमाडौं उपत्यका, सवारी आवागमन प्रभावित

सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । भारी वर्षाले काठमाडौ उपत्यकाभित्रका होचा भागका केही सडकहरु खोला जस्ता देखिएका छ्रन् ।

२०८१ सावन २२

पैसा नतिरेपछि नेपालमा चल्ने सबै भारतीय च्यानल काटियो, ७४ च्यानल आजदेखि बन्द

केवल टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण बिहीबारदेखि नेपालमा चल्ने सबै भारतीय च्यानल काटिएको छ ।

२०८१ सावन १७

अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलेलाई

अर्थ सचिवमा डा.रामप्रसाद घिमिरे बढुवा भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अर्थसचिव बनाएको हो । राजस्व सचिव घिमिरेले पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् ।

२०८१ सावन १५

एउटै घरका ३ जनाकै मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्सका प्राविधिक कर्मचारी मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र सानो छोरा अधिराज शर्मा तीन जनाकै मृत्यु भएको हो ।

२०८१ सावन ९

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.