logo

आयात नियन्त्रणमा सरकारी प्रयास प्रभावहिन, तास खरिदमा मात्र नेपालीले सिध्याए ३ करोड ५९ लाख रुपैयाँ

सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको लामो समय वितिपनि अझै तास लगायतका विलासिताका बस्तुहरुको आयात रोकिएको छैन ।

२०७९ कार्तिक १५

व्यापार घाटा चुलियो, तीन महिनामै ३ खर्ब ५९ अर्बको व्यापार घाटा

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ ।

२०७९ कार्तिक १४

३४ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको आयात

काठमाडौ उपत्यका लगायत मुलुकभरका सबै सहरमा देखिएको सावारीसाधनहरुको बाक्लो चापका कारण पेट्रोलियम पदार्थको आयात पनि ३४ प्रतिशतले बढेको छ ।

२०७९ कार्तिक १३

छठपर्वका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा आयात

यसपालीको छठ पर्वका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा आयात भएको छ ।

२०७९ कार्तिक १३

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

२०७९ कार्तिक ७

चर्को ब्याजदर बृद्धि विरुद्ध भक्तपुरका व्यवसायीले बुझाए प्रशासन कार्यालयमा ज्ञापनपत्र

बैंक तथा वित्तीय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् ।

२०७९ कार्तिक ४

१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर, बेसरेट नै १० प्रतिशत नाघ्यो

कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ ।

२०७९ कार्तिक ४

डलरको भाउ अकासिएसँगै झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स

हाल अमेरिकी डलर र खाडी राष्ट्रका मुद्राको भाउ अकासिएसँगै चालु आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स झण्डै २० प्रतिशतले बढेको छ ।

२०७९ कार्तिक ४

तिहारको चहलपहल सुरु, धनतेरसका लागि असर्फी लिन टक्सार विभागमा भीड

आगामी आइतबारको दिन काग तिहारबाट सुरु हुने यमपंचककालागि काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा अहिले सर्वसाधारणको बाक्लो भीड लागेको छ ।

२०७९ कार्तिक ३

कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।

२०७९ कार्तिक ३

घरजग्गा कारोबारमा चमक, असोजमा मात्र २५ हजार घरजग्गा किनबेच

गत वर्ष बैंकहरुले कर्जामा कडाई गरेसंगै केही सुस्ताएको घरजगाको कारोबारमा हाल विस्तारै चमक देखिएको छ ।

२०७९ कार्तिक २

सरकारले खारेज ग¥यो राजस्व परामर्श विकास समिति गठन आदेश

सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ लाई खारेज गरेको छ ।

२०७९ कार्तिक १

नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ

नयाँबानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् ।

२०७९ असोज ३१

ब्याजदर बृद्धिले व्यवसायी मर्कामा : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन ।

२०७९ असोज ३०

निजी क्षेत्रको प्रतिवेदन तयार पार्न नेउवा महासंघ र आइएफसीबीच सहकार्य

स्वदेशी निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासकाबारेमा नीति निर्मातालाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले हातेमालो गर्ने सहमति गरेका छन् ।

२०७९ असोज ३०

८ प्रतिशत अनुदान पाइने व्यवस्था सहित ‘निर्यात अनुदान कार्यविधि’ संशोधन

पछिल्लो समय देसको निर्यात प्रवद्र्धनलाई जोड दिएको सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भएअनुसार ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९’ लागु गरेको छ ।

२०७९ असोज २८

सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा घटायो, प्रति लगानीकर्ता दुईकरोड रुपैयाँ कायम

सरकारले विदेशी लगानीकर्ताका लागि न्यूनतम लगानीको सीमा घटाएको छ ।

२०७९ असोज २८

आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई आगामी २९ मंसिरसम्मकालागि निरन्तरता दिने निर्णय गरेको छ ।

२०७९ असोज २८

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् ।

२०७९ असोज २७

मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रका लागि चुनौती, आगामी वर्ष झन कष्टकर रहने आइएमएफको प्रक्षेपण

विश्वव्यापी रुपमा आकाशिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलता तर्फ धकेलिएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

२०७९ असोज २६

नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न

हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतमा जोडदिँदै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ ।

२०७९ असोज २६

ब्याजदरको विषयमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरि सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ ।

२०७९ असोज २५

गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न कानूनी व्यवस्था गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउन लागेको बताएका छन् ।

२०७९ असोज २५

अर्थमन्त्री शर्मा र अर्थ सचिव कृष्णहरि पुष्कर अमेरिका भ्रमणमा

अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्ण अमेरिका भ्रमणमा गएका छन् ।

२०७९ असोज २५

ग्रीन हाइड्रोजन पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न संकटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् ।

२०७९ असोज २५

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.