logo

मन्त्रालयले पाँच उद्देश्यसहित ल्यायो पर्यटन नीति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’को दूरदृष्टिसहित पर्यटन नीति सार्वजनिक गरेको छ ।

२०८२ सावन १२

वार्षिक १ सय कामदार नपठाउने ३२६ म्यानपावरको इजाजतपत्र निलम्बनमा

वार्षिक १ सय कामदार विदेश नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ ।

२०८२ सावन ८

एडीबीको ५ वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

एसियाली विकास बैंक (एडीबी) को ‘राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९)’ सार्वजनिक भएको छ । एडीबी सञ्चालक समितिबाट ३ असारमा स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ ।

२०८२ सावन ७

एक वर्षमा १८ खर्बको वस्तु आयात, निर्यातमा नयाँ रेकर्ड

भर्खर समाप्त भएको गत आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकसँग नेपालको व्यापार १९ दशमलब २४ प्रतिशतले बढेको छ ।

२०८२ सावन ६

देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक: प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

२०८२ सावन ५

सेयर बजारबाट एक वर्षमा उठ्यो साढे १६ अर्ब पूँजीगत लाभकर

गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट सरकारले हालसम्मकै उच्च पूँजीगत लाभकर उठाएको छ ।

२०८२ सावन २

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

२०८२ सावन १

आर्थिक गतिविधि बढाउने मौद्रिक नीति सकारात्मक : परिसंघ

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई आर्थिक गतिविधि बढाउने सकारात्मक कदमको रूपमा लिएको जनाएको छ।

२०८२ असार ३०

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले बोलकबोल मार्फत ४ दिने अवधिको ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

२०८२ असार २९

शोधनान्तर स्थिति ५ खर्ब बचतमा

चालु आर्थिक वर्षको वितेका ११ महिना जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।

२०८२ असार २४

साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने , सामाजिक सुरक्षा अनिवार्य

आगामी साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने भएका छन् । सरकारले उनीहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ ।

२०८२ असार २२

७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो ।

२०८२ असार १९

अनलाइनबाट वस्तु तथा सेवा व्यापार गर्न दर्ता अनिवार्य, कारोबार गर्नेमाथी वाणिज्य विभागको तोकेता

अनलाइन प्लेटफार्मबाट वस्तु तथा सेवा बिक्रीको कारोबार गर्ने व्यक्ति तथा फर्मलाई अनिवार्य सूचीकृत हुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोलाएको छ ।

२०८२ असार १८

पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य केही बढाएको छ ।

२०८२ असार १७

आर्थिक कूटनीति थप प्रभावकारी बनाउनु आवस्यक : महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) बीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।

२०८२ असार ९

वस्तु बिक्री गरेकै बेला क्रेतालाई बिल दिनु : वाणिज्य विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल तथा रसिद जारी गर्न निर्देशन दिएको छ ।

२०८२ असार ६

सातवटै प्रदेशको बजेट झन्डै पौने तीन खर्बमाथी

देशभरका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ ।

२०८२ असार २

महासंघ अध्यक्ष ढकाल र आईएलओ महासचिव होङ्बोबीच श्रम र रोजगारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महानिर्देशक गिल्बर्ट एफ होङ्बोसँग भेटवार्ता भएको छ ।

२०८२ जेठ २९

अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन

नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ ।

२०८२ जेठ २८

एक महिनामै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । गत वैशाख महिनामा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

२०८२ जेठ २७

 घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने व्यवस्था हट्यो

फाइनान्सियल टास्क फोर्स (एफटीएफ)’ को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन भएको छ ।

२०८२ जेठ २५

अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको गृहकार्य थाल्यो

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको जनाएको छ ।

२०८२ जेठ २३

बजेट कार्यान्वयनमा निर्मम ढंगले अनुगमन र सुपरिवेक्षण गर्नु आवस्यक: योजना आयोगका उपाध्यक्ष

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले बजेटपछिको योजना आयोगको भूमिकाबारे स्पष्ट पार्दै कार्यान्वयनमा निर्मम अनुगमन र सुपरिवेक्षण दुवै आवश्यक रहेको बताएका छन् ।

२०८२ जेठ २१

आगामी आवको बजेट यथार्थपरक ल्याएको अर्थमन्त्री पौडेलको दावी

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक बजेट ल्याएको दावी गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’ कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो दावी गरेका हुन् ।

२०८२ जेठ २०

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साक्षरता कक्षा, विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गरिने

वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार वि

२०८२ जेठ १८

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.