logo

ब्याज बढी हुँदा समेत किन बिक्री भएन वैदेशिक रोजगार बचतपत्र ?

वैदेशिक रोजगारीमा रहेका नेपालीको पैसा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले हरेक वर्ष सरकारले जारी गर्ने वैदेशिक बचतपत्रमध्ये ९५ प्रतिशत बिक्री नहुने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

२०८१ सावन १५

एक वर्षमा ४३४ उद्योग दर्ता, लगानी २ खर्ब १ अर्ब

सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैप्रकारका गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार गत् आर्थिक वर्षमा स्वदेशी तथा विदेशी गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिइएको हो ।

२०८१ सावन १३

चेम्बरले भन्यो : मौद्रिक नीति सजगपूर्ण र लचक

नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपूर्ण र लचक आएको धारणा राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्ष सकारात्मक र केही विषय अझै सम्बोधन हुन नसकेको चेम्बरले जनाएको छ ।

२०८१ सावन १३

मौद्रिक नीतिले आयात गर्दा पाउने सटही सुविधा बढ्यो

मौद्रिक नीतिले आयात गर्दा पाउने सटही सुविधा बढेको छ। ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा बढ्ने भएको हो ।

२०८१ सावन ११

१० वर्षपछि नयाँ भवनबाट चालु आवको मौद्रिक नीति सार्वजनिक ,निर्माण क्षेत्रमा लचकता, ऋण तिर्ने समय मंसिरसम्म

नेपाल राष्ट्र बैंकले १० वर्षपछि आफ्नै नयाँ भवनबाट चालु आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । २०७२ सालको भुकम्पबाट भत्किएपछि राष्ट्र बैंकले बाहिरबाट मौद्रिक नीति सार्वजनिक गर्दै आएको थियो ।

२०८१ सावन ११

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर रसुवाको टिमुरेमै रोकिए

गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटारखण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ ।

२०८१ सावन १०

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन होटल व्यवसायीको माग

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग होटल व्यवसायीले भेटवार्ता गरेका छन् । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री पौडेलसँग भेट गरी होटल क्षेत्रका माग सम्बोधनका लागि आग्रह गरेको छ ।

२०८१ सावन ८

हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने,

२०८१ सावन ६

हिंसा भड्किएपछि बंगलादेशको ढाकाबाट काठमाडौं आइपुगे ५६ विद्यार्थी, आइतबारसम्म करिब साढे ८ सय विद्यार्थी नेपाल आए

बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाज मार्फत काठमाडौं आएका हुन् । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट आइतबारसम्म करिब साढे ८ सय नेपाली विद्यार्थी नेपाल आएका छन् ।

२०८१ सावन ६

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारका लागि कार्ययोजना बनाइँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग क्षेत्रको सुधारका लागि कार्ययोजना बनाउने भएको छ । निजी क्षेत्र तथा अन्य सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले मन्त्रालयले समग्र उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारको कार्ययोजना बनाउने बताएका हुन्।

२०८१ सावन ६

सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक नेपालीको थाप्लोमा साढे ८३ हजार ऋण

नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।

२०८१ सावन ६

अमेरिकी डलरको भाउ बढेर हालसम्मकै उच्च रेकर्डमा

अमेरिकी डलरको भाउ अत्यधिक बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३४ रुपैयाँ १७ पैसा पुगेको छ ।

२०८१ सावन ६

मौद्रिक नीति भोलि सार्वजनिक हुने,नयाँ व्यवस्थाले निजी क्षेत्रको आशा जगाउला त ?

नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार भोलि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको बुझिएको छ ।

२०८१ सावन ३

निजी क्षेत्र प्रोत्साहित हुने नीति ल्याउने प्रधानमन्त्रीको आश्वासन, निजी क्षेत्रको मनोबल बढाउन महासंघको माग

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने वताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका व्यवसायी प्रतिनिधीहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

२०८१ सावन २

अर्थमन्त्री पौडेलले उद्योगीलाई भने: निजी क्षेत्रको मनोबल उकास्न सरकारले सबै किसिमका प्रयत्न गर्छ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले जुनसुकै उपाय लगाएर भएपनि बक्यौता भुक्तानी गर्ने बताएका छन्। उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग भुक्तानी नपाएको समस्या चाँडै सम्बोधन गर्ने बताएका हुन्।

२०८१ सावन २

राष्ट्रपति पौडेलद्धारा बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। आर्थिक विधेयक. राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय

२०८१ सावन २

सेयर बजार अर्थतन्त्रको ऐना भएको अर्थमन्त्रीको दाबी, कर छुट दिने वर्षमानको नीति फेर्ने पहिलो निर्णय

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । पौडेलले सोमबार अर्थमन्त्रीको कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् ।

२०८१ सावन १

भारतबाट चिनी आयात गर्न १० उद्योगले पाए अनुमति

भारतबाट कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न १० उद्योगले अनुमति पाएका छन् ।

२०८१ असार ३०

आईएमएफले स्वीकृत गर्यो ईसीएफको अन्तिम किस्ता, साढे ५ अर्ब झिक्न पाउने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि ४ करोड १३ लाख अमेरिकी डलर बराबर (५ अर्ब ४९ करोड रुपैयाँ) विस्तारित ऋण सुविधा (ईसीएफ) रकम स्वीकृत गरेको छ ।

२०८१ असार २७

महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचित हुने, वरिष्ठ उपाध्यक्ष दुईजना

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

२०८१ असार २५

फास्ट ट्रयाक अन्तर्गत १६ सय १२ मिटर लामो लेनडाँडाको दोस्रो सुरुङमार्ग पनि छेडियो

तराई/मधेश द्रुतमार्गअन्तर्गत लेनडाँडामा निर्माणाधीन दायाँपट्टिको सुरुङमार्ग पनि छिचोलिएको छ ।

२०८१ असार २१

सरकारले तोक्यो धानको न्युनतम समर्थन मूल्य

सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्युनतम समर्थन मूल्य तोकेको छ।

२०८१ असार २१

भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान गएको खबरले महासंघ मर्माहत

नेपाल निर्माण व्यवसायी महासंघले काम गरेबापत् रकम भुक्तानी नपाएकै कारण डडेल्धुराका एक निर्माण व्यवसायीको दुःखद निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८१ असार २१

पूर्वसचिव र विज्ञ समेटेर बनाइयो लेखापरीक्षण सल्लाहकार समिति

महालेखा परीक्षक तोयम रायाले लेखा परीक्षण सल्लाहकार समिति गठन गरेका छन् । महालेखा परीक्षकको काम कारवाहीलाई अझ विश्वनीय बनाउन र लेखा परीक्षणको गुणस्तर बढाउन यो समितिले काम गर्ने सो कार्यालयले जनाएको छ ।

२०८१ असार १९

नेपालीले भारतमा १ लाख भारुसम्म क्यूआरबाट भुक्तानी गर्न सक्ने ,राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकलाई राख्यो विभिन्न सर्त

नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

२०८१ असार १४

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.