logo

नेपाली एसी ब्राण्ड टेस्लाको सम्पदा अंकित मोडल बजारमा आउँदै

    2297   पटक पढिएको

१५ भाद्र / अर्थ र व्यापार- टेस्ला एयर कन्डिसनरले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि आयात र निर्यातको काम गरिरहेको भू–लक्ष्मी ग्रुप प्रा.लीले टेस्लाको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

टेस्लाका नयाँ उत्पादनमा प्रख्यात नेपाली सम्पदा धरहरा, कृष्ण मन्दिर,स्वयम्भुनाथ स्तुपाका चित्र कोरिएको छ, जसले गर्दा टेस्ला नेपाली ब्रान्ड हो भन्ने सन्देश प्रबाह गर्न सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले बताए । भू लक्ष्मी ग्रुप प्रा.ली आइ.एस.ओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो ।

बिश्व बजारका स्तरीय एयर कन्डिसनरसँग प्रतिस्पर्धा गर्ने गुणस्तर भएको र सम्पदा अंकित डिजाइनले गर्दा नेपाली ब्राण्ड हुनुको गर्व बढाउने आचार्यको दावी छ । टेस्ला एसीको मोबाइल एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध भएको आचार्यले बताए ।

टेस्लाका उत्पादनमा उर्जा खपतको अनुपात ३ः५३ रहेको छ, जसले यो एसी उर्जामैत्री छ भन्ने देखाउँछ । उर्जामैत्री भएका कारण बिजुलीको खपत कम भइ खर्च कम हुने बताइएको छ । यसमा पुराना मोडलका एसीहरुमा जस्तो कोठाको तापक्रम ठिक हुनलाइ केही समय कुर्नुपर्ने समस्या हुने छैन । यसको टर्बो मोडलमा निर्माण गरिएकोले कोठाको तापक्रमलाइ तुरुन्तै ठिक पार्ने आचार्यले बताए । मुख्य कार्यालय चितवन रहेको कम्पनीको कर्पोरेट अफिस काठमाडौमा रहेको छ । डिलरसिप लिन चाहने कम्पनीले ९८०११६४३६७ मा सम्पर्क गर्न सक्ने समेत कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।