logo

चिनीको आयातमा बृद्धी हुँदा राजस्व असुलीमा सकारात्मक प्रभाव

चालु वर्षको २ महिनामा भारतबाट २ अर्ब २९ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको करिब ४ करोड ६८ लाख ९६ हजार १ सय २६ केजी चिनी आयात भएको छ । 

25-09-20

यामाहाको ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक

यामाहाले आफ्नो नयाँ स्कुटर ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक गरेको छ । नेपालको लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बुधबार ‘रे जेडआर १२५’ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । 

24-09-20

कोभिड-१९ संक्रमणकैबिच ५ करोड लगानीमा प्लास्टिक उद्योग संचालन

कोभिड-१९ संक्रमणको कारण आर्थिक गतिविधिहरु ठप्पप्राय भईरहेको बेला हेटौंडा औद्योगिक क्षेत्रभित्र अन्नपूर्ण मल्टिप्लास्ट उद्योग संचालन आएको छ ।  

23-09-20

बजाजको चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक  

बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं, तिहार चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । बजाजले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको हो । 

21-09-20

नेपाली एसी ब्राण्ड टेस्लाको सम्पदा अंकित मोडल बजारमा आउँदै

टेस्ला एयर कन्डिसनरले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि आयात र निर्यातको काम गरिरहेको भू–लक्ष्मी ग्रुप प्रा.लीले टेस्लाको उत्पादन तथा बिक्री

31-08-20

जलविद्युतका शेयरधनीलाई घाटाबाट कसरी जोगाउने ? नौगड आयोजना प्रमुख भन्छन् - बाख्रापालन गरौं 

 जलविद्युत क्षेत्र रुग्ण बन्दै गएपछि शेयरधनीहरू डुब्ने अवस्थामा पुगेको हाइड्रोपावरकै सञ्चालकहरू भन्न थालेका छन्।मंगलबार अपी पावर कम्पनीले माथिल्लो नौगड गाड आयोजना निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले जलविद्युत व्यवसाय मर्ने अवस्थामा आएको बताए। 

11-12-19

बाइक र गाडीको एसेम्बल प्लान्ट स्थापनामा विदेशीको चासो, सवा अर्ब लगानी गर्ने प्रतिवद्धता

नेपालमा विद्युतीय सवारी साधन सञ्चालनको नीति ल्याएसँगै नेपालमै इलेक्ट्रिक स्कुटर, मोटर बाइक तथा रिक्सा एसेम्बल गर्नका लागि विदेशी कम्पनीहरुले चासो देखाएका छन् ।

03-12-19

तीन अर्बको जय अम्बे स्टीलको उत्पादन एक महिनाभित्रै बजारमा

 तीन अर्ब लगानीमा अम्बे समूहले नेपालगंजमा स्थापना गरेको डन्डी उद्योग तयार भएको छ। उद्योगबाट उत्पादित डन्डी एक महिनाभित्र बजारमा आउनेछ।

29-11-19

एनसेलको नौं महिनाको खुद मुनाफा १२ अर्ब १८ करोड रुपैयाँ, भ्वाइस कलको ब्यापार घट्यो

निजी दुरसंचार सेवा प्रदायक एनसेलको नाफा घटेको छ। सन् २०१९ को तेस्रो त्रैमाशिक अवधिमा एनसेलको खुद नाफा १९.३५ प्रतिशतले घटेको हो। कम्पनीको सञ्चालन आम्दानी ५.७१ प्रतिशतले घट्दा नाफामा गिरावट आएको हो।

28-11-19

४९ मेगावाटको मध्य - मेवामा लगानी गर्ने ६ बैंकको तयारी, ७ अर्ब ९५ करोड ऋण दिने  

मेचीको पहाडी जिल्ला ताप्लेजुङमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य(मेवा खोला जलविद्युत आयोजनामा हिमालयन बैंकको अगुवाइमा ६ वटा बैंक तथा वित्तीय संस्थाले सात अर्ब रूपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

28-11-19

चिलिमेको साधारणसभामा कुलमानलाई प्रश्न : प्रतिशेयर आम्दानी घट्दा तपाईँको भावी योजना के छ?

चिलिमे जलविद्युत कम्पनीले अवको केही वर्षमै विगतको लाभांस दरलाई निरन्तरता दिन सक्ने जनाएको छ।

27-11-19

फिनल्याण्डका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह, शिक्षा र सूचना प्रविधिमा लगानी गर्न ईच्छुक

आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

22-11-19

टुटल र पठाओलाई सरकारको चेतावनी–भाडा लिएर यात्रु बोके कारवाही गर्छौं

सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गर्न नगर्न चेतावनी दिएको छ ।

20-11-19

आम्दानीका स्रोत बन्दै निजी वन   

रकारले पारिवारिक निजी वनको अवधारणा अघि सारेसँगै सर्वसाधारणले आफ्नो स्वामित्वमा रहेको खाली जग्गालाई निजी वनका रूपमा विकास गरेर आम्दानीको स्रोत बनाउन थालेका छन् । वनबाट अन्य आम्दानीका साथै जडीबुटी खेतीले राम्रो स्रोत बनाएको छ । 

19-11-19

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु   

झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ

15-11-19

सुनको मूल्यमा सामान्य गिरावट

 साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिराबट आएको छ । बिहीबार ७२ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार ७१ हजार ८ सयमा कारोबार भैरहेको छ ।

14-11-19

एकै दिनमा डलरको भाउ एक रुपैयाँले उक्लिया

अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ६५ पैसा पुगको छ । एक दिनमै डलरको भाउ १ रुपैयँ १ पैसाले बढेको हो। 

13-11-19

नेपालको कृषि क्षेत्रमा लगानी गर्न जापान इच्छुक

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र जापानी प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेजका डा. मासारु इवानागाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

11-11-19

बैंक सञ्चालकलाई गभर्नरको सुझाव ; धेरै नाफा कमाउन नखोज्नुस्

गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालकले व्यक्तिगत रुपमा नाफा आर्जन गर्न कतिपय वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् ।

11-11-19

सुन र चाँदीको भाउ शुक्रबार घट्यो

सुनको भाउ कार्तिक २२ गते शुक्रबार घटेको छ । शुक्रबार छापावाला सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

08-11-19

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर होटल क्षेत्रमा वैदेशिक लगानी बढ्यो

 नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

07-11-19

डिभी भर्ने म्याद सकिएपछि राहदानी बनाउनेको चाप घट्यो

अमेरिकी इलेक्ट्रोनिक डाईभर्सीटी भिसा (इडिभी) भर्ने म्याद सकिएसँगै नयाँ राहदानी बनाउनेको संख्यामा गिरावट आएको छ ।

07-11-19

यूएसएडको सहयोग निरन्तर होस ; अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्रा्ष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)बाट नेपालले निरन्तर सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् ।

07-11-19

खानेपानी मन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

 खानेपानी मन्त्री बिना मगरले राष्ट्रिय गौरवको  मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेकी छिन् ।

06-11-19

टानको बरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपालको उम्मेद्वारी, काम गरेर परिणाम देखाउने एजेण्डा

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट ऋषिप्रसाद नेपालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन ।

03-09-19

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.