logo

विश्व बैंकले नेपाललाई दियो करिब १३ अर्ब रुपैयाँ ऋण

नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि विश्व बैंकले नेपाललाई करिब १३ अर्ब नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिएको छ ।

२०७९ भदौ १३

निकासी पैठारी संघको अध्यक्षमा सेठिया

आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधिमुलक संस्था नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा विनोदकुमार सेठिया निर्वाचित भएका छन ।

२०७९ भदौ १२

सरकारको सार्वजनिक ऋण २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघ्यो, एकवर्षमै २ खर्ब ७७ अर्ब ११ करोड ऋण थपियो

सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर थपिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

२०७९ भदौ १२

महालक्ष्मी विकास बैंकको महा बचत खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ ।

२०७९ भदौ १०

बिमा समितिले लघुबिमा लाइसेन्स खुलायो, न्युनतम चुक्ता पुँजी ७५ करोड हुनुपर्ने

नियामक बिमा समितिले सात प्रदेशमा जीवन तथा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) खुलाएको छ ।

२०७९ भदौ १०

‘बीमा सम्बन्धी घटनाहरुको छानबीन सहित टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक’

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमामा देखिएका घटनाहरुको छानबीन सहित टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक भएको बताएका छन ।

२०७९ भदौ ६

रोजगारी सिर्जना गर्दै बागमती प्रदेश, घरेलु तथा साना उद्योगलाई राख्यो प्राथमिकतामा

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

२०७९ भदौ २

अर्थ सचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ

अर्थसचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रुपमा सपथ ग्रहण गरेका छन् ।

२०७९ भदौ १

अब सिंहदरबार भित्र ग्यास सिलिन्डर लान नपाईने, अर्थमन्त्रालयबाटै सुरु भयो विस्थापन अभियान

अब सिंहदरबार भित्र ग्यास सिलिन्डर लान नपाईने भएको छ ।

२०७९ भदौ १

तिनपटक भाउ घटेर आउँदा अझै मुल्य घट्दैन भन्छ आयल निगम, उपभोक्तामाथी अत्याचार

भारतबाट लगातार तिनपटकसम्म भाउ घटेर आउँदा पनि अझै नेपाल आयल निगमले मुल्य घट्दैन भनेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ ।

२०७९ सावन ३१

बीमा विधेयक –२०७९ बहुमतले पारित, राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड हुने

संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ ।

२०७९ सावन २९

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सम्पत्ति र भाडाको लेखाजोखा राख्न उद्योगमन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारी स्वामित्वमा संचालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा राख्न निर्देशन दिएका छन् ।

२०७९ सावन २९

पर्साको तिलावे पुल उद्घाट, ग्रामीण क्षेत्रको आवागमन सहज

पर्सा जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ ।

२०७९ सावन २९

चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँ सहयोग गर्ने

चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।

२०७९ सावन २६

बजेट भाषण अनुसार नै तलब वृद्धिगर्ने अर्थमन्त्रीको आश्वासन

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् ।

२०७९ सावन २३

बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न समितिको निर्देशन

बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् ।

२०७९ सावन २२

प्रधानमन्त्री कार्यालयमा तानिए अर्थसचिव मरासिनी

बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा तानिएका भएका छन् ।

२०७९ सावन १९

दुईपटकसम्म खरिद मुल्य घटेपनि निगमले इन्धनको भाउ घटाएन

पछिल्लो समय लगातार दुईपटकसम्म खरिद मुल्य घटेपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छैन ।

२०७९ सावन १९

राष्ट्र बैंकले कोरोनाकालमा दिइएका वित्तीय सहुलियत हटायो

नेपाल राष्ट्र बैंकले कोरोनाकालमा दिएका विभिन्न प्रकारका वित्तीय सहुलियत हटाएको छ ।

२०७९ सावन १८

औद्योगिक क्षेत्रमा बढाइएको भाडा फिर्ता गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

२०७९ सावन १७

अर्थमन्त्री शर्मा फर्किएसँगै नयाँ अर्थ सचिवको खोजी

जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै नयाँ अर्थ सचिवको खोजी शुरु भएको छ ।

२०७९ सावन १७

सार्वजनिक खरिद नियमावलीको १२औं संशोधन सकारात्मक: निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको १२औं संशोधन सकारात्मक भएको बताएका छन् ।

२०७९ सावन १६

परिसंघद्धारा राष्ट्र बैंकलाई नीतिगत दर पुनरावलोकन गर्न आग्रह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने,

२०७९ सावन १२

औद्योगिक क्षेत्रको भाडा बृद्धिले व्यवसायीलाई समस्या:निजी क्षेत्र

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको भाडा ७०० प्रतिशतसम्मले वृद्धि गर्दा उद्योगी समस्यामा परेको भन्दै उद्योगीहरुले छलफल थालेका छन् ।

२०७९ सावन १२

मौद्रिक नीति आत्मनिर्भर अर्थतन्त्र निर्माणमा चुनौतीपूर्ण : सीबीफीन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले मौद्रिक नीतिमार्फत चालिएका कदमले तरलता व्यवस्थानमा कठिनाइ देखिएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि थप चुनौतिपूर्ण हुने बताएको छ ।

२०७९ सावन १०

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.