logo

ग्वार्कोमा बन्ने भयो चार लेनको फ्लाइओभर , आशिष समानान्तर रेलिगर जेभीले पायो ठेक्का 

ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभर निर्माणकालागि ठेक्काको जिम्मा एम–एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।

२०७८ माघ ५

सिबिफिन र कर्मभूमि समाजबीच समझदारी, देशभर लघु , साना तथा मझौला उद्यम विकासमा सहकार्य हुने

देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७८ माघ ४

बीमा एजेन्टको संख्या साढे ७ लाख नाघ्यो, ३० प्रतिशत बागमती प्रदेशमा

बीमा अभिकर्ताको संख्या साढे ७ लाख नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ ।

२०७८ माघ २

शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब नाग्यो, चालु खाता घाटा ऐतिहासिक, मुल्यबृद्धि उच्च 

मुलुकको शोधनान्तर घाटा निरन्तर बढेर थप चुलिँदै गएको छ ।

२०७८ पौष २९

२० वर्ष झिक्न नआउनेको निक्षेप अब राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने 

बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० वर्षसम्म कसैले लिन नआए राष्ट्र बैंकको बैंकिङ कोषमा राख्नुपर्ने भएको छ ।

२०७८ पौष २९

बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन 

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न सम्बन्धीत विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् ।

२०७८ पौष २७

तनहुँका उद्योगमा ९ अर्ब २१ करोड लगानी, ३३ हजारलाई रोजगारी

अहिले तनहुँमा सञ्चालित विभिन्न उद्योगमा ९ अर्ब २१ करोड रुपैयाँ लगानी रहेको छ ।

२०७८ पौष २६

विकास निर्माणको काम कछुवा गतिमा ,पाँच महिनामा १५ प्रतिशत मात्र पुँजीगत खर्च 

पूर्वाधार विकास निर्माणको काम अपेक्षाकृत रूपमा अघि नबढेर कछुवाको गतिमा सीमित भएकोमा स्वयं सरकार र सम्बन्धित सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

२०७८ पौष २५

चाँदी अस्वभाविक आयातबारे समितिको प्रश्न

संसदीय संसदको सार्वजनिक लेखा समितिमा चाँदी अस्वभाविक आयातबारे प्रश्न उठेको छ ।

२०७८ पौष २५

क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।

२०७८ पौष २३

सरकारले तोक्यो उखुको समर्थन मूल्य, प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो ।

२०७८ पौष २२

मलमा झेलगर्नेहरु अख्तियारको फन्दामा 

चौतर्फी दबाबपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाय किसानलाई समेत गम्भिर असर पार्ने गरि रसायनिक मलमा झेलगर्नेहरु विरुद्ध कडा कारबाहीको प्रक्रिया थालेको छ । 

२०७८ पौष १९

साढे ५ अर्ब लगानीमा सरकारले ७४ जिल्लामा पुरायो उच्च गतिको इन्टरनेट

सरकारले ७४ जिल्लाका अधिकांश स्थानीय तहमा उच्च गतिको इन्टरनेट सुविधा पु¥याएको छ ।

२०७८ पौष १९

राष्ट्र बैंकद्धारा सामान आयातमा कडाई 

नेपाल राष्ट्र बैंकले सामान आयातमा कडाई गरेको छ । भारतबाट टीटी र ड्राफ्टबाट हुने आयातमा यस्तो कडाई गरेको हो । 

२०७८ पौष १९

७० औं वर्ष गाँठको अवसरमा चेम्बरले छाप्यो १० लाख थान हुलाक टिकट

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवका अवसरमा हुलाक टिकट प्रकाशित गरिएको छ ।

२०७८ पौष १८

हिमपातले चीन जोड्ने केरुङ र तातोपानी व्यापारिक नाका अवरुद्ध

विगत केही दिनअघि परेको भारि वर्षा र हिमपातका कारण नेपाल चीन जोड्ने रसुवागढी केरुङ र तातोपानी खासाको दुबै व्यापारिक भन्सार नाका अवरुद्ध भएका छन् ।

२०७८ पौष १८

राष्ट्र बैंकको नीतिले बैंकको नाफा घट्यो : उपाध्यक्ष शर्मा

सिबिफिनका उपाध्यक्ष राजेश शर्माले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् ।

२०७८ पौष १६

सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

२०७८ पौष १६

बीमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको आपत्ति

पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएका छन् ।

२०७८ पौष १६

नेउवा महासंघमा विधान संशोधनको बिबाद टुंगिदै 

निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अहिले बल्जिएको विधान संशोधनको बिबाद विस्तारै टुंगो लाग्ने भएको छ ।

२०७८ पौष १५

झुक्याएर बीमा गर्ने किसिमका विज्ञापन नगर्न बीमा समितिको निर्देशन

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न निर्देशन दिएका छन् ।

२०७८ पौष १४

विकासे काम नभएकाले निर्माण सिजनमा सिमेन्ट र डण्डीको मूल्य घट्यो 

विकास निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । गत मंसिरमा फलामे डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने डन्डी र सिमेन्टको बजार भाउ केही घटेको सम्बन्धीत सरोकारवाला तथा व्यवसायीहरुले बताएका छन ।

२०७८ पौष १३

फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा श्रेष्ठ

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य श्रेष्ठ पुनः फेल्ट उत्पाक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

२०७८ पौष १२

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने नियोजित हल्ला: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए ।

२०७८ पौष ५

साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी , सबैभन्दा धेरै चीनबाट भित्रियो, प्राथमिकतामा सेवा क्षेत्र

चालु आर्थिक वर्षको वितेका साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । सो लगानी चालु आवको वितेका चार महिना गत १५ मंसिरसम्मको हो । यस अवधीमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा सबैभन्दा धेरै देखिएको छ ।

२०७८ पौष ५

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.