logo

नेप्से १७.८० अंकले बढेर २७७५ विन्दुमा

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से १७ दशमलब ८० अंकले बढर २७ सय ७५ दशमलब ८५ विन्दुमा कायम भएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से बढ्दा पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

२०८१ मंसिर १८

‘जनताको जलविद्युत्’ मा सेयर खरिद गर्न विपन्नलाई बिनाधितो सहुलियत ऋण व्यवस्था

सरकारले आर्थिक रूपले विपन्न परिवारलाई जलविद्युत् कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) किन्न बिनाधितो सस्तो ब्याजदरको ऋण उपलब्ध गराउने भएको छ ।

२०८१ मंसिर १८

नेप्से १९.९७ अंकले बढ्यो, कारोबार पनि बृद्धि

यस साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १९ दशमलब ९७ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७ सय ५८ दशमलब शून्य ४ विन्दुमा कायम भएको छ ।

२०८१ मंसिर १७

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई १४ प्रतिशत

साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको हो ।

२०८१ मंसिर १७

सामान्य अंकले घट्यो सेयर बजार

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९ दहमलब ९९ अंक घटेको छ । यो गिरावटसँगै सेयर बजारको परिसूचक नेप्से २७ सय ३८ विन्दुमा झरेको छ ।

२०८१ मंसिर १६

सेयर बजारमा सामान्य अंकको करेक्सन,लगानीकर्ताको ध्यान मौद्रिक नीतिको समिक्षामा

सेयर बजारमा सामान्य अंकको करेक्सन , लगानीकर्ताको ध्यान मौद्रिक नीतिको समिक्षामा

२०८१ मंसिर १३

साताको तेस्रो दिन पनि बढ्यो सेयर बजार, नेप्से ३९.७० अंकले बढ्यो

यो साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार बढेको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से ३९ दशमलब ७० अंकले बढेर २७ सय ५६ दशमलब ३६ विन्दुमा कायम भएको छ ।

२०८१ मंसिर १२

एनआरएनद्धारा ५ प्रतिशत लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

२०८१ मंसिर १२

उकालो यात्रामा सेयर बजार, नेप्से ३३.४१ अंकले बढ्यो

यो साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । अघिल्लो दिनको लय समात्दै यसदिन नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७ सय १६ दशमलब ६६ विन्दुमा पुगेको छ ।

२०८१ मंसिर ११

बल्ल धितोपत्र बोर्डले नेतृत्व पायो,अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

झन्डै एकवर्षको प्रतिक्षापछि बल्ल पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन । लामो समयदेखि रित्त रहेको धितोपत्र बोर्ड अध्यक्षमा बल्ल सरकारले श्रेष्ठलाई नियुक्ति गरेको हो ।

२०८१ मंसिर ११

मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युचुअल फन्ड–१ निष्कासन गर्ने

मुक्तिनाथ क्यापिटलले आगामी २० मंसिरदेखि मुक्तिनाथ म्युचुअल फन्ड–१ निष्कासन गर्ने भएको छ ।

२०८१ मंसिर १०

सेयर बजार घटेर २६६७ अंकमा, कारोबार रकम पनि घट्यो

यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेर २६ सय ६७ दशमलब ४० अंकमा झरेको छ ।

२०८१ मंसिर ९

एक वर्षदेखि सार्वजनिक निष्काशन ठप्प हुँदा झन्डै ४४ अर्ब रुपैयाँबढीको आईपीओ पाईपलाईनमा

विभिन्न कारण तथा बहानाबाजीले सबै प्रक्रिया पुरा भएरपनि एक वर्षदेखि सार्वजनिक निष्काशन (आईपीओ) ठप्प हुँदा ७७ वटा कम्पनी निष्काशन अनुमतिको पखाईमा रहेका छन् । नेपाल धितोपत्र बोर्डले करिब एक वर्ष यतादेखि आईपीओ निष्काशनको अनुमति नदिदाँ ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार रुपैयाँ बढीको आईपीओ निष्काशन ठप्प रहेको छ ।

२०८१ मंसिर ७

३१.३१ अंकले घट्यो नेप्से, बजारका सबै सूचक राताम्य

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१ दशमलब ३१ अंकले घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २६ सय ८० विन्दुमा आइपुगेको छ ।

२०८१ मंसिर ६

९.०९ अंकले बढ्यो सेयर बजार

यस साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से ९ दशमलब शूनय ९ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७ सय ११ दशमलब ७५ विन्दुमा आइपुगेको छ ।

२०८१ मंसिर ५

सामान्य अंकले बढ्यो सेयर बजार झन्डै पौने १२ अर्बको कारोबार

आइतबार सेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ४ दशमलब ९८ अंकले बढेर २७ सय ५३ दशमलब ७६ विन्दुमा आइपुगेको छ ।

२०८१ मंसिर २

१३.९५ अंकले बढ्यो सेयर बजार, १०अर्ब ३२ करोडको कारोबार

यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलब ९५ अंकले बढेको छ । यस अंकको वृद्धिसँगै नेप्से २७ सय ४८ बिन्दुमा आएको छ ।

२०८१ कार्तिक २९

दुई स्टक ब्रोकर एशोसिएसनबीच भयो मर्जर सम्झौतापत्रमा हस्ताक्षर, व्यवसायी र लगानीकर्ताको हकहित संरक्षणमा एकिकृत भई कामगर्ने लक्ष्य

हाल सञ्चालमा रहेका दुईवटा ब्रोकर एशोसिएनहरु स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालबीच एकआपसमा गाभिएर मर्जर प्रक्रिया सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

२०८१ कार्तिक २८

सामान्य अंकले घट्यो सेयर बजार,फाइनान्समा लगानीकर्ताको आकर्षण

यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से १४ दशमलव १२ अंकले घटेको छ । सो अंकको गिरावटपछि पेन्से २७ सय ३४ विन्दुमा आइपुगेको छ ।

२०८१ कार्तिक २८

सेयर बजारमा सामान्य अंकको करेक्सन

यो साताको पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको सेयर बजार मंगलबार भने सामान्य अंकले घटेको छ । सामान्य करेक्सन भएको हो।

२०८१ कार्तिक २७

नेप्से २२.१४ अंकले बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । नेप्सेमा सो अंकको वृद्धिसँगै २७ सय ६० बिन्दुमा कायम भएको छ ।

२०८१ कार्तिक २६

उच्च अंकले बढ्यो सेयर बजार , नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ बिन्दुमा

यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेर नेप्से २७ सय ३८ अंक नाघेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक ६२ दशमलब ५४ अंकले बढेर २७ सय ३८ दशमलब सून्य ६ बिन्दुमा आइपुगेको छ ।

२०८१ कार्तिक २५

२७ सय नाघेर झर्यो सेयर बजार, १४.४३ अंकको करेक्सन

यो साताको अन्तिम कारोबार दिन बुधबार सेयर बजार केहीसमय २७ सय अंक नाघेर पनि नेप्से १४ दशमलब ४३ अंकले घटेर २६ सय ७७ विन्दुमा ओर्लिएको छ ।

२०८१ कार्तिक १४

सेयर बजार बढेर २६९२ अंकमा ,सबै सूचक बढेर ६ अर्ब १२ करोडको कारोबार

यो साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६ दशमलब ६९ अंकले बढेर २६ सय ९२ विन्दुमा उक्लिएको छ ।

२०८१ कार्तिक १३

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.