logo

सरकारले अब दर्ता नभई घरजग्गा कारोबार गरे १० लाख रुपैयाँसम्म जरिवाना लिने

    1164   पटक पढिएको

२० भदौ/अर्थ र व्यापार – सरकारले अब दर्तावाल कम्पनी बाहेकले घरजग्गा कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना गर्ने कडा कानुनी व्यवस्था गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेख भए अनुसार सरकारले अब दर्तावाला रियलस्टेट कम्पनी मार्फत मात्र घरजग्गा कारोबार गर्नेगरी मालपोत ऐन २०३४ मा संसोधन गर्न लागेको हो ।
सोही संसोधनमा यस्तो व्यवस्था गर्न लागिएको छ । प्रतिनिधि सभामा दर्ता भएको केहि नेपाल ऐन संसोधन विधेयकमा प्रस्ताव भए अनुसार यस्ता कम्पनीले पाँच वर्षको लाइसेन्स पाउने व्यवस्था गर्न लागेको छ ।
त्यसलाई हरेका पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । घरजग्गा कारोबार कम्पनी दर्ता गर्ने भनिए पनि कुन निकाय मातहत रहने भन्ने सो संसोधनमा स्पष्ट्र खुलाइएको छैन ।
यस्तो जिम्मेवारी प्रदेश सरकारका निकायसम्म जानसक्ने व्यवस्था भने संसोधनमा राखिएकोे छ । ऐन संसोधन प्रस्ताव अनुसार निश्चित क्षेत्र क्षेत्रफल तथा सीमासम्मका घर जग्गालाई भने कम्पनी आवश्यक नपर्ने व्यवस्था पनि गर्न लागिएको छ ।
संसोधनमा नेपाल सरकारले राजपत्रमा निश्चित क्षेत्र र क्षेत्रफल वा सीमा तोक्ने र तोकिएको मापदण्डका घरजग्गा यस्ता कम्पनी मार्फत मात्रै कारोबार हुने व्यवस्था गर्ने उल्लेख छ । जसले गर्दा सरकारले यो व्यवस्थालाई आँशिक र चरणगत रुपमा कार्यान्वयन गर्न सक्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।