२ पुस/अर्थ र व्यापार– हिमालयन डिष्टीलरीले सञ्चालकमा याङकीला (शेर्पा) रुईटलाई नियुक्त गरेको छ ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले रुईटलाई सञ्चालकमा नियुक्त गरेको हो ।
रित्त रहेको सञ्चालक पदमा रुईटलाई बाँकी अवधिको लागि नियुक्त गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
तपाईको प्रतिक्रिया