गत २ फागुनदेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालित ‘नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला’ सम्पन्न भएको छ ।
अब सार्वजनिक निकाय एवं मन्त्रालय मातहतका सबै विभाग तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवं चिया खाजामा अनिवार्य रुपमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल र चीनबीचको सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन नेपाल र चीनका अधिकारीहरुबीच सहमत भएका छन् ।
लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक साताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरुको बीमालेख धितो राखेर कर्जा लिनेहरुको संख्या ह्वात्तै बढेको छ ।
टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन (ईआइए) हुने भएको छ।
सरकारले चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ ।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई विलासिताको वस्तुमा परिभाषित गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिग्रन लागेको देसको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउन लागिएको बताएका छन्।
सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने भएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९÷८० को बजेटको आकार घटाउने तयारी थालेका छन् ।
नेपाल राष्ट्र बैंकले नगद प्रवाहमा समस्या भई समयमा कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई ऋण भुक्तानीमा सहजीकरण गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि मज्जाले खट्टिएर नतिजामुखी काम गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।
चालू आर्थिक वर्षको वितेका ६ महिनाको अवधीमा नेपाल भित्रिने रेमिट्यान्स रकम बढेको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको पुस मसान्तको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को छ महिनामा कूल वस्तु निर्यात ३२ प्रतिशतले कमी आएर ८० अर्ब ८१ करोड कायम भएको छ।
गत असार देखि पुससम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति करिब १ खर्ब २१ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
राजस्व अनुसन्धान विभाग महानिर्देशकमा नारायणप्रसाद सापकोटा नियुक्त भएका छन्।
पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकड विरुद्ध संघर्षको घोषणा गरेका छन् ।