२४ पुस/अर्थ र व्यापार– नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी यति फलोरिङ्गले विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन बजारमा ल्याएको छ ।
केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले हरेक नेपालीको मन जित्न सफल जर्मन प्रबिधिबाट उत्पादित गुणस्तरिय यती कार्पेट पुनः बजारमा ल्याएको बताए ।
केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटले आफ्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणाले बढाएको जनाएको छ । यति कार्पेटको नेपालमा उत्पादनको ३० वर्ष भइसकेको छ ।
तपाईको प्रतिक्रिया