नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा ‘नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३’ आयोजना गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीपछिरिङ लामा शेर्पालाई प्रदान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौता अनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन ।
नेपाल निर्माण व्यवसायी संघको २४ औं साधारण सभा र एफक्यान एक्सिलेन्स अवार्ड समारोह आगामी आइतवार राजधानीमा आयोजना हुने भएको छ ।
सरकारले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ मार्फत ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने घोषणा गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदर फेरबदल नहुने प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्व ठूला व्यापारिक घरानाबाट हुन नहुने बताएका छन् ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गरेका छन् ।
सरकारले इकमर्समार्फत वस्तु तथा सेवाको वैदेशिक व्यापार गर्न पाइने व्यवस्थासहित विद्युतीय व्यापारलाई व्यवस्थित गर्ने कानुन बनाउने तयारी गरेको छ ।
बिमा कम्पनीहरूले सामाजिक कार्यका लागि निश्चित रकम विनियोजन गर्नुपर्ने भएको छ ।
चालु वर्षको सात महिनामा बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा पनि शुन्य प्रतिशत प्रगति देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षको वितेका सात महिनाको अवधीमा विभिन्न शीर्षकमा गरि २१ अर्व २० करोड ६५ लाख रूपैयाँ निकासा गरेको छ ।
चालू आर्थिक वर्षको वितेका सात महिनाको अबधिमा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड रुपैयाँ बाँडेको छ ।
नेपाल बीमा प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ लाई पुनः तेश्रो पटक संशोधन गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले कामपाउनेगरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्रभन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको लागि गहुँको समर्थन मूल्य तोकेको छ ।
नयाँ बजेट सार्वजनिक हुने दिन नजिकिएसंगै राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सीमा (सिलिङ) तयार पारेको छ ।
वैदेशिक रोजगार बचतपत्रमा नेपाल राष्ट्र बैंकले साढे १२ प्रतिशत व्याज दिने भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् ।
चालु आर्थिक वर्षको वितेका ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाएको बन्देज हटाउन माग गरेका छन् ।
वाणिज्य बैंकहरूले कर्जामा लिने औसत ब्याजदर एक दशकपछि फेरि उच्च भएको छ ।