logo

विमानस्थलमा सञ्चालित ड्यूटी फ्री मदीरा विक्री पसलले भाडा नतिरेपछि सिल गरियो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २० वर्षदेखि ड्यूटी फ्री मदीरा विक्री गर्दै आएको ग्रीन लाइन र युनिभर्सल सप्लायरले भाडाबापत आठ करोड रुपैयाँ

17-12-18

दैनिक १५ हजार लिटर दूध बजारमा पुर्याउने दुग्ध उद्योगको लक्ष्य

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँच

13-12-18

सहकारी संस्थाद्वारा एक हजार ७४८ जनालाई स्वरोजगार कर्जा

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका

13-12-18

निर्माणाधीन गोदावरी पोलिस्याक एण्ड एफआईविसीको कारखाना निर्माणको अन्तिम चरणमा 

निर्माण सामाग्री उत्पादन र वितरणमा संलग्न समूह गोदावरी बिजनेश अर्गनाइजेशनले मकवानपुरमा पोलिस्याक (प्लाष्टिक बोरा) उद्योग संचालनमा ल्याउँदैछ

12-12-18

नेपालकै पहिलो आइभी सलाइन उत्पादन गर्ने उद्योग लोमसले किन्यो

लोमस समूहले जनकपुरमा रहेको हिमालयन प्यारेन्टियल एण्ड फर्मुलेशन उद्योग २० करोड रुपैयाँ किनेको छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंङ पाण्डेको समूहले

07-12-18

सुधिर बस्नेतले खाएको सहकारीका बचतकर्ताको पैसा शेयर बिक्री गरेर भुक्तानी गरिने

रियलस्टेट कारोबारी सुधिर बस्नेतले खाएको सहकारीका बचतकर्ताको पैसा शेयर बिक्री गरेर भुक्तानी गरिने भएको छ । सरकारले गठनगरेको समस्याग्रस्त सहकारी

07-12-18

धान धितो राखी किसानलाई ऋण दिने समझदारी पत्रमा हस्ताक्षर

बुटवल उपमहानगरपालिकामा धान धितो राखेर किसानहरुले ऋण पाउने भएका छन् । उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर

06-12-18

भक्तपुरका औषधि र किराना पसलमा अनुगमन

भक्तपुरको विभिन्न औषधि पसलमा गरेको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरवाही गरेको पाइएको छ । भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष

05-12-18

यामाहाको सुरुवाति मूल्य ४ लाख १९ हजार ९०० रुपैयाँ पर्ने बाइक नेपालमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस्बाइक आर १५

04-12-18

सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने

चौधरी समूहको सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । सिजीले सन् २०२० मा साधारण शेयर जारी

03-12-18

जिएसकेको एचएफडी युनिलिभरद्वारा खरिद

युनिलिभर लिमिटेडले भारत, बंगलादेश र अन्य २० देशमा राम्रो बजार हिस्सा ओगटेको ग्लेक्सोस्मिथक्लाइन (जीएसके)को हेल्थ फुड ड्रिङ्क पोर्टफोलियो (एचएफडी) खरिद गरेको

03-12-18

टाटाको अल न्यू टिगोर नेपालमा

टाटाले नेपालमा ‘अल न्यू टिगोर’लाई भित्र्याएको छ । विभिन्न नयाँ फिचर्ससहित यो गाडी अझै मुस्कलर र हेभी फिर्चसयुक्त भएर आएको छ

02-12-18

बुढीगण्डकी विकास प्राधिकरण गठन गर्न पूर्वप्रम भट्टराईको प्रस्ताव

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना सरकारी लगानीमै बनाउन तत्काल अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार उर्जा

29-11-18

लेखा समितिले माग्यो सार्वजनिक खरिद अनुगमन कार्यालयको राय

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ । समितिको

28-11-18

साढे पाँच मेगावाटको घलेम्दी जलविद्युत आयोजना अन्तिम चरणमा

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले

27-11-18

दातृ निकायका आयोजनाको मापदण्डप्रति निर्माण व्यवसायी महासंघको आपत्ति

नेपाल निर्माण व्यवसायी महासंघले दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजनामा सरकारले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको छ । महासंघले मंगलबार

27-11-18

नेपाल लगानी सम्मेलन मार्चमा हुने

लगानी प्रवद्र्धन बोर्डको आइतबार सम्पन्न ३३ औं बैठकले नेपालले आगामी मार्च महिनामा नेपाल लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । लगानी प्रवद्र्धन

25-11-18

वाइडबडी जहाज किन्दा ६ अर्ब ५९ करोड घोटाला भएको लेखा समितिको दाबी

आईतवार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले किनेको वाइडबडी जहाज प्रकरणमा त्रुटि भएको दाबी गर्दै विभिन्न प्रश्न गरेको छ । सिंहदरबारमा

