logo

बीमा समितिले थप तीन प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने

बीमा समितिले थप तीनवटा प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको छ ।

२०७९ असोज ६

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात रोक्नेबारे अध्ययन गर्न समिति गठन

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ ।

२०७९ असोज ६

‘नाडा ईभी एक्सपो–२०२२’ सुरु, गाडी आयातमा कडाईले २५% व्यवसायी पलायन: नाडा अध्यक्ष थापा

आजदेखि राजधानीको भृकुटीमण्डपमा ‘नाडा ईभी एक्सपो–२०२२’ सुरु भएको छ ।

२०७९ असोज ६

वकिल, चार्टर्ड एकाउन्टेन्ट लगायतले लाइसेन्स नवीकरण गर्न कर चुक्ता प्रमाणपत्र बुझाउनुपर्ने

वकिल, चार्टर्ड एकाउन्टेन्टलगायत पेशागत लाइसेन्स नवीकरण गर्दा स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था भएको छ ।

२०७९ असोज ४

निर्यात अनुदानको कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन,यस्तो व्यवस्थाले निजी क्षेत्र उत्साहित : नेउवा महासंघ

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउनेगरी कार्यविधि बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

२०७९ भदौ २२

बीमा विधेयक राष्ट्रियसभाबाट स्वीकृत

राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक,२०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

२०७९ भदौ २१

सरकारले अब दर्ता नभई घरजग्गा कारोबार गरे १० लाख रुपैयाँसम्म जरिवाना लिने

सरकारले अब दर्तावाल कम्पनी बाहेकले घरजग्गा कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना गर्ने कडा कानुनी व्यवस्था गर्ने भएको छ ।

२०७९ भदौ २०

दसैंकालागि २९ भदौबाट सर्वसाधारणलाई नयाँ नोट बाँडिने ,प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका नयाँ नोट पाइँने

आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वकालागि बैंकहरुले सर्वसाधारणलाई आगामी २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

२०७९ भदौ २०

महानगरको चेतावनीपछि प्राधिकरणले १५ करोड कर तिर्न पत्र पठायो

नेपाल विद्युत प्राधिकरणले काठमाडौ महानगरको चेतावनीपछि बक्यौता १५ करोड कर तिर्न पत्र पठाएको छ ।

२०७९ भदौ १९

बालेनको नजर क्यासिनो तर्फ,सात क्यासिनोलाई एकसाता भित्र कर तिर्न ताकेता

काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।

२०७९ भदौ १९

बालेनको नजर अब कर नतिर्ने संस्थाहरुतर्फ, प्राधिकरण र सञ्चय कोष सहित २५ संस्थाको बक्यौता उठाउन ताकेता

काठमाडौं महानगरपालिका अहिले कर संकलनको अभियानमा लागेको छ ।

२०७९ भदौ १६

अझै लम्बियो मदिरा, मोबाइल र सवारीसाधन आयातमा लगाईएको प्रतिबन्ध

सरकारले महंगा सवारी साधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्धलाई अझै निरन्तरता दिएर आगामी केही समयसम्मका लागि लम्बाईदिएको छ ।

२०७९ भदौ १५

विश्व बैंकले नेपाललाई दियो करिब १३ अर्ब रुपैयाँ ऋण

नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि विश्व बैंकले नेपाललाई करिब १३ अर्ब नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिएको छ ।

२०७९ भदौ १३

निकासी पैठारी संघको अध्यक्षमा सेठिया

आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधिमुलक संस्था नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा विनोदकुमार सेठिया निर्वाचित भएका छन ।

२०७९ भदौ १२

सरकारको सार्वजनिक ऋण २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघ्यो, एकवर्षमै २ खर्ब ७७ अर्ब ११ करोड ऋण थपियो

सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर थपिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

२०७९ भदौ १२

महालक्ष्मी विकास बैंकको महा बचत खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ ।

२०७९ भदौ १०

बिमा समितिले लघुबिमा लाइसेन्स खुलायो, न्युनतम चुक्ता पुँजी ७५ करोड हुनुपर्ने

नियामक बिमा समितिले सात प्रदेशमा जीवन तथा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) खुलाएको छ ।

२०७९ भदौ १०

‘बीमा सम्बन्धी घटनाहरुको छानबीन सहित टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक’

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमामा देखिएका घटनाहरुको छानबीन सहित टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक भएको बताएका छन ।

२०७९ भदौ ६

रोजगारी सिर्जना गर्दै बागमती प्रदेश, घरेलु तथा साना उद्योगलाई राख्यो प्राथमिकतामा

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

२०७९ भदौ २

अर्थ सचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ

अर्थसचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रुपमा सपथ ग्रहण गरेका छन् ।

२०७९ भदौ १

अब सिंहदरबार भित्र ग्यास सिलिन्डर लान नपाईने, अर्थमन्त्रालयबाटै सुरु भयो विस्थापन अभियान

अब सिंहदरबार भित्र ग्यास सिलिन्डर लान नपाईने भएको छ ।

२०७९ भदौ १

तिनपटक भाउ घटेर आउँदा अझै मुल्य घट्दैन भन्छ आयल निगम, उपभोक्तामाथी अत्याचार

भारतबाट लगातार तिनपटकसम्म भाउ घटेर आउँदा पनि अझै नेपाल आयल निगमले मुल्य घट्दैन भनेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ ।

२०७९ सावन ३१

बीमा विधेयक –२०७९ बहुमतले पारित, राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड हुने

संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ ।

२०७९ सावन २९

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सम्पत्ति र भाडाको लेखाजोखा राख्न उद्योगमन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारी स्वामित्वमा संचालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा राख्न निर्देशन दिएका छन् ।

२०७९ सावन २९

पर्साको तिलावे पुल उद्घाट, ग्रामीण क्षेत्रको आवागमन सहज

पर्सा जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ ।

२०७९ सावन २९

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.