logo

वस्तु बिक्री गरेकै बेला क्रेतालाई बिल दिनु : वाणिज्य विभाग

    473   पटक पढिएको


६ असार/अर्थ र व्यापार – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल तथा रसिद जारी गर्न निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै व्यवसायीलाई वस्तु बिक्री गरेको बिल वा रसिद क्रेतालाई अनिवार्य रूपमा वस्तु बिक्री गरेकै बेला जारी गर्न निर्देशन दिएको हो ।
उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ११ को उपदफा ९६० बमोजिम वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिकी गरेपछि त्यसको बिल वा रसिद दिनुपर्ने व्यवस्था छ ।
यस्तै, सोही ऐनको दफा १६ को उपदफा ९२० को (ञ) बमोजिम बिक्री गरेको वस्तु वा सेवाको बिल बिजक जारी गर्न इन्कार गर्ने वा बिलबिजक जारी नगर्ने एवं बिलबिजक जारी गर्दा थप रकम माग गर्ने कार्य गरे अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने विभागद्धारा जारी सूचनामा उल्लेख छ ।
अझै अटेर गरि यदि विक्रेताले बिल वा रसिद उपलब्ध नगराए प्रचलित कानुन बमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।