logo

प्रतिव्यक्ति आय २३ सय ५१ डलर पुर्याउने १६औं योजनाको लक्ष्य , यही १६ औं योजनाको लक्ष्य प्राप्तिमा केन्द्रित भएर सरकारले बजेट सार्वजनिक गर्ने

आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने गरी राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजना सार्वजनिक गरेको छ ।

२०८१ जेठ २

कृषिमा लगानी दशक घोषणा गरिने, कृषि उपजमा आत्मनिर्भर हुने घोषणा

सरकारले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

२०८१ जेठ १

स्टार्टअप व्यवसाय गर्न कम्तिमा १ हजार युवालाई सहुलियतपूर्ण कर्जा दिइने

सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ । मंगलबार संघिय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

२०८१ जेठ १

१० महिनामा ६० प्रतिशत बजेट खर्च, पूँजिगत खर्च जम्मा ३७ प्रतिशत मात्र

चालु आर्थिक वर्षको वितेका १० महिनाको अवधीमा सरकारको बजेट खर्च करिब ६० प्रतिशत भएको देखिएको छ ।

२०८१ जेठ १

बजेटमार्फत रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।

२०८१ बैशाख ३१

सरकारको चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा , शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

२०८१ बैशाख ३०

वैदेशिक अध्ययनमा जानेहरुबाट बाहिरियो १ खर्ब रुपैयाँ

नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ ।

२०८१ बैशाख ३०

९ महिनामा साढे १० खर्ब रेमिट्यान्स भित्रियो

९ महिनाको अवधिमा साढे १० खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वितेका ९ महिनाको अवधि चैत मसान्तसम्मा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ ।

२०८१ बैशाख ३०

‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन सुरु, बहुराष्ट्रिय चिसो पेय पेयपदार्थहरुलाई धक्का

बढ्दो गर्मिसँगै कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । यो उद्योगले वैैशाख पहिलो सातादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुुरु गरेको हो ।

२०८१ बैशाख २७

३५ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘मेक इन नेपाल स्वदेशी’ सम्मेलन

‘मेक इन नेपाल स्वदेशी सम्मेलन’ ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल सरकार, उद्योग मन्त्रालयसँगको सहकार्यमा करिब तीन वर्ष अघिदेखि ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ ।

२०८१ बैशाख २६

करदाता सेवा कार्यालयको राजस्वमा वृद्धि

करदाता सेवा कार्यालयबाट संकलित हुने राजस्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ ।

२०८१ बैशाख २५

करदाता सेवा कार्यालयबाट उठ्ने राजस्व बढ्यो

करदाता सेवा कार्यालयबाट उठ्ने राजस्व गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा वृद्धि भएको छ।

२०८१ बैशाख २४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र भुटानी प्रधानमन्त्री तोग्बेबीच भेट,सहकार्यका विषयमा छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

२०८१ बैशाख १९

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई १ अर्ब ४६ करोड रुपैयाँ ऋण दिने

हाल आर्थिक संकटसँग गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले १.१ बिलियन अमेरिकी डलर (१ अर्ब ४६ करोड रुपैयाँ) ऋण दिने भएको छ।

२०८१ बैशाख १८

अब अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने

सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

२०८१ बैशाख १७

तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमै भयो दुई सम्झौता

तेस्रो लगानी सम्मेलन सुरु भएको पहिलो दिन आइतबार उद्घाटनकै क्रममा निजी क्षेत्रबाट दुईवटा सम्झौता भएका छन् ।

२०८१ बैशाख १६

तेस्रो लगानी सम्मेलन सुरु, विश्वभरका लगानीकर्ताका लागि नेपालमा लगानीको अवसर : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रमुख लगानी गन्तव्यको रूपमा उदाइरहेको र यसले विश्वभरका लगानीकर्ताका लागि महत्वपूर्ण अवसरहरू प्रदान गर्ने बताएका छन्।

२०८१ बैशाख १६

अब बैंकको कर्जा असुली सहज हुन्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा गर्भनर अधिकारीले यस्तो बताएका हुन् ।

२०८१ बैशाख १४

लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रर्दशनी गरिँदै, उर्जा क्षेत्रका मात्रै ३१ परियोजना शोकेसमा

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्राएर कलकारखाना, उद्योग धन्दा स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।

२०८१ बैशाख १४

प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षले गरे भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा

२०८१ बैशाख १४

नेपाल र कतारले ८ क्षेत्रमा सहकार्य गर्ने, महासंघले गर्यो लगानी आदान प्रदानसम्बन्धी समझदारी

नेपाल र कतारबीच विभिन्न ८ विषयमा सहकार्य गर्ने समझदारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाली टोली र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नेतृत्व गरेको टोलीबीच भएको वार्तामा ८ विषयमा सहकार्य गर्ने समझदारी भएको

२०८१ बैशाख १२

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु, औपचारिक उद्घाटन भोलि राष्ट्रपति पौडेलले गर्ने

चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान)ले आयोजना गरेको तीन दिने एक्स्पोको अवसरमा बुधबार बिहान कमलादीस्थित स्काई टावरदेखि विद्युतीय सवारी साधनहरुको ¥याली निकालिएको थियो ।

२०८१ बैशाख १२

अर्थ मन्त्रालयमा कर्णको विदाई,नवनियुक्त सचिव मरासिनीको स्वागत

अर्थ मन्त्रालयमा सोमबार सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको विदाई गरिएको थियो । यसैगरी, अर्थ सचिवको जिम्मेवारी पाएका मधु मरासिनीको पनि सोमबार नै स्वागत गरिएको हो।

२०८१ बैशाख १०

मुक्तिनाथ विकास बैंकद्धारा कृत्रिम हात वितरण

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई आवस्यक कृत्रिम हातहरु वितरण गरेको जनाएको छ ।

२०८१ बैशाख १०

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.