logo

चर्को ब्याजदर वृद्धि विरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

    1064   पटक पढिएको


१७ कात्तिक/अर्थ र व्यापार – उद्योगी व्यवसायीहरुले चर्को ब्याजदर वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन ।
नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयोजनामा भोली शुक्रबार माइतिघर मण्डलामा बिहान ११ बजे देखी १२ बजे सम्म शान्तिपूर्ण मौन विरोध प्रदर्शन कार्यक्रम गर्ने भएका हुन ।
हाल बैंक तथा वित्तिय क्षेत्रमा भएका अनुपयुक्त कदमहरु तथा बैंक तथा वित्तिय संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याजदर वृद्धि विरुद्ध राज्य लाई सचेत गराउन शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
देसको अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुको विरुद्ध राज्य लाई सचेत गराउन तथा नियामक निकायबाट यी अनुउपयुक्त कदमहरुको यथासक्य चाँडो संवोधन होस भनि ध्यानाकर्षण गराउन विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको उनले बताए ।
काठमाडौ उपत्यका भित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरुको संयुक्त आव्हानमा भोली शुक्रबार बिहान ११ बजे देखी १२ बजे सम्म काठमाडौको माइतिघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।