logo

२४ चैतसम्म माग पूरा नभए कन्स्ट्रक्सन होलिडेमा जाने निर्माण व्यवसायीको चेतावनी

निर्माण व्यवसायीहरूले आगामी २४ चैतसम्ममा आफ्ना माग पूरा नभए कन्स्ट्रक्सन होलिडेमा जाने भन्दै सरकारलाई एक साताको अल्टिमेटम सहितको चेतावनी दिएका छन् ।

२०७८ चैत १६

चीन सरकारले ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

२०७८ चैत १३

आन्तरिक तथा वैदेशिक लगानी प्रवद्धनमा महासंघ र लगानी बोर्डबीच समझदारी

आन्तरिक तथा वैदेशिक लगानी प्रवद्धनकालागि नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७८ चैत १३

विश्व बैंकले १८ अर्ब ३० करोड सहुलियत ऋण उपलब्ध गराउने

विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ ।

२०७८ चैत ११

खरिद नियमावली एघारौं संशोधनका केही प्राविधिक त्रुटि सच्याउने अर्थमन्त्री शर्माको आश्वासन

अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा रहेका केही प्राविधिक त्रुटिहरू संच्याउने आश्वासन दिएका छन ।

२०७८ चैत १०

लगानी बोर्ड र युएनडिपीबीच समझदारी

साझा हितका क्षेत्रमा सहकार्य गर्ने उदेस्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

२०७८ चैत ९

निजी क्षेत्रका समस्या समाधानकालागि सामूहिक आवाज उठाउनुपर्नेमा बस्तुगत संघका व्यवसायीको जोड

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बस्तुगत संघका पदाधिकारीहरूले आफना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघसमक्ष आग्रह गरेका छन ।

२०७८ चैत ९

निर्यात बढ्यो, आठ महिनामै १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात

मुलुकको निर्यात बढेर यसपाली ऐतिहासिक रेकर्ड नै कायम भएको छ ।

२०७८ चैत ८

खरिद नियमावलीमा रहेको त्रुटि सच्याउन व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सार्वजनिक खरिद ११औं संसोधित नियमावलीमा रहेको त्रुटि सच्याउन माग गरेको छ ।

२०७८ चैत ७

नेपाल हस्तकला महासंघको अध्यक्षमा शाक्य

स्वदेशी हस्तकला व्यवसायीहरुको छाता संस्था नेपाल हस्तकला महासंघको अध्यक्षमा प्रचन्ड शाक्य निर्वाचित भएका छन् ।

२०७८ चैत ७

नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा भट्टराई, १०१ सदस्यीय केन्द्रीय समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् ।

२०७८ चैत ६

कोषको लगानीयोग्य रकमलाई पूर्वाधार परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् ।

२०७८ चैत ६

निर्माण व्यवसायीले गरे ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ ।

२०७८ चैत ६

देस निर्वाचनमा होमिएसँगै आर्थिक गतिविधी बढ्यो

देस स्थानीय निर्वाचनमा होमिएसँगै अहिले आर्थिक गतिविधी बढ्न थालेको छ ।

२०७८ चैत ४

ब्याजदर नियन्त्रणमा अर्थमन्त्रीको जोड, कर्जाको बेसरेट २ प्रतिशत माथि हुन नदिन राष्ट्र बैंकलाई निर्देशन

बैंकहरुको ब्याजदर नियन्त्रणमा जोड दिएका अर्थमन्त्री जनार्दन शर्माले कर्जाको बेसरेट २ प्रतिशत माथि हुन नदिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन ।

२०७८ चैत ४

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेर प्रतिव्यारल ९६ डलरमा ओर्लियो

अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ ।

२०७८ चैत ४

पेट्रोलको मूल्य फेरि बढेर प्रतिलिटर १५५ पुग्यो

सात समुन्द्रपारिको रुस–युक्रेन झगडालाई बहाना बनाएर विगत केही सातादेखि हरेक वस्तुको मूल्य बढेर मारमा परेका उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

२०७८ चैत ४

कांग्रेस महामन्त्री थापालाई संकटग्रस्त अर्थतन्त्र जोगाउन उद्योगीको आग्रह

लामो समयदेखि संकटबाट गुज्रिरहेको अर्थतन्त्र जोगाइदिन उद्योगी व्यवसायीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आग्रह गरेका छन् ।

२०७८ चैत २

अर्थमन्त्रालयलाई निर्वाचनको खर्च जुटाउने चटारो

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै अहिले अर्थ मन्त्रालयलाई निर्वाचनको खर्च जुटाउने चटारो लागेको छ ।

२०७८ चैत २

अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारी थाल्यो

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य सुरु गरेको छ ।

२०७८ चैत २

सुनचाँदीको भाउ घट्दै, छापावाल सुन प्रतितोला १ लाख ५०० मा कारोबार

सुनचाँदीको मूल्य विस्तारै घट्न लागेको छ ।

२०७८ चैत १

भन्सार तथा अन्तशुल्कमा छुट पाएसँगै स्पञ्ज आइरन उत्पादक उद्योगहरु धमाधम क्षमता विस्तारमा

सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएसँगै हाल स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगहरुले धमाधम क्षमता बढाएका छन् ।

२०७८ चैत १

दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि वाणिज्य विभागले उद्योगीसँग माग्यो मौज्दातको विवरण

हाल बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य अस्वभाविक रुपमा अकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग बस्तु मौज्दात मागेको छ ।

२०७८ चैत १

नेपाल निर्माण व्यवासायी महासंघमा पुन: सिंह

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः सान्दार मत ल्याएर विजयी भएका छन् ।

२०७८ फागुन ३०

निर्माण व्यवसायीको निर्वाचनमा मतदानको काम सकियो

आइतबार बिहान साढे ११ बजेदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिले भर्खर मतदान कार्य सकिएको छ ।

२०७८ फागुन २९

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.