नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बजेटमार्फत सार्वजनिक विद्युतीय सवारीसाधनमा ९ सय प्रतिशतसम्म भन्सार महसुल बढाएको भन्दै असन्तुष्टी जनाएको छ ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले नेपालमा सुनको मूल्य उच्च दरले बढाएको छ ।
बैंक तथा वित्तीय संस्थामा बचत गर्ने निक्षेपकर्ताले आफूले पाउने ब्याजमा अब ६ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।
सरकारले विदेशबाट फर्किने हवाई यात्रुले विमानस्थलको भन्सारबाट कर नतिरी ल्याउन पाउने झिटीगुण्टाको सुन सुविधाको नियम परिवर्तन गरेको छ ।
भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् ।
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी संघले अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना राखिनु, भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति र सरकारी क्षेत्रको डिजिटाइजेसन एवं इबिडिङको योजनालाई सकारात्मक मानेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताएका छन।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ ।
सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भएपनि कार्यान्वयनको पक्ष चुनौतिपूर्ण नै भएको बताएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सरकारले चालु खर्चलाई कटौती गर्न प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत अब एकसय रुपैयाँमै कम्पनी खोल्न सकिने नयाँ व्यवस्था गरिदिएको छ ।
मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सवा ४ बजे संसदको सयुक्त बैठकमा आर्थिक वर्षको २०८०/०८१ को बजेट सार्वजनिक गर्दैछन् । त्यसका लागि करिब सबै तयारी सकिएको छ ।
सरकारले सार्वजनिक संस्थान सुधारकाका लागि २३ बुँदे योजना ल्याएको छ । सरकारले संस्थान सुधारका लागि भन्दै रणनीतिक साझेदार भित्राउने, गाभ्ने/गाभिने, प्राप्ति गर्नेदेखि पुँजी बढाउनेसमेत योजना ल्याएको छ ।
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आगामी आइतबार १४ जेठमा प्रस्तुत गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्जजनिक हुने दिन नजिकिएसँगै अहिले सरकारलाई नयाँ बजेटको चटारो छ ।
नेपाल तयारी पोसाक उद्योग संघले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गर्न माग गर्दै विभिन्न १७ बुँदे सुझाव सरकारलाई बुझाएको छ ।
काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा सुरु भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ ।
छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल बैठक शुरु भएको छ ।
एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।