भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र महासंघ बीच भेटवार्ता भएको छ ।
नेपाली बजारमा सुनको मूल्यले बिहीबार (माघ १९ गते) नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनकालागि पहल गर्न भारतीय पक्षसँग आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीति दरमा कमी आउने प्रक्षेपण गरेको छ ।
नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ ।
राष्ट्रिय योजना आयोगमा तीन जना नयाँ सदस्य नियुक्त भएका छन्।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम (यूटीएल) लाई वक्यौता वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ ।
बैंकहरुको चर्को ब्याजदरविरूद्ध होलसेल तथा खुद्रा व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित भएको छ ।
विभिन्न मापदण्ड बनाएर सरकारले अकस्मात क्रसर तथा खानी उद्योग बन्द गर्ने निर्णय गरेको भन्दै क्रसर व्यवसायी सुमन रेग्मीले असन्तुष्टी जनाएका छन ।
साना उद्योगको संरक्षणमा जुटेको सरकारले ठूला आयोजनामा कालोधन भित्राउने व्यवस्था खारेज गर्ने भएको छ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
अहिलेसम्म अपेक्षा गरिएको भन्दा धेरै कम राजस्व संकलन भएपछि खर्च कटौतीको दबाबमा परेको सरकारले धमाधम अनावस्यक खर्च घटाउने नीति लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देसको अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् ।
क्रसर व्यवसायीले दर्ता भएका आफ्ना उद्योगका उत्पादन तथा बिक्री वितरण गृह मन्त्रालयले बन्द गराउनु कानुनविपरित भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयको विवाद र चर्काचर्कीपछि अन्ततः प्राधिकरणले पोल भाडा उठाउन सफल भएको छ ।
सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार समस्याग्रस्त बनेको अर्थतन्त्रको डियलसिस गरिरहेको बताएका छन्।
अर्थशास्त्री स्वर्णिम वाग्लेले अहिलेका बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढने दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।
चालु आर्थिक वर्ष २०७९/८० को वितेका पाँच महिना गत मंसिर मसान्तसम्ममा कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स ( विप्रेषण आप्रवाह ) भित्रिएको छ ।
पछिल्लो समयमा नेपालीहरु बिच क्यूआर कोडबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ ।
निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ ।
विश्व अर्थतन्त्रमा यसवर्ष गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।