logo

काठमाडौँ महानगरपालिको ताकेताले बक्यौता कर उठ्दै , अटेरगरि नतिर्ने करदाको सेवा बन्द गरिने

महानगरपालिकाले धेरै पटक ताकेता गरेपछि अहिले धमाधम बक्यौता कर उठ्न थालेको छ । कडा चेतावनी सहित गरिएको ताकेतापछि अहिले ६ करोड ८ लाख रुपैयाँ भन्दा बढी पुरानो बक्यौता रकम असुल गरेको महानगरपालिकाले जनाएको छ ।

२०७८ मंसिर २८

बीमा समितिको नयाँ कार्यालय भवन निर्माण हुँदै,  अर्थमन्त्रीले गरे भवनको शिलान्यास 

बीमा समितिले आफ्नै नयाँ कार्यालय भवन बनाउन सुरु गरेको छ । सोमबार समितिको कुपण्डोलस्थित जग्गामा बनाउन लागिएको सो भवनको शिलान्यास अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन । सो कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पनि सहभागीता रहेको थियो ।  यसैगरि, नयाँ कार्यालय भवन शिलान्यास कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका निमित्त कार्यकारी निर्देशक निरज गिरी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली लगायतको उपस्थिति थियो । 

२०७८ मंसिर २७

विलासिताका वस्तुको आयातमा कडाई गर्न अर्थमन्त्री, पूर्वअर्थमन्त्री र गभर्नरको साझा धारणा

अर्थमन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातमा कडाई गर्नुपर्ने साझा धारणा राखेका छन् । अर्थसमितिमा भएको छलफलमा अर्थमन्त्री लगायत तीनै जनाले यस्तो धारणा राखेका हुन ।

२०७८ मंसिर २४

नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारीमा सरकार 

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन । चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री झाँक्रीले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको बताईन ।

२०७८ मंसिर २३

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ । र्मस्याङदी –स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको सो उद्योगकका उप महाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए ।

२०७८ मंसिर २०

कवाड सप्लायर्स व्यापारीमाथि झन्डै ४५ करोडको मुद्दा

राजश्व अनुसन्धान विभागले कवाड सप्लायर्स व्यापारीमाथि झन्डै ४५ करोडको मुद्दा दायर गरेको छ । आफ्नो अनुगमन तथा निगरानीलाई तिब्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरि २२ करोड भन्दाबढी रुपैयाँ राजश्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गरेको हो ।

२०७८ मंसिर २०

करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाउन महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाएर सरल बनाउन सरकारसँग माग गरेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई महासंघको प्रतिनिधिमण्डलले भेटेको थियो ।

२०७८ मंसिर १७

आन्तरिक राजस्व विभागको नयाँ व्यवस्था : स्रोतमा कर कट्टीः कटाइएको रकम करदाताको नाममा इटीडीएस नभए तिरेको नमानिने

आन्तरिक राजस्व विभागले आफ्नो नयाँ व्यवस्थाबारे करदातालाई जानकारि गराउँदै अब स्रोतमै करकट्टी गर्नुपर्ने व्यवस्थामा विपरित जसको नाममा कर कटाइएको हो, सो करदाताको खातामा इटीडीएस गरेकै हुनुपर्ने व्यवस्था लागू भएको बताएको छ ।

२०७८ मंसिर १५

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न प्रधानमन्त्रीको आवह्वान 

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाले थलिएको देशको अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।

२०७८ मंसिर १५

मोबाइलको बजार व्यवस्थित गर्न एमडिएमएस तत्काल लागु हुने अर्थमन्त्रीको उद्घोष 

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका छन् । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका हुन् ।

२०७८ मंसिर १५

सीडी रेसियो खारेज गर्न उद्योग संगठनको माग

उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि आफ्नो धारणा सार्वजनिक गरको छ । संगठनले केन्द्रीय बैंकले गरेको समीक्षामार्फत २०७८ असार मसान्तसम्म कर्जा निक्षेपको लक्षित अनुपात कायम गर्दा हुने गरी लचकता अपनाएकाले तरलता व्यवस्थापनमा यस प्रावधानबाट केही राहत पुग्ने देखिने जनाएको छ ।

२०७८ मंसिर १३

वालेट सेवा सञ्चालन गर्दै आयल निगम

नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागि निगमले सो सेवा सञ्चालन गर्न लागेको हो । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

