logo

अर्थमन्त्रीमाथिको छानबिन समितिको म्याद ७ दिन थप

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।

२०७९ सावन ५

अबदेखि दुईथरी ब्याजदरको व्यवस्था

नेपाल राष्ट्र बैंकले अबदेखि दुईथरी ब्याजदरको व्यवस्था गर्न लागेको छ ।

२०७९ सावन ५

रोकिएका आर्थिक विधेयक अघि बढाउन चेम्बरको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ ।

२०७९ सावन ४

धितोपत्र बोर्डले सि–आस्बा शुल्क घटाउने ,बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का

नेपाल धितोपत्र बोर्डले सि–आस्बा शुल्क घटाउन भनेपछि सि–आस्बामार्फत मोटो शुल्क असुल्दै आएका बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का लाग्ने भएको छ ।

२०७९ सावन ३

नेपाललाई ५ लाख विद्युतीय चुल्हो दिन साढे दुई अर्ब अनुदान

विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएको छ ।

२०७९ सावन ३

आर्थिक वर्ष सुरु भएसँगै सरकारले बजेट कार्यान्वयन मार्गदर्शन जारि ग¥यो

आइतबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले चालु आर्थिक वर्ष २०७९/८० कालागि विनियोजित ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारि गरेको छ ।

२०७९ सावन २

पेट्रोलियम पदार्थ ल्याउँदा प्रतिलिटर १६ रुपैयाँले घटेपनि सरकारले भाउ घटाएन

अहिले भारतबाट पेट्रोलियम पदार्थको भाउ प्रति लिटर भारि मुल्यमा घटेर आए पनि नेपाल आयल निगमले भने यहाँका उपभोक्तालाई अझै भाउ नघटाउने भएको छ ।

२०७९ सावन २

नयाँ आर्थिक वर्ष सुरु, आजदेखि यस्ता नयाँ व्यवस्थाहरु कार्यान्वयनमा आउँदै

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै नयाँ बजेट तथा अन्य व्यवस्थाहरु कार्यान्वयनमा आएका छन् ।

२०७९ सावन १

विलासी वस्तुको आयात प्रतिबन्ध १४ भदौसम्म कायमै, मोबाइल र मोटरसाइकल आयातमा थप कडाई

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको छ ।

२०७९ सावन १

एमसीसीमा जथाभावी खर्च भएको भन्दै महालेखाले उठायो प्रश्न

मिलेनियम च्यालेञ्ज कर्पोरेसनको आयोजना कार्यान्वयनको काम गरिरहेको ‘एमसीए नेपाल’ले जथाभावी खर्च गरिरहेको भेटिएको छ ।

२०७९ असार ३१

१ साउनदेखि युट्युब, फेसबुक र नेटफ्लिक्सले सेवा कर तिर्नुपर्ने

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को पहिलो दिनदेखि नै विद्युतीय सेवा कर लगाउँदैछ ।

२०७९ असार २९

कोरोना विमा र स्वास्थ्य विमा वापतको रकम तत्काल भुक्तानी गराउन माग

प्रतिनिधि सभाका सांसद कृष्णप्रसाद दाहालले कोरोना विमा वापतको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।

२०७९ असार २९

आयकरको तेस्रो किस्ता असार मसान्तसम्म बुझाउन विभागको ताकेता

आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ ।

२०७९ असार २८

राष्ट्रिय औद्योगिक सर्वेक्षण : ६० हजारभन्दा धेरै प्रतिष्ठान सञ्चालनमा, चारलाखलाई रोजगारी

नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ ।

२०७९ असार २४

अर्थमन्त्री शर्माको राजीनामापछि प्रधानमन्त्री देउवाले सहसचिवहरूलाई बोलाए बालुवाटार

एकपछि अर्को विवादको घेरामा तानिएर अन्ततः बुधबार पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अर्थ मन्त्रालयका सहसचिवहरूलाई बालुवाटार बोलाएका छन् ।

२०७९ असार २३

सञ्चय कोषले सञ्चयकर्तालाई फाइदा हुनेगरि ब्याजदर बढायो, साउनदेखि लागू हुने

कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ ।

२०७९ असार १५

चेम्बरद्धारा अष्ट्रेलियालाई नेपालमा लगानी गर्न आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई आग्रह गरेको छ ।

२०७९ असार १४

आयात नियन्त्रणमा सरकार चुक्यो, एघार महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको बस्तु भित्रियो

स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी मुद्राको सञ्चितिमा देखिएको संकटपूर्ण अवस्थाबाट पार पाउन भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत पुरै सरकारी संयन्त्रले विदेशी बस्तुहरुको आयातमा कडाइ गरे पनि आयात रोकिएको छैन ।

२०७९ असार १२

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट

काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।

२०७९ असार १०

वागमती प्रदेश सरकारको बजेटमा संघले ग¥यो स्वागत

नेपाल सिमेन्ट उत्पादक संघले वागमति प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयकप्रति स्वागत गरेको छ ।

२०७९ असार ९

बीमा निर्देशिका २०७८ खारेज गर्न एकसाताको अल्टिमेटम

नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरूले बीमा निर्देशिका—२०७८ खारेज गर्न बीमा समितिलाई एकसाताको अल्टिमेटम दिएका छन् ।

२०७९ असार ९

मौद्रिक नीतिमा निर्यातजन्य उद्योगलाई जस्तै सुविधा दिन होटल व्यवसायीको माग

आगामी मौद्रिक नीतिमा होटल उद्योगलाई निर्यातजन्य उद्योगलाई सरह सुविधा दिन होटल व्यवसायीहरुले माग गरेका छन् ।

२०७९ असार ८

स्थायी तरलता सुविधा बढाउन थाले बैंकहरुले

बैंकिङ प्रणालीको निक्षेपमा सुधार हुन थालेपछि घट्न थालेको स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग फेरि बढ्न थालेको छ ।

२०७९ असार ८

लोडसेडिङ अन्त्य भइसकेको सरकारको दावी, अझै देशका ६४.४ प्रतिशत उद्योग जेनेरेटरकै भरमा

नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ ।

२०७९ असार ५

गैरआवासीय नेपालीद्वारा धितोपत्र बजारमा प्रवेश गराउन माग

गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् ।

२०७९ असार ३

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.