25-11-18

जुम्लामा स्याउ उत्पादनमा बृद्धी  

११ भदौ/अर्थ र व्यापार– चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा स्याउ उत्पादनमा बृद्धी आएकाृे छ ।   यस बर्ष जुम्लामा २४ करोड रुपैंया बराबरको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।  स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको आधारमा २४ करोड रुपैंया बराबरकोस्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए ।

27-08-18

काबरा ग्रुपको तीन प्रकारका तयारी चाउचाउ बजारमा

१० भदौ/अर्थ र व्यापार– काबरा गु्रपले आइतबारदेखि तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा ७० करोडको लगानीमा स्थापित क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डमा तीन प्रकारका तयारी चाउचाउ बजारमा ल्याएको हो । ग्रुपका संरक्षक ९२ वर्षीय गणपतलाल काबराले शनिबार चाउचाउको औपचारिक उद्घाटन गरे ।  सञ्चालक श्याम काबराका अनुसार ७० ग्रामको पाकेटमा निकालिएको ‘रोमियो’ चाउचाउको उपभोक्ता मूल्य १५ रुपैयाँ राखिएको छ । एक पाकेट ‘रोमियो’ चाउचाउ खरिद गर्दा एक थान ‘कान्छा चोकोकिड्स’ उपहार छ ।

26-08-18

नयाँ नेचुरल तथा हर्बल प्रोडक्टहरुको कारण भारतमा पतन्जलीको अवस्था कमजोर बन्दै

१ भदौ/अर्थ र व्यापार– बाबा रामदेवको पतन्जली आयुर्वेदका उत्पादनहरुको बिक्रीमा बिगत एक वर्षदेखि गिरावट आएको छ । भारतमा क्यान्टर वर्ल्ड प्यानलले हालै गरेको अध्ययनपछि सार्वजनिक गरेको तथ्यांक अनुसार पतन्जलीको बिक्रीमा अक्टोबर देखि मार्च २०१८ सम्ममा ७ प्रतिशतको बृद्धि देखिएको छ । जबकि यो गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा २२ प्रतिशत थियो । अघिल्लो वर्षसँग तुलना गर्दा बिगत दुई वर्ष यताको अवधिमा पतन्जलीको बिक्रीमा ५२ प्रतिशतले गिरावट आइसकेको छ । एक साताअघि क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा पतन्जलीको सेल्स ग्रोथमा बिगत ४ वर्षयता बृद्धि नदेखिएको बताएको छ । यसबाट अघिल्लो वर्षसम्म कम्पनीले पूर्णतया कम्पाउन्ड एनुअल ग्रोथ रेट (सीएजीआर)बाट मात्रै बृद्धि हासिल गरेको देखिएको क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा भनेको छ । 

17-08-18

सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला सुरु, आजबाट तीन दिनसम्म चल्ने

१ भदौ/अर्थ र व्यापार–  सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला आजबाट सुरु भएको छ । काठमाडौंको नक्साल ब्यांक्वेटमा भएको मेला तीन दिनसम्म चल्नेछ । मेला प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म तीन दिन चल्नेछ। मेलामा चार लाख रुपैयाँसम्मको विशेष छुट, दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश, अन द स्पट फाइनान्स र वीमा सुविधा रहेको कम्पनीले जनाएको छ । 

17-08-18

आर्यन ईन्भेष्टमेण्टको प्रथम भेला सम्पन्न

पर्यटन व्यवसायिहरुद्वारा प्रवद्धित आर्यन ईन्भेष्टमेण्ट लिमिटेडको प्रथम भेला आईतवार ठमेलमा सम्पन्न भएको छ । कम्पनीको भेलाले ठमेलको भगवानवहालस्थित १९ आना जग्गा खरिद

05-08-18

एनएसीको आक्रमक मार्केटिङ, काठमाडौं–दोहा दुईतर्फी भाडा ३२,६०० रुपैयाँ मात्रै

१८ साउन/अर्थ र व्यापार– दुईवटा वाइड बडी जहाज भित्र्याएका नेपाल वायुसेवा निगमले ‘प्रोमोसनल फेयर’ भन्दै काठमाडौं–दोहा–काठमाडौंका लागि जम्मा ३२ हजार ६ सय रुपैयाँमा टिकट बिक्री थालेको छ । यसअघि यही उडानका लागि ३४ हजार ६ सय रुपैयाँबाट टिकटदर सुरु हुन्थ्यो । बजार प्रवर्द्धनका लागि प्रोमोसनल फेयर ल्याएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । यो अक्टोबरसम्म कार्यान्वयनमा रहने निगमले जनाएको छ । कंसाकारले अन्तर्रा्ष्ट्रिय उडानमा निगमको बजार हिस्सा ११ प्रतिशत रहेको बताउँदै यसलाई बढाउने रणनीति अनुसार काम अघि बढिरहेको बताए ।  

03-08-18

सोल्टीले होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे होटल खोल्यो,

काठमाडौं। नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने पाँच तारे सोल्टी होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे होटल संचालनमा आउने भएको छ । यो चार तारे बिजनेश होटल हो ।

22-12-17

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.