logo

शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा, ९ खर्ब ५३ अर्बको ब्यापार घाटा

नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा अहिले मुलुकको शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ ।

२०७९ चैत २८

अर्थतन्त्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल, महासंघको साधारण सभामा निजी क्षेत्र र सरकार दुवैपक्षबाट भयो सहयोगको याचना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

२०७९ चैत २८

ऋण लिने तर तिर्दिन भन्नेहरूलाई नछोडनु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् ।

२०७९ चैत २७

भन्सारका अधिकारीहरुलाइ कर्तव्यनिष्ठ भएर नतिजा देखाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

२०७९ चैत २७

बीमा प्राधिकरणद्धारा पर्याप्त छलफल र अध्ययनबिना नै लघुबीमा निर्देशिका पारित

नेपाल बीमा प्राधिकरणले पर्याप्त अध्ययन र छलफल बिना नै लघु बीमा निर्देशिका पारित गरेको छ ।

२०७९ चैत २७

हेली एभरेष्टको कार्गो हेलिकप्टर धवलागिरी आधार शिवरमा दुर्घटना

पोखराबाट धवलागिरी हिमालको आधार शिविर गएको कार्गो हेलिकप्टर धवलागिरी आधार शिविरको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको छ ।

२०७९ चैत २६

लघुवित्तका समस्या र समाधानका उपाय खोजी गर्न गठित समितिले थाल्यो काम

‘लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरु’का विषयमा अध्ययन गर्न गठित समितिले काम सुरु गरेको छ ।

२०७९ चैत २६

घरजग्गा कारोबारको मन्दी हटाउन व्यवसायीका अनेक माग

घरजग्गा कारोबारमा मन्दी लम्बिएपछि घरजग्गा व्यवसायीले सरकारसँग विभिन्न माग अघि सारेका छन् ।

२०७९ चैत २६

अर्थमन्त्रालयले बनायो आगामी आवको बजेट लेखन समिति,भुपाल बराल संयोजक

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ ।

२०७९ चैत २४

अर्थतन्त्रलाई तत्काल गतिशील बनाइँने सरकारको साझा न्यूनतम कार्यक्रम

अहिले मुलुकमा देखिएको आर्थिक समस्यालाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

२०७९ चैत २४

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन हुनेगरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् ।

२०७९ चैत २३

निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन मन्त्रालयको आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न आग्रह गरेको छ ।

२०७९ चैत २३

निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन मन्त्रालयको आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न आग्रह गरेको छ ।

२०७९ चैत २३

निर्माण उद्योगको समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई महासंघको ब्रिफिङ

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ ।

२०७९ चैत २३

चन्द्रागिरि हिल्सका सेयरधनीलाई एकवर्षसम्म सबै सेवामा २५ प्रतिशतसम्म छुट

चन्द्रागिरि हिल्सले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

२०७९ चैत २३

ब्रोकर लाइसेन्स नियमावली संशोधन ऐनको परिधिभित्र रहेको सर्वोच्च ठहर

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिधि भित्र नै रहेको ठहर गरेको छ ।

२०७९ चैत २३

बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ समुहले गर्यो मनोनयन दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले पनि मनोनयन दर्ता गरेको छ ।

२०७९ चैत २१

बरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठ समुहका उम्मेदवारले दर्ता गरे मनोनयन,एसोशिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि यो समुहको समर्थन भरतराज आचार्यलाई

आगामी २८ र २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार अन्जनकुमार श्रेष्ठ सहित उनको समुहका उम्मेदवारहरुले मंगलबार बिहान मनोनयन दर्ता गरेका छन् ।

२०७९ चैत २१

महासंघको कार्यकारिणि समिति सदस्यमा युवा उद्यमी मनोज पौडेलको उम्मेदवारी,  देशभरका व्यवसायीको पक्षमा काम गर्ने  लक्ष्य 

आगामी २८ र २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि युवा उद्यमी मनोज पौडेलले कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।

२०७९ चैत २१

निगमले घटायो इन्धनको भाउ

नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।

२०७९ चैत २१

नेउवा महासंघ बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ समुहको उम्मेदवार सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले आफ्नो समुहको उम्मेदवार सार्वजनिक गरेका छन ।

२०७९ चैत २०

राष्ट्र बैंकले चाँदी निर्यातमा लगाईएको १ केजीको सीमा हटायो

नेपाल राष्ट्र बैंकले चाँदी निर्यात गर्दा १ किलोग्रामको सीमा हटाएको छ ।

२०७९ चैत २०

सिरानमुनी पैसाको नोट राखेर सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिरानीमुनी पैसाको नोट राखेर सुत्नेहरुको खोजी भइरहेको बताएका छन् ।

२०७९ चैत २०

अर्थमन्त्रीसँग तरलता प्रवाह गरी ब्याजदर घटाउन व्यवसायीको माग

नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी टोलीले भेट गरी देसको अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेको छ ।

२०७९ चैत १९

नवनियुक्त अर्थमन्त्री महतले मन्त्रालयको जिम्मेवारी सम्हाले,आर्थिक अवस्था बिग्रिएर निराश व्यवसायीको मनोबल बढाउनेगरी काम गर्ने प्रतिवद्धता

नेपाली काँग्रेसको तर्फबाट अर्थमन्त्री बनेका नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार नै अर्थमन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन ।

२०७९ चैत १७

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.