logo

आगामी मंगलबार देखि कोरोना बिमाको दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

बिमा कम्पनीहरुले अहिलृसम्म विभिन्न बहाना बनाएर भुक्तानी दिन आनाकानी गरिरहेको बेला नेपाल बीमा प्राधिकरणले आगामी मंगलबार देखि कोरोना बीमा दाबी रकम भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

२०७९ मंसिर ९

बीमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिदकर्ताले प्रहरी प्रतिवेदन बुझाउनुपर्ने

अब देखि बिमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिद गर्न चाहने व्यक्तिले नेपाल बिमा प्राधिकरणसँग स्वीकृति लिनुपर्नेछ ।

२०७९ मंसिर ८

काठमाडौं महानगरमा कृषियोग्य जमिन नभेटिएकाले कित्ताकाट खुलाईयो

काठमाडौं महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ ।

२०७९ मंसिर ८

आइएमई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित

समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

२०७९ मंसिर ७

व्यक्तिगत तर्फ विजयकुमार शाह उत्कृष्ट करदाता, सूर्य नेपाल फेरि बन्यो सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनी

आर्थिक वर्ष २०७७/०७८ मा व्यक्तिगत तर्फबाट विजयकुमार शाह सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् ।

२०७९ मंसिर ७

केबल अपरेटरलाई प्राधिकरणको पुनः ताकेता,पूर्वाधार प्रयोग गर्न ७ पुसभित्र नवीकरण अनिवार्य

नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचनाहरु प्रयोग गर्ने टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी ७ पुसभित्र नवीकरण गरिसक्न निर्देशन दिएको छ ।

२०७९ मंसिर ६

नानो युरिया झोल मलको बिक्री सुरु

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा नानो युरिया झोल मल बिक्री सुरु गरेको छ ।

२०७९ कार्तिक २७

चेम्बरद्धारा पनि चर्को व्याजदर विरुद्वको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न आग्रह

नेपाल चेम्बर अफ कमर्सले पनि बैक तथा वित्तीय संस्थाले बढाएको चर्को ब्याजदर विरुद्वको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।

२०७९ कार्तिक २४

कर्जाको ब्याजदर स्थिर राख्न र चालुपूँजी कर्जा मार्गदर्शन स्थगित गर्न व्यवसायीको माग

नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर स्थिर राख्न र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेको छ ।

२०७९ कार्तिक २४

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष–आईएमएफ)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत र मध्यावधिपछि ५.३ प्रतिशत बनाउन सकिने प्रक्षेपण गरेको छ ।

२०७९ कार्तिक २४

उद्योग वाणिज्य संघ वीरगञ्ज र भियतनाम चेम्बरबीच सम्झौता

सिंगापुर र भियतनामको भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबर्द्धन, आपसी सहयोगका लागि सम्झौता गरेको छ ।

२०७९ कार्तिक २४

ब्याजरदर वृद्धिको विरोधमा कालो कपडा लगाएर व्यवसायीको प्रदर्शन

बैंकको चर्का ब्याजरदरविरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन् ।

२०७९ कार्तिक २३

सरकारले तोक्यो धानको समर्थन मूल्य, मोटा धान प्रति क्विन्टल २९६७ र मध्यम धान ३१२८ रुपैयाँ

सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ। कार्तिक १६ गते मन्त्रिपरिषदको बैठकले मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य कायम गरेको हो ।

२०७९ कार्तिक २३

मौद्रिक नीतिको त्रैमासिक समीक्षा निर्वाचनपछि :राष्ट्र बैंक

मौद्रिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि हुने भएको छ ।

२०७९ कार्तिक २३

तिन महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ८४ करोड रुपैयाँ

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासम्म १० अर्ब ८४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।

२०७९ कार्तिक २२

ब्याज दरविरुद्ध प्रदेश १ का व्यवसायी पनि आन्दोलनमा

नेपाल उद्योग वाणिज्य महासंघ र महासंघसम्बद्ध व्यावसायिक संस्थाले प्रदेश १ मा मंगलबारदेखि बैंकको चर्को ब्याजविरूद्ध विधिवत् आन्दोलन सुरु गरेका छन् ।

२०७९ कार्तिक २२

बीमा विद्येयक कार्यान्वयनमा, बीमा समिति आजबाटै नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

बीमा विद्येयक–२०७९ कार्यान्वयनमा आएसँगै बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ ।

२०७९ कार्तिक २२

निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति

मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०७९ कार्तिक २२

महासंघ र कोरियाका प्रतिनिधिबीच भेट, नेपालमा लगानी भित्राउन कोरियासँग महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ ।

२०७९ कार्तिक २१

कर कानून संशोधन गरि भ्याट १० प्रतिशतमा झार्न निजी क्षेत्रको माग

करसम्बन्धी विद्यमान कानूनमा निजी क्षेत्रले खासगरी ४ वटा असहमति जनाएको छ ।

२०७९ कार्तिक २१

राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाखको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाख रुपैयाँ भन्दाबढी विगो मागदावी सहित उच्च अदालत हेटौडा इजालसमा मुद्दा दायर गरेको छ ।

२०७९ कार्तिक २१

राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

२०७९ कार्तिक २१

चर्को ब्याजदर विरुद्ध व्यवसायी सडकमा

पछिल्लो समय बैंकहरुले ब्याज एकदम चर्को बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष सहितको टोली शुक्रबार काठमाडौको माइतीघरमा बैंकहरुले बढाएको चर्को ब्याजदरको विरोधमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

२०७९ कार्तिक १८

चर्को ब्याजदर वृद्धि विरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

उद्योगी व्यवसायीहरुले चर्को ब्याजदर वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन ।

२०७९ कार्तिक १७

ठूला पूर्वाधारहरूमा अर्थमन्त्री शर्माले मागे अमेरिकी सहयोग

अर्थमन्त्री जनार्दन शर्माले ठूला पूर्वाधारहरूमा अमेरिकी सहयोग मागेका छन ।

२०७९ कार्तिक १५

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.