logo

सामान्य अंकले बढ्यो सेयर बजार झन्डै पौने १२ अर्बको कारोबार

आइतबार सेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ४ दशमलब ९८ अंकले बढेर २७ सय ५३ दशमलब ७६ विन्दुमा आइपुगेको छ ।

२०८१ मंसिर २

१३.९५ अंकले बढ्यो सेयर बजार, १०अर्ब ३२ करोडको कारोबार

यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलब ९५ अंकले बढेको छ । यस अंकको वृद्धिसँगै नेप्से २७ सय ४८ बिन्दुमा आएको छ ।

२०८१ कार्तिक २९

दुई स्टक ब्रोकर एशोसिएसनबीच भयो मर्जर सम्झौतापत्रमा हस्ताक्षर, व्यवसायी र लगानीकर्ताको हकहित संरक्षणमा एकिकृत भई कामगर्ने लक्ष्य

हाल सञ्चालमा रहेका दुईवटा ब्रोकर एशोसिएनहरु स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालबीच एकआपसमा गाभिएर मर्जर प्रक्रिया सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

२०८१ कार्तिक २८

सामान्य अंकले घट्यो सेयर बजार,फाइनान्समा लगानीकर्ताको आकर्षण

यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से १४ दशमलव १२ अंकले घटेको छ । सो अंकको गिरावटपछि पेन्से २७ सय ३४ विन्दुमा आइपुगेको छ ।

२०८१ कार्तिक २८

सेयर बजारमा सामान्य अंकको करेक्सन

यो साताको पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको सेयर बजार मंगलबार भने सामान्य अंकले घटेको छ । सामान्य करेक्सन भएको हो।

२०८१ कार्तिक २७

नेप्से २२.१४ अंकले बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । नेप्सेमा सो अंकको वृद्धिसँगै २७ सय ६० बिन्दुमा कायम भएको छ ।

२०८१ कार्तिक २६

उच्च अंकले बढ्यो सेयर बजार , नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ बिन्दुमा

यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेर नेप्से २७ सय ३८ अंक नाघेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक ६२ दशमलब ५४ अंकले बढेर २७ सय ३८ दशमलब सून्य ६ बिन्दुमा आइपुगेको छ ।

२०८१ कार्तिक २५

२७ सय नाघेर झर्यो सेयर बजार, १४.४३ अंकको करेक्सन

यो साताको अन्तिम कारोबार दिन बुधबार सेयर बजार केहीसमय २७ सय अंक नाघेर पनि नेप्से १४ दशमलब ४३ अंकले घटेर २६ सय ७७ विन्दुमा ओर्लिएको छ ।

२०८१ कार्तिक १४

सेयर बजार बढेर २६९२ अंकमा ,सबै सूचक बढेर ६ अर्ब १२ करोडको कारोबार

यो साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६ दशमलब ६९ अंकले बढेर २६ सय ९२ विन्दुमा उक्लिएको छ ।

२०८१ कार्तिक १३

सेयर बजारमा हरियाली, सबै सूचक बढेर ५ अर्ब ३४ करोडको कारोबार

यो साताको दोस्रो कारोबार दिन सोमबार भने सेयर बजारमा हरियाली छाएर सबै सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७ दशमलब ४१ अंकले बढेर २६ सय ४५ दशमलब ३६ विन्दुमा कायम भएको छ ।

२०८१ कार्तिक १२

समता घरेलु लघुवित्तको एफपीओमा खुल्यो आवेदन, प्रति कित्ता १०० रुपैयाँ

समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ)को बिक्री खुला गरेको छ । यस कम्पनीले सोमबारदेखि ढिलोमा आगामी २६ कात्तिकसम्मका लागि एफपीओ बिक्री खुलाएको हो ।

२०८१ कार्तिक १२

अपि पावरको लाभांश प्रस्ताव पारित

अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ ।

२०८१ कार्तिक १२

सेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से ९.१९ अंकले घटेर २६१७ विन्दुमा

यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा ओरालो यात्रा कायमै रहेको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से ९ दशमलब १९ मंकले घटेर २६ सय १७ दशमलब ९५ विन्दुमा झरेको छ ।

२०८१ कार्तिक ११

मुक्तिनाथ म्युचुअल फण्ड १ जारी गर्न स्वीकृति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न स्वीकृति प्रदान गरेको छ ।

२०८१ कार्तिक ११

साताको अन्तिम कारोबार दिन पनि फर्किएन सेयर बजार, नेप्से १८.२५ अंकले घट्यो

यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार सम्हालिएर फर्किन सकेन । अघिल्लो दिनबाट ओरालो लागेको सेयर बजारको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ ।

२०८१ कार्तिक ८

बैंकको नाफा बढ्दा पनि नेप्से २०.४१ अंकले घट्यो

चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको नाफा बढ्दा पनि बुधबार सेयर बजार ओरालो लागेर नेप्से परिसूचक २०.४१ अंकले घटेको छ ।

२०८१ कार्तिक ७

नेप्से २५.८८ अंकले बढ्यो

यो साताको तेस्रो सेयर करोबार दिन नेप्से परिसूचक २५.८८ अंकले बढेर २६ सय ६५.८१ विन्दुमा आइपुगेको छ ।

२०८१ कार्तिक ६

ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै थ्रीस्टार हाइड्रोपावर

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

२०८१ कार्तिक ६

नेप्से ५७.९९ अंकले घटेर २६३९ विन्दुमा

यो साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ५७ दशमलब ९९ अंकले घटेर २६ सय ३९ दशमलब ९२ विन्दुमा आइपुगेको छ ।

२०८१ कार्तिक ५

सपोर्ट लघुवित्तको लाभांश घोषणा, लगानीकर्ताले १३.७७५ प्रतिशत बोनस सेयर पाउने

सपोर्ट लघुवित्तले गत वर्षको माुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । सो कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

२०८१ कार्तिक ५

सेयर बजारमा ४७.४४ अंकको करेक्सन , ८ अर्ब १८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४७ दशमलब ४४ अंकको करेक्सन भएको छ । जसका कारण सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ ।

२०८१ कार्तिक ४

सेयर बजारको उकालो यात्रा कायमै, ७ अर्ब १९ करोडको कारोबार

सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक बिहीबार २ दशमलब ४७ अंकले वृद्धि भएर २७ सय ४५ दशमलब ३६ विन्दुमा पुगेको छ ।

२०८१ कार्तिक १

धमाधम उकालो लाग्दै सेयर बजार , नेप्से ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । यसअघि बजार घटेर केही घाटा सहेर बसेका लगानीकर्ताबीच अहिले धमाधम उकालो लाग्दै गरेको सेयर बजारले थप उत्साह छाएको छ ।

२०८१ असोज २०

अरुण भ्याली हाइड्रोपावरले लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर दिने, साधारण सभा १४ कात्तिकमा

अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

२०८१ असोज १८

सेयर बजारमा करेक्सन, नेप्से २६.०७ अंकले घट्यो

अघिल्लो कारोबार दिन बढेको सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से २६.०७ अंकले घटेर सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको हो ।

२०८१ असोज १६

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.