logo

राष्ट्र बैंकको नीतिले बैंकको नाफा घट्यो : उपाध्यक्ष शर्मा

    1417   पटक पढिएको

१६ पुस/अर्थ र व्यापार– सिबिफिनका उपाध्यक्ष राजेश शर्माले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् । शर्माको संयोजकत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन उल्लेख गरिएको छ ।
उपाध्यक्ष शर्माले यो प्रतिवेदन बैंकको सीइओहरु, विकास बैक एसोसिएसनसँगको छलफल गरेर तयार पारेको बताए । सो प्रतिवेदनमा नीतिगत स्पष्टता आवश्यक रहेको शर्माको भनाई छ । 
नेपाल पूर्णरुपमा युनिभर्सल बैकिङमा जान पनि नसकेकाले वर्गीकरणमा पनि नरहेको भन्दै उनले यसमा स्थिरता आववश्यक रहेको बताए । त्यसैगरि, उनले प्रतिवेदनमा यो कुरा समावेश गरेको बताए । सहकारी, रेमिट्यान्स कम्पनी, वालेटले बित्तीय सेवा दिएको र यी सबै क्षेत्र समान नीतिबाट चल्नुपर्ने उनको सुझाव छ ।
यसैगरि, सो प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले राष्ट बैकको नितिका कारण बैकको नाफा घटेको दाबी पनि गरे ।
नेपाल राष्ट्र बैंकको नीतिका कारण हाल १२ प्रतिशत औषतमा नाफा सीमित भएको भन्दै उनले बैकमा आकर्षण घट्न लागेको बताए । उनले राष्ट्र बैकलाई नीतिगत रुपमा नकस्न सुझाव दिए । बैंकलाई लगाएको बढी कर घटाउन सुझाव दिएको पनि जानकारी गराए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।