logo

यति फलोरिङ्गले ल्यायो विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन 

नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी यति फलोरिङ्गले विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन बजारमा ल्याएको छ । 

08-01-21

सिप्रदीले शुक्रबारदेखि ‘जनवरी फेस्ट कार्यक्रम’ गर्ने

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा ‘जनवरी फेस्ट कार्यक्रम’ आयोजना गर्ने भएको छ ।

07-01-21

बिहिबार प्रतितोला १३०० रुपैयाँले घट्यो सुनको मूल्य

बिहिबार सुनको मूल्यमा प्रतितोला १३०० रुपैयाँले गिरावट आएको छ । 

07-01-21

नयाँ टिभिएस जुपिटर स्कुटर सार्वजनिक हुँदै

११० सिसीमा आउने टिभिएस जुपिटर स्कुटर अब १२५ सिसीको इन्जिनमा आउने भएको छ । कम्पनीले ३–४ महिना भित्रै यो स्कुटर बजारमा ल्याउने भएको हो ।

05-01-21

उद्योगीको मिलेमतोका कारण ग्रिलजन्य फलामको मूल्यमा ६० प्रतिशतले वृद्धि 

ग्रिल तथा स्टिल व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

27-12-20

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज, बन्यो देशकै ठूलो लघुवित्त वित्तीय संस्था

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् । 

25-12-20

५ महीनामा नेपाल–चीन व्यापार २५ अर्बले घट्यो

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपाल–चीन व्यापार २५ अर्ब रुपैयाँले घटेको छ । 

24-12-20

हिमालयन डिष्टीलरीको सञ्चालकमा रुईट नियुक्त

हिमालयन डिष्टीलरीले सञ्चालकमा याङकीला (शेर्पा) रुईटलाई नियुक्त गरेको छ । 

17-12-20

हुम्लाको हिल्सा नाका खुल्यो, खाद्यन्न र दैनिक उपभोग्य सामाग्रीको ढुवानी शुरु

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा आएको छ । 

15-12-20

सानिमा बैंक र एनसेलबीच सम्झौंता

सानिमा बैंक र एनसेलबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्तालाई निशुल्क सीम र डाटा प्याकेज दिने सम्झौंता भएको छ ।

13-12-20

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो

बुधबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज ९.६७ डलरले घटेको हो।

09-12-20

हुलास स्टील ईन्डस्ट्रिजले आगामी पुस १५ गते साधारण सभा गर्ने

हुलास स्टील ईन्डस्ट्रिज लिमिटेडको ३९औं वार्षिक साधारण सभा आगामी पुस १५ गते गर्ने भएको छ ।

07-12-20

टाटा मोटर्सको टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार योजना 

टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार  सहितको योजना ल्याएको छ । 

03-12-20

चितवनमा एक अर्ब लगानीमा पोलिस्याक उद्योग खुल्दै, ६ महिना पछि उत्पादन सुरु हुने

चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ । 

01-12-20

बिर्तामोडमा खुल्यो 'सिद्धार्थ ग्राण्ड सिटी होटल, पर्यटन मन्त्री भट्टराईद्धारा उद्घाटन  

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा तीनतारे स्तरको सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको छ । 

29-11-20

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एनसेल सेन्टर

एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । 

27-11-20

आयकर नतिर्ने २ लाख ८० हजार करदातालाई फागुनसम्म छूट लिने मौका 

सरकारले विगत ६ वर्षयता आय विवरण पेश नगर्ने र कर नतिर्ने २ लाख ८० हजार ६ सय ३८ करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न पुनः मौका दिएको छ । 

25-11-20

वीरगञ्ज भन्सारले कात्तिकमा लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व उठायो

वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ ।

22-11-20

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घट्यो 

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९४ हजार ४ सय पुगेको छ । बुधबार सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

19-11-20

सहज रुपमा सामान आयात नभए व्यवसायीले चिनियाँ नाकामै धर्ना दिने

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लामो समयदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न सरकारसंग माग गरेको छ । 

11-11-20

काठमाडौं–पोखरा अत्याधुनिक पर्यटक बस सेवा संचालन गर्दै भिजिट नेपाल ट्राभल

भिजिट नेपाल ट्राभल एण्ड टुरले तिहारलगत्तै काठमाडौं–पोखरा रुटमा अत्याधुनिक पर्यटकीय बस सेवा संचालनमा ल्याउने भएको छ ।

10-11-20

कोरोना बिरुद्धको खोपको समाचारले सुनको मुल्यमा उच्च गिरावट, नेपालमा तोलामै ३ हजार ४०० रुपैयाँले घट्यो

मंगलवार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य घटेको छ । मंगलबार प्रतितोला रू. ३ हजार ४०० ले घटेर रू. ९४ हजार ८०० पुगेको छ ।

10-11-20

ईओएलले ल्यायो टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी 

चौधरी ग्रुपअन्तर्गतको ईओएल प्रालिले नेपाली बजारमा टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी बिक्री सुरु गरेको छ । 

09-11-20

कार ब्रान्ड टेस्लाले ल्यायो ‘टेस्ला टकिला’ मदिरा, एक घन्टामै स्टक आउट

विद्युतीय कार उत्पादन गर्ने टेस्ला (टीएसएलए) ले बिहिबार ’टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक गरेको छ । 

08-11-20

तिहार र छठलाई लक्षित गर्दै १८ करोडको झिलीमिली बत्ती आयात

यस वर्षको तिहार र छठलाई लक्षित गर्दै १८ करोड मूल्य बराबरको झिलीमिली बत्ती आयात भएको छ । 

05-11-20

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.