नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गरी लगानी सम्बन्धी एकीकृत कानुन बनाइ लागु गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि एकदम उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही १९ १९ वैशाख शुक्रबार संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेमेटनुपर्ने सन्दर्भमा नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ ।
अहिले नेपालभर स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरु छन् ।
प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार डा.युवराज खतिवडाले हाल देखिएका उद्योगी व्यवसायीका समस्या आगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् ।
संघीय संसद्को बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन सरकारले राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती गरेको छ । जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताएका छन ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १९ वैशाखमा पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ ।
चालु आर्थिक वर्षको वितेका ९ महिनाको अवधीमा १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको बताएका छन्।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि सुझाव मागेको छ । अर्थ मन्त्रालयका अनुसार
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ ।
अर्थ मन्त्रालयले आफू मातहत निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएको छ । यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको हो ।
पूर्वका उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँले घटाएका छन् भने फलामे छडको मूल्य प्रतिकेजी २ देखि ४ रुपैयाँले झार्ने तयारी गरिरहेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनको ५८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालन समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले १० प्रतिशत लाभाशं दिने निर्णय गरेको हो ।
चालु आर्थिक बर्षको फागुनसम्म नेपालको वैदेशिक व्यापारमा छलाङ मारेको देखिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य केही घटाएर समायोजन गरेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकमा कृषि क्षेत्रमा उपलब्ध गराइने अनुदान र सहुलियतलाई