logo

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात रोक्नेबारे अध्ययन गर्न समिति गठन

    767   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले वार्षिक खर्बौ रूपैयाँको पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्दै त्यस्ता सवारी साधनको आयातमा कसरी रोक लगाउन सकिन्छ भन्नेबारे अध्ययनका लागि समिति गठन गरेको बताए ।
मन्त्रालयले राजस्व सचिवको अध्यक्षतामा समिति गठन गरेको उनले जानकारी दिए । ‘कोईला, डिजेल, पेट्रोलको युग सकियो’ उनले भने ‘अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं । नाडाले अब त्यसमा ध्यान दिनुपर्छ ।’
अहिले विभिन्न देशले पेट्रोलियमबाट चल्ने सवारी साधन नचलाउनेबारे अविध राखेर अध्ययन गरिरहेका छन् । सबैले विद्युतीय सवारी साधन जोड दिँदै आएका छन् । त्यसैले नेपालले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विस्थापन गर्नुपर्ने उल्लेख गरे ।
यसैगरि, नाडाले पहिलो पटक इभी शो गरेर ग्रीन नेपालको अवधारणालाई सहयोग गरेको बताए । अर्थमन्त्री शर्माले नेपालमै उद्योग स्थापना गरी उत्पादन गर्नुपर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।