logo

कर कानून संशोधन गरि भ्याट १० प्रतिशतमा झार्न निजी क्षेत्रको माग

करसम्बन्धी विद्यमान कानूनमा निजी क्षेत्रले खासगरी ४ वटा असहमति जनाएको छ ।

२०७९ कार्तिक २१

राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाखको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाख रुपैयाँ भन्दाबढी विगो मागदावी सहित उच्च अदालत हेटौडा इजालसमा मुद्दा दायर गरेको छ ।

२०७९ कार्तिक २१

राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

२०७९ कार्तिक २१

चर्को ब्याजदर विरुद्ध व्यवसायी सडकमा

पछिल्लो समय बैंकहरुले ब्याज एकदम चर्को बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष सहितको टोली शुक्रबार काठमाडौको माइतीघरमा बैंकहरुले बढाएको चर्को ब्याजदरको विरोधमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

२०७९ कार्तिक १८

चर्को ब्याजदर वृद्धि विरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

उद्योगी व्यवसायीहरुले चर्को ब्याजदर वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन ।

२०७९ कार्तिक १७

ठूला पूर्वाधारहरूमा अर्थमन्त्री शर्माले मागे अमेरिकी सहयोग

अर्थमन्त्री जनार्दन शर्माले ठूला पूर्वाधारहरूमा अमेरिकी सहयोग मागेका छन ।

२०७९ कार्तिक १५

आयात नियन्त्रणमा सरकारी प्रयास प्रभावहिन, तास खरिदमा मात्र नेपालीले सिध्याए ३ करोड ५९ लाख रुपैयाँ

सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको लामो समय वितिपनि अझै तास लगायतका विलासिताका बस्तुहरुको आयात रोकिएको छैन ।

२०७९ कार्तिक १५

व्यापार घाटा चुलियो, तीन महिनामै ३ खर्ब ५९ अर्बको व्यापार घाटा

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ ।

२०७९ कार्तिक १४

३४ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको आयात

काठमाडौ उपत्यका लगायत मुलुकभरका सबै सहरमा देखिएको सावारीसाधनहरुको बाक्लो चापका कारण पेट्रोलियम पदार्थको आयात पनि ३४ प्रतिशतले बढेको छ ।

२०७९ कार्तिक १३

छठपर्वका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा आयात

यसपालीको छठ पर्वका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा आयात भएको छ ।

२०७९ कार्तिक १३

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

२०७९ कार्तिक ७

चर्को ब्याजदर बृद्धि विरुद्ध भक्तपुरका व्यवसायीले बुझाए प्रशासन कार्यालयमा ज्ञापनपत्र

बैंक तथा वित्तीय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् ।

२०७९ कार्तिक ४

१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर, बेसरेट नै १० प्रतिशत नाघ्यो

कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ ।

२०७९ कार्तिक ४

डलरको भाउ अकासिएसँगै झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स

हाल अमेरिकी डलर र खाडी राष्ट्रका मुद्राको भाउ अकासिएसँगै चालु आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स झण्डै २० प्रतिशतले बढेको छ ।

२०७९ कार्तिक ४

तिहारको चहलपहल सुरु, धनतेरसका लागि असर्फी लिन टक्सार विभागमा भीड

आगामी आइतबारको दिन काग तिहारबाट सुरु हुने यमपंचककालागि काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा अहिले सर्वसाधारणको बाक्लो भीड लागेको छ ।

२०७९ कार्तिक ३

कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।

२०७९ कार्तिक ३

घरजग्गा कारोबारमा चमक, असोजमा मात्र २५ हजार घरजग्गा किनबेच

गत वर्ष बैंकहरुले कर्जामा कडाई गरेसंगै केही सुस्ताएको घरजगाको कारोबारमा हाल विस्तारै चमक देखिएको छ ।

२०७९ कार्तिक २

सरकारले खारेज ग¥यो राजस्व परामर्श विकास समिति गठन आदेश

सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ लाई खारेज गरेको छ ।

२०७९ कार्तिक १

नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ

नयाँबानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् ।

२०७९ असोज ३१

ब्याजदर बृद्धिले व्यवसायी मर्कामा : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन ।

२०७९ असोज ३०

निजी क्षेत्रको प्रतिवेदन तयार पार्न नेउवा महासंघ र आइएफसीबीच सहकार्य

स्वदेशी निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासकाबारेमा नीति निर्मातालाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले हातेमालो गर्ने सहमति गरेका छन् ।

२०७९ असोज ३०

८ प्रतिशत अनुदान पाइने व्यवस्था सहित ‘निर्यात अनुदान कार्यविधि’ संशोधन

पछिल्लो समय देसको निर्यात प्रवद्र्धनलाई जोड दिएको सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भएअनुसार ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९’ लागु गरेको छ ।

२०७९ असोज २८

सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा घटायो, प्रति लगानीकर्ता दुईकरोड रुपैयाँ कायम

सरकारले विदेशी लगानीकर्ताका लागि न्यूनतम लगानीको सीमा घटाएको छ ।

२०७९ असोज २८

आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई आगामी २९ मंसिरसम्मकालागि निरन्तरता दिने निर्णय गरेको छ ।

२०७९ असोज २८

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा

अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् ।

२०७९ असोज २७

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.