logo

रत्न तथा आभूषण क्षेत्रको प्रवद्र्धनमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने

सरकारले मुलुकभित्र उपलब्ध बहुमूल्य पत्थर उत्खननका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ ।

२०७८ फागुन २२

कमिसन काटिएपछि पम्पहरुले निगमसँग इन्धन उठाउन छाडे

आफुहरुले पाउँदै आएको पेट्रोलियम पदार्थ विक्रीबाट प्राप्त हुने कमिसन काटिएपछि अहिले मुलुकभरका सबै पेट्रोल पम्पहरुले नेपाल आयल निगमसँग इन्धन उठाउन छाडेका छन ।

२०७८ फागुन २०

धितोपत्र बोर्डलाई पूँजीबजारको विकृति रोक्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड ( सेबोन)लाई हाल पुँजीबजारमा भईरहेको विकृतिलाई तत्काल रोक्न निर्देशन दिएका छन ।

२०७८ फागुन १८

बिटुमिन होइन कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्न सरोकारवालाको जोड

सिमेन्ट उत्पादक व्यवसायी तथा सरोकारवालाहरुले अब बिटुमिन होइन कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्न जोड दिएका छन ।

२०७८ फागुन १८

एमसीसी अनुमोदनमा महासंघले ग¥यो स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघिय संसदबाट अनुमोदन भई पारित भएकोमा स्वागत गरेको छ ।

२०७८ फागुन १७

एमसीसी कार्यान्वयनसँगै पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुन्छः परिसंघ

नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकी मिलेनियम सहयोग परियोजना (एमसीसी) सम्झौता आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएपछि नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने प्रतिक्रिया दिएको छ ।

२०७८ फागुन १६

विभिन्न २६ कम्पनीले झन्डै ७ अर्ब रुपैयाँ बढीको आइपीओ ल्याउँदै

विभिन्न २६ वटा कम्पनी ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँको ६ करोड ५९ लाख ४९ हजार २८९ रुपैयाँको आइपीओ ल्याउने भएका छन ।

२०७८ फागुन १५

आत्मनिर्भर घोषणा गरिएकै पशुपंक्षीजन्य बस्तुको आयात उच्च

मुलुकमा परनिर्भरताले चरम सिमा नागिसकेकै कारण अहिले आत्मनिर्भर घोषणा गरिएकै पशुपंक्षीजन्य बस्तुको आयात उच्च देखिएको छ ।

२०७८ फागुन १३

‘रेमिट्यान्सको घट्दो दरप्रति सरकार गम्भीर बन्नुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स आप्रवाह घट्दै जानु चिन्ताजनक भएको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

२०७८ फागुन १२

ऋण लगानीमा झन कडाइ, शेयर, घरजग्गा र सवारी साधनमा ऋण पाउन मुस्कील

शेयर बजार, घरजग्गा र सवारी साधनका लागि बैंक तथा वित्तीय संस्थाबाट पाउने ऋण नेपाल राष्ट्र बैंकले झन कडाइ गरेको छ ।

२०७८ फागुन १२

अर्थविद्ले गरे गभर्नरको आलोचना

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, बैंकर्स र अर्थविद्हरुसँगको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आलोचना गरिएको छ ।

२०७८ फागुन १२

व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब ८० करोड नाग्यो

चालू आर्थिक वर्षको वितेका सात महिना (साउनदेखि माघमसान्तसम्म) मा मुलुकको व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब रुपैयाँ भन्दा धेरैले नागेको छ ।

२०७८ फागुन ११

विकास बजेट खर्चमा लगातार चुक्दै सरकार ,लक्ष्यको ४ गुणा न्युन खर्च

राजनीतिक घटनाक्रम र देस विकासमा निकै फड्को मारेको दावी गरिएपनि अहिले सरकार भने विकास खर्च गर्न असफल भएको छ ।

२०७८ फागुन १०

राजस्वको दर होइन दायरा बढाउन महासंघको सुुझाव

नेपाल उद्योग वाणिज्य महासंघले दर्ता भएका करदातालाई मात्र थप करको भार सृजना गर्नु भन्दा राजस्वको दायरा विस्तारमा निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

२०७८ फागुन १०

उद्योग परिसंघले ग¥यो एमसीसी टेबलको स्वागत

चौतर्फि बिबाद र लामो समयदेखि चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आइतबार संसदमा टेबल भएपछि नेपाल उद्योग परिसंघले यसको स्वागत गरेको छ ।

२०७८ फागुन ९

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले अर्थतन्त्रमा चुनौति थपियो: चेम्बर

नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा गरिएको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा थप चुनौति थपिदिएको बताएको छ ।

२०७८ फागुन ८

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा निजी क्षेत्रको सुझाव नसमेटिएकोमा महासंघको असन्तुष्टी

नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा निजी क्षेत्रको सुझाव नसमेटिएकाले नेपाल राष्ट्र बैंकले गरेको यस्तो निणर्यले अब देसको आर्थिक गतिविधि झन प्रभावित हुने बताएको छ ।

२०७८ फागुन ८

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,प्रति लिटर पेट्रोलको मुल्य १४५ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

२०७८ फागुन ८

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सेयर, घरजग्गा र अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाई गर्ने घोषणा गरेको छ ।

२०७८ फागुन ६

स्टार्टअपलाई नियन्त्रणमुखी सोच राख्न नहुने उद्योग परिसंघको सुझाव

नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल कार्यक्रम आयोजना गरेको छ ।

२०७८ फागुन ५

मूल्य बढाउन उद्योगीले रोके चिनी बिक्री

अझै होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् ।

२०७८ फागुन ४

नेपाल–पाकिस्तानबीच व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ ।

२०७८ फागुन ३

विकास खर्च कछुवा गतिमा

सरकारले पूर्वाधार विकास निर्माणका कामहरुलाई तीव्रता दिएको दाबी गरिरहेको क्रममा विगतका वर्षमा झैं यस वर्ष पनि मुलुकको विकास खर्च निराशाजनक नै देखिएको छ ।

२०७८ फागुन ३

निगमले आईओसीलाई पठायो १३ अर्ब

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको छ । 

२०७८ माघ १०

मुलुकको व्यापार घाटा चुलियो ,६ महिनामा झन्डै ९ खर्ब नाघ्यो 

पछिल्लो समय मुलुकको व्यापार घाटा दैनिक अश्वभाविक रुपमा बढेर थप चुलिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को वितेका ६ महिनाको अवधीमा मुलुकको व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

२०७८ माघ १०

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.