१५ जेठ/अर्थ र व्यापार – मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत गरेको हो ।
अबको केही क्षणमा बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने छन् ।
तपाईको प्रतिक्रिया