logo

एप्पलको वित्तिय विवरण सार्वजनिक, आम्दानीमा ४.५ प्रतिशतको गिरावट

एप्पलले सन् २०१८ को अन्तिम त्रैमासमा एक हजार ९९७ करोड डलर नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो सन् २०१७ को अन्तिम त्रैमासको तुलनामा १ प्रतिशतले

30-01-19

सुनको भाउ बढेर ६२ हजार २ सय रुपैयाँमा कारोबार

सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

30-01-19

ग्राहकको वर्गीकरण गर्दै डिसहोमद्वारा नयाँ प्याकेज घोषणा

डिश मिडिया नेटवर्कले ग्राहकको वर्गीकरण गर्दै नयाँ प्याकेज घोषणा गरेको छ । नयाँ कनेक्सन जडान गर्ने ग्राहकका लागि सस्तो स्किम ल्याएको छ । बाबाआमा, गृहिणी र वच्चाहरुका लागि बेसिक प्याकेज

27-01-19

सुनको मुल्य ६ सयले बढ्यो

हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको

27-01-19

भ्यालेनटाइन डेको लागि १ करोड ५० लाख रुपैयाँ मूल्यको गुलाफको फुल आयात गरिदैं

‘भ्यालेनटाइन डे’ अर्थात प्रणय दिवसको लागि १ करोड ५० लाख रुपैयाँ मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ

24-01-19

रामदेवको उत्पादनले युनिलिभरलाई दियो टक्कर, युनिलिभरको सेयर मूल्यमा भारी गिरावट

सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी मूल्य रहेको युनिलिभर लिमिटेडको सेयर मूल्य एकैपटक भारी अंकले घटेको छ । मंगलबार एकैदिन प्रतिकित्ता ७.७५ प्रतिशत अर्थात् १७ सय

23-01-19

रुस्लानद्वारा ब्राण्ड एम्बेसडरमा नेपाली क्रिकेट टीमका ३ स्टारलाई नियुक्ति

रुस्लानले नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ

23-01-19

कर्मचारी सञ्चयकोषलाई काठमाडौं मलको व्यवस्थापनको जिम्मेवारी लिइदिन मलका व्यवसायीद्वारा आग्रह

 काठमाडौं मल व्यवसाय संघले निकास पाएको छ । शिवलक्ष्मी कोजु समूहले काठमाडौं मलको ठेक्का नवीकरण नगरेपछि उत्पन्न अन्योलताको अन्त्य भएको हो

23-01-19

एलजी इलेक्ट्रोनिक्सको तेस्रो त्रैमासमा  नाफा ८० प्रतिशतले घट्ने

विश्वको दोस्रो ठूलो टिभी कम्पनी एलजी इलेक्ट्रोनिक्सले सन् २०१८ को तेस्रो त्रैमासमा आफ्नो नाफा ८० प्रतिशतले घट्ने बताएको छ । दक्षिण कोरियाली कम्पनीले

09-01-19

हुलास वायर इन्डस्ट्रिजद्वारा १ अर्ब २५ करोड लगानी थप्दै, तीन प्रकारका पाइप उत्पादन गर्ने

 गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास वायर इन्डस्ट्रिजले १ अर्ब २५ करोड लगानी थप्दै स्वदेशी खपत र निर्यातका लागि तीन प्रकारका पाइप उत्पादन गर्ने भएको

09-01-19

नाडाले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने, नाडालाई राजधानीमा मात्र सीमित गरिएको उपाध्यक्ष ढकालको आरोप

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने भएको छ । हालसम्म काठमाडौं उपत्यकामा मात्र सीमित नाडाले आफ्नो विधानमा परिवर्तन

05-01-19

भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित हुने भन्दै निगरानी बढाइयो

भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी

04-01-19

सरकारले राजनीतिक रुपमा उखुको मूल्य निर्धारण गर्ने तर उद्योगीलाई भने वेवास्ता गर्ने काम भएको गुनासो

सरकारले तोकेको उखुको मूल्यप्रति चिनी उत्पादक संघले असन्तुष्टी जनाएको छ । संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले तोकेको मूल्यमा उखु किनेर

04-01-19

सुनको भाउ तोलामा ८ सय रुपैंयाले बृद्धि

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

03-01-19

जनवरी १ देखि भारतिय अटो कम्पनीहरुले कारको मूल्य बढाउने तयारी, प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्ने

भारतमा सन् २०१९ को पहिलो दिन देखि नै सवारी साधानको मूल्य वृद्धि हुने भएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ । भारत सरकारले लागू

31-12-18

विश्वव्यापी सञ्जाल बनाउन सफल हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कूल आम्दानीमा

27-12-18

सरकारले निर्यात हुने स्वदेशी वस्तुहरुमा दिइने अनुदान रकम बढायो, ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने

सरकारले निर्यात हुने स्वदेशी वस्तुहरुमा दिइने अनुदान रकम बढाएको छ । अब निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योगले ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने

27-12-18

चार महीनादेखि भारतबाट ल्याइएको चिनी भन्सारमै थन्कियो

भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले

27-12-18

चौधरी समूहको साझेदार होटल उबुम्बे ३ करोड ४० लाख ५३ हजार ८८८ डलरमा लिलामी

रुवाण्डामा लामो समयदेखि लगानीकर्ता विवाद झेलिरहेको चौधरी समूह समेत साझेदार रहेको होटल उबुम्वे अन्तत एक साझेदारले आफ्नो बनाएका छन् । सोमबार भएको लिलामीमा होटल ३ करोड ४० लाख ५३ हजार ८८८ डलरमा लिलामी

24-12-18

‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने

जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको ‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।

24-12-18

सिमेन्टको विक्रीमा मन्दी, विक्रेतालाई  अफरै अफर

‘मारुती’ सिमेन्ट १२ बोरा विक्री गरे १ बोरा फ्री । ‘सप्तकोशी’ सिमेन्टको टार्गेट पुर्याए पाँच दिने थाईल्यान्ड भ्रमण । ‘बन्धन’ सिमेन्ट एक ट्रक विक्री गर्दा २–२ थान ब्ल्याङ्केट र हिटर सित्तैँमा

23-12-18

नेपाल जग्गा तथा आवास विकास संघको १२ औं साधरणसभा सम्पन्न, अध्यक्षमा मीनमान श्रेष्ठ निर्वाचित

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा डाउनटाउन हाउजिङ कम्पनी प्राइभेट लिमिटेडका मीनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका

22-12-18

बिग मार्टको नयाँ स्टोर संचालनमा , ३३ बाट ४५ सम्म पु¥याउने लक्ष्य

त्रिवेणी समूह मूख्य प्रवद्र्धक रहेको दैनिक उपभोग्य किराना सामाग्रीको स्टोर संजाल बिग मार्टले राजधानीमा थप एक दर्जन नयाँ स्टोर संचालन गर्ने भएको छ

21-12-18

नवौं निक इलेक्ट्रो टेक २०१८ सुरु , एक लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । स्वदेशी उद्योगको संरक्षण

21-12-18

चिनियाँ लगानी भित्र्याउने उद्देश्यका साथ वीरगंजमा नयाँ औषधी उद्योग संचालनमा आउने 

वीरगंज–पथलैया औद्योगिक करिडरमा ३५ करोड रुपैयाँ लगानीमा नयाँ औषधी उद्योग  एक महिनाभित्रै संचालनमा आउने भएको छ । वीरगंज महानगरको वडा नं

20-12-18

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.