logo

सेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से

मंगलबार सेयर बजार भारी अंकले बढेर उछाल छाएको छ । अघिल्लो दिनको तुलनामा एकैदिन सयेर बजार परिसूचक नेप्से ११४ दशमलब ७० अंकले बढेर २६ सय २३ विन्दुमा पुगेको छ ।

२०८१ असोज १५

नेपाल वेयर हाउजिङले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, कम्पनी ८ करोड घाटामा

नेपाल वेयर हाउजिङ कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

२०८१ असोज १५

सेयर बजार बढेर नेप्से २५०० नाघ्यो

सेयर बजार बढेर सोमबार नेप्से २५सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४ दशमलब ४५ अंकले बढेर २५ सय ०८ विन्दुमा कायम भएको हो ।

२०८१ असोज १४

नेप्से २२.३६ अंकले घटेर सेयर बजार २४६४ विन्दुमा,हाइड्रोपावर समूहमा बाढी पहिरोको असर

साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४ सय ६४ विन्दुमा झरेको छ ।

२०८१ असोज १३

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, सेयरधनीले २० करोड ६६ लाख बराबरको प्रतिफल पाउने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

२०८१ असोज १३

२५ सयमाथि टिकेन सेयर बजार

अघिल्लो दिन बढेर २५ सय १९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनिको ओरालो यात्रामै झरेको छ ।

२०८१ असोज १०

सामाजिक सञ्जालको भरपर्दा लगानी जोखिममा पर्नसक्छ भन्दै नेप्सेले गरायो सचेत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई विश्लेषक वा सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै लगानी नगर्न आग्रह गरेको छ।

२०८१ असोज ७

भदौमा सेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड ९४ लाख पूँजीगत लाभकर

भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आएको अवस्थामापनि २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

२०८१ असोज ७

सेयर बजारमा दोहोरो अंकको सुधार

यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ ।

२०८१ असोज ६

आशा लघुवित्तले घोषणा गर्यो लाभांश, लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर

आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

२०८१ असोज ६

बजार घटेपनि पनि बैंकिङ समुहको सेयर बढ्यो,लगानीकर्ता पर्ख र हेरको अवस्थामा

यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ अंकले घटेर २५ सय ७६.७६ विन्दुमा कायम भएको छ ।

२०८१ असोज २

साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

साहस ऊर्जाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

२०८१ असोज २

बैंक ब्याजदर घट्दा पनि सेयर बजार बढेन, नेप्से ५७.०३ अंकले घट्यो

वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन सोमबार पनि सेयर बजार बढन सकेन । यसदिन पनि उच्च गिरावट आएको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको ब्याजदरअनुसार अधिकांशले घटाएका छन् ।

२०८१ भदौ ३१

सेयर बजारमा उच्च गिरावट, नेप्से ५०.७३ अंकले घट्यो

सेयर बजार यो साताको पहलिो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएर नेप्से ५०.७३ अंकले घटेको छ । यसदिन नेप्से ५०.७३ अंकले घटेर २६ सय ३७ दशमलब ७९ विन्दुमा आइपुगेको छ ।

२०८१ भदौ ३०

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले इकाइधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले लाभांश घोषणा गरेको छ। शुक्रबार बिहान बसेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

२०८१ भदौ २८

हाथवे इन्भेष्टमेन्टले गर्यो लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर दिने

हाथवे इन्भेष्टमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी संचालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

२०८१ भदौ २८

नेप्से ७८.३२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६सय ८८ विन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।

२०८१ भदौ २७

रोकिएन सेयर बजार घट्नेक्रम,नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा

अघिल्लो सातादेखि निरन्तर घटिरहेको सेयर बजारमा बुधबार पनि घट्नेक्रम नरोकिएर बियरिस ट्रेन्डमा देखिएको छ । लामो समयदेखि सयेर बजारमा देखिएको गिरावटले बुधबार पनि निरन्तरता पायो ।

२०८१ भदौ २६

सेयर बजार घट्नेक्रम जारि, नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा

यो साताको तेस्रो करोबार दिन मंगलबार पनि सेयर बजार निरन्तर ओरालो नै लागेको छ । मंगलबार नेप्से १३ दशमलब शून्य ९ अंकले घटेर २६ सय ३२ दशमलब ९४ विन्दुमा आइपुगेको छ । यसअघि नेप्से आइतबार २५ दशमलब ४६ अंक र सोमबार ५५ दशमलब ८६ अंकले घटेको थियो।

२०८१ भदौ २५

नेप्से ५५.८६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको बजारमा दिनभर बिक्री गर्ने लगानीकर्ताको पक्ष हाबी बनेकाले यो अवस्था देखिएको हो ।

२०८१ भदौ २४

२७०१ अंकमा झर्यो सेयर बजार

यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २५दशमलब ४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७ सय १दशमलब ९ अंकमा कायम भएको छ ।

२०८१ भदौ २३

मुक्तिनाथ क्यापिटलले घोषणा गर्याे लाभांश

मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२०८१ भदौ २३

मान्डु हाइड्रोपावरको नगद लाभांश घोषणा

मान्डु हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको २१३ औं संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

२०८१ भदौ २१

सेयर बजारको गिरावट कायमै

यो साताको अन्तिम कारोबार बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.१० अंकले घटेर २७ सय २७.३६ विन्दुमा झरेको छ ।

२०८१ भदौ २०

सर्वोत्तम सिमेन्ट,साहस ऊर्जा र बुद्धभूमि हाइड्रोको सेयरमा लकइन अवधि सकिँदै

एक महिनामा तीन कम्पनीका थप सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फन्ड, संस्थागत लगानीकर्ता, संस्थापक, प्रभावित स्थानीयले होल्ड गरेको तीन कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो ।

२०८१ भदौ २०

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.