आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुने दिन आउन अब दुईमहिना पनि नभएसँगै अर्थ मन्त्रालयले आगामी नयाँ बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् ।
अझै मुलुकमा कायमै रहेको बैंकिङ तरलताको समस्या समाधान गर्नकालागि नेपाल राष्ट्र बैंकले नयाँ प्रयास गरेको छ ।
विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाइले बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् ।
विगत तीन वर्षदेखि बन्द रसुवा नाका आगामी १८ चैतदेखि संचालनमा आउने भएको छ । यस नाका संचालनमा आएपछि आवातजावत सुरु हुने छ ।
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।
भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने जानकारी गराएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बन्न सहयोग गरेको बताएका छन् ।
ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरू सर्वसम्मत निर्वाचित गरिएको छ ।
चोभार सुख्खा बन्दरगाह सञ्चालन सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले बैंकको बढ्दो ब्याजदरका बारेमा सरकारले अनौपचारिक छलफल गरेर समाधान खोजिरहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आगामी बैशाख महिनामा हुने बिबाह लगनको समय आउँनै लाग्दा अहिले नेपाली बजारमा सुनको भाउ अत्यधिक बढेर प्रति तोला १ लाख ९ हजार रुपैयाँ नागेको छ ।
नेपाल उद्योग वणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन ।
सरकारले एक महिनाको अवधिमा डेढ खर्च बढीको बजेट रकमान्तर गरेको छ ।
चौतर्फी दबाबले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन महिनामा २८ व्यवसायिक फर्मबाट २५ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले २७ बुँदे काठमाडौ घोषणापत्र जारि गर्दै व्यवसायीको करिब ६० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी रोकिएकाले देसको निर्माण क्षेत्र आर्थिक रुपमा धराशायी भएको बताएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ ।
चालुू आर्थिक वर्ष २०७९/८० को ८ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ।
चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड रूपैयाँ नाघेको छ ।