२०७८ मंसिर १३

कोरोना कहरकाबीच एक वर्षमै घरेलु तथा साना उद्योगमा दुई खर्ब लगानी

मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी गर्नुपरेको पछिल्लो डेढ वर्षमा साना तथा घरेलु उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ भन्दाबढी लगानी भएको छ । वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा घरेलु उद्योग कोरोना महामारिको संक्रमणपूर्ण एवं एकदमै संकटकालको १८ महिनामा झण्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ ।

२०७८ मंसिर १३

ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्नसके मुलुककै व्यापार घाटा न्यूनीकरण हुने सरोकारवालाको भनाई

सम्वन्धीत क्षेत्रका सरोकारवाला एवं व्यवसायीहरुले ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्नसके मुलुककै व्यापार घाटा न्यूनीकरण हुने बताएका छन । उनीहरुले नेपालमा स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्न सके सहज रुपमा मुलुकको व्यापार घाटा न्यूनीकरण हुने दावी गरे । 

२०७८ मंसिर १२

झन्डै ३० करोड राजस्व छलीमा संलग्न विभिन्न कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले झन्डै ३० करोड रुपैयाँ राजस्व छलीमा संलग्न तीनवटा कम्पनी तथा फर्मका सञ्चालकहरूविरुद्ध मुद्दा दायर गरेको छ ।

२०७८ मंसिर १२

उद्योग परिसंघले ग¥यो मौद्रिक नीतिको स्वागत , तरलतामा राहत र विदेशबाट ऋण लिन सहज हुने अपेक्षा  

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत अपनाएको लचकताले तरलता व्यवस्थापनमा केहि राहत हुने धारणा राखेकोे छ । शुक्रबार मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले आगामी असार मसान्तसम्म लक्षित अनुपात कायम गरे हुने व्यवस्था गरेकोमा परिसंघले स्वागतयोग्य नै भएको धारणा राखेको छ ।

२०७८ मंसिर १०

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापनाको ४० वर्षपछि नाफामा, छिटै सर्वसाधारणलाई सेयर बाँड्ने

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड स्थापनाको ४० वर्षपछि बल्ल नाफामा गएको छ ।  स्वदेशी औषधी उत्पादन गर्ने लक्ष्यकासाथ स्थापना भएको सो कम्पनी विगत तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको हो ।

२०७८ मंसिर १०

पुँजीगत खर्च बढाउन नयाँ विकल्प सोच्दैछु, बलपूर्वक आयात घटाउनु नपरोस : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च अपेक्षाकृत नबढेको र आयात बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चालु आर्थिक वर्षको प्रथम प्रगति समीक्षामा बोल्दै पुँजीगत खर्च बढाउन नयाँ विकल्पमा जानुपर्ने र बलपूर्वक आयात घटाउनु पर्ने दिन आउन सक्ने बताए ।

२०७८ मंसिर ९

प्यान नम्बर लिनेको संख्या साढे ४३ लाख पुग्यो

पछिल्लो समय व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढ्दै गएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म स्थायी लेखा नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार ९२८ पुगेको हो । 

२०७८ मंसिर ९

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्रीसँग विद्यार्थी संगठनको माग

संयुक्त विद्यार्थी संगठनले महँगी र मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवासँग भेट गर्दै विभिन्न ६ विद्यार्थी संगठनले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका हुन् ।

२०७८ मंसिर ८

१८औं हस्तकला मेलामा आठ करोडको कारोबार, एक लाख बढीले अवलोकन गरे

आइतबार सम्पन्न भएको १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगितामा करिब ८ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको सो मेलामा करिब एकलाख भन्दाबढीले सहभागीता जनाएका थिए । 

२०७८ मंसिर ६

धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल , उत्कृष्ट कम्पनी बनाउनदेखि सेयर निष्कासनसम्मको योजना

अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया थालनी गरेको हो ।

२०७८ मंसिर ५

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा घिमिरे निर्वाचित 

नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् । एसोसीएसनको २०औं वाार्षिक साधारण सभामा उनका प्रतिस्पर्धी रामकृष्ण प्रसार्इंलाई उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । 

२०७८ मंसिर ५

सरकारले पहिलो पटक सार्वजनिक ग¥यो घरजग्गाको मूल्य सर्वेक्षण , वार्षिक मूल्य बृद्धि साढे २६ प्रतिशत

 सरकारले पहिलो पटक घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलोपटक यसरी घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबीच सो प्रतिवेदन सार्वजनिक गरेका हुन ।

२०७८ मंसिर ३

हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनमा सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको बिकास र प्रर्वद्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउदै आएको हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

२०७८ मंसिर ३

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.