logo

नेप्से सामान्य अंकले घट्यो

शुक्रबार दुई घण्टाका लागि खुलेको सेयर बजारमा करिब दुई अंकले नेप्से घटेको छ ।

२०७९ भदौ १७

श्रृजनशील लघुवित्तको आईपीओमा १३ लाख बढीको आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा १३ लाख बढीको आवेदन परेको छ ।

२०७९ भदौ १७

विस्तारै उकालो लागेको नेप्सेमा सामान्य सुधार

साताको पहिलो दिनदेखि नै विस्तारै उकालो लागेको नेप्सेमा लगातार दोस्रो र तेस्रो कारोबार दिन पनि सामान्य सुधार देखिएको छ ।

२०७९ भदौ १४

पिपुल्स पावरको आइपीओ बाँडफाँट, दुई जनाले पाए ११ कित्ता

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट भएको छ।

२०७९ भदौ १२

अरुण काबेलीलाई १००% हकप्रद सेयर निष्कासन गर्न स्वीकृति

विद्युत नियमन आयोगले अरुण काबेली पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ ।

२०७९ भदौ १२

राधि विद्युतको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राधि विद्युत कम्पनीको मूल्य समायोजन गरेको छ ।

२०७९ भदौ १२

४५ अंकले घट्यो नेप्से

यस साता शेयर बजार परिसूचक नेप्से ४५.६४ अंकले घटेको छ ।

२०७९ भदौ १०

खप्तड लघुवित्तको आईपीओमा करिब १२ लाखको आवेदन

खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गते बुधबारदेखि सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयरमा १०७ गुणा भन्दा बढी आवेदन परेको छ ।

२०७९ भदौ १०

शु्क्रबारको कारोबार बन्द गर्ने माग गर्दै नेप्सेको सीइओलाई लगानीकर्ताले बुझाए ज्ञापनपत्र

शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०७९ भदौ ९

१८ अंकले घट्यो नेप्से, लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा

सेयर बजार सूचक मापक नेप्से बिहीबार ०.८९ प्रतिशत अर्थात १८.२९ अंकले घटेर २०३९.५५ बिन्दुमा झरेको छ ।

२०७९ भदौ ९

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

बुधबार, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

२०७९ भदौ ८

सान्जेन जलविद्युतको आईपीओ बिक्री खुला

सान्जेन जलविद्युत कम्पनीले आइतबार (आज) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

२०७९ भदौ ५

अपर तामाकोसीको हकप्रद सेयर निष्कासन प्रस्ताव पारित, १० अर्ब ५९ करोडको आउने

अपर तामाकोसी हाइड्रोपावरको चौधौं वार्षिक साधारणसभा भएको छ ।

२०७९ भदौ ३

शेयर बजारमा सुधार,आज २७ अंकले बढ्यो

साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक २७ दशमलव ७२ अंकले बढेको छ ।

२०७९ भदौ २

झन्डै २८ अंकले घट्यो नेप्से

साताको कारोबारको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २७.९२ अंकले घटेको छ ।

२०७९ सावन २९

बोर्डले तयार पार्यो सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’

नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको सेयर रोक्का सम्बन्धी निर्देशिका तयार गरेको छ ।

२०७९ सावन २६

नेप्से परिसूचकसँगै कारोबार रकम घट्यो

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ ।

२०७९ सावन २५

सान्जेन जलविद्युत कम्पनीको साढे ३६ करोडको आईपीओ ५ भदौबाट

सान्जेन जलविद्युत कम्पनीले आगामी ५ भदौदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

२०७९ सावन २४

सेयर कारोबार घट्यो

सरकारले आगामी ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले सेयर बजारमा

२०७९ सावन २४

धौलागिरी लघुवित्तको आईपीओ खुल्यो

धौलागिरी लघुवित्तको प्राथमिक सेयर (आईपीओ) को बिक्रीका लागि आवेदन खुलेको छ ।

२०७९ सावन २४

९१ हजारले मात्र पाउने आईपीओमा २० लाखको आवेदन, बाँडफाँडमा सकस

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा २० लाख ४३ हजार २० जनाले आवेदन दिएका छन् ।

२०७९ सावन २३

नेप्से परिसूचक १०.२७ अंकले बढ्यो

साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक १० अंकले बढेको छ ।

२०७९ सावन २२

पिपुल्स पावर कम्पनीले ३१ साउनबाट प्राथमिक सेयर निष्कासन गर्ने

पिपुल्स पावर लिमिटेडले आगामी ३१ साउनबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

२०७९ सावन २२

धौलागिरी लघुवित्तको आईपीओ २४ साउनबाट बिक्रीमा आउने

बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी आईपीओ निश्कासन गर्ने भएको छ ।

२०७९ सावन १६

सेयर बजारमा उकालो यात्रा कायमै,आज पनि दोहोरो अंकले बढ्यो नेप्से

सेयर बजारमा उकालो यात्रा कायमै रहेसँगै साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।

२०७९ सावन १३

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.