logo

नौविसे–नागढुंगा सुरुङमार्गको जग्गा अधिग्रहण प्रक्रिया अगाडी बढ्यो, मुआब्जाका लागि सूचना जारी 

२६ आषाढ/अर्थ र व्यापार– नौविसे–नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । जापान सरकारको करिव १५ अर्ब रुपैयाँ अनुदान सहयोगमा आगामी चार बर्ष भित्रमा यस सुरुङमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

10-07-18

क्रस बोर्डर रेल सुरु गर्न नेपाल–भारत संयुक्त वर्किङ कमिटीको बैठक काठमाडौंमा  

२६ आषाढ/अर्थ र व्यापार– क्रस बोर्डर रेल सेवा सञ्चालन गर्नका लागि नेपाल–भारत संयुक्त वर्किङ कमिटी(पिएससी)को बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।बैठकमा भारतका तर्फबाट परारष्ट्र मन्त्रालयका सहसचिव नामग्या खाम्पा र नेपालका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक सहायता महाशाखा हेर्ने सहसचिव केशरकुमार शर्मासहितका अधिकारीहरु सहभागी छन् ।

10-07-18

सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै नाटोजको भत्र्सना

 हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले आपत्ति जनाएको छ ।

09-07-18

न्यूनतम ज्याला सम्बन्धि सहमति मान्दैनौं : उद्योग सङ्गठन मोरङ

२५ आषाढ/अर्थ र व्यापार– नेउवा महासङ्घले नेपाल सरकारसित श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० निर्धारण गर्ने भनी सोमवार गरेको सहमतिप्रति उद्योग सङ्गठन मोरङले बिरोध गरेको छ ।  उद्योग सङ्गठन मोरङको अध्यक्षमा पदभार ग्रहण गरेको एक साता पनि नबित्दै भीम घिमिरेले नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारसित गरेको निर्णयप्रति विद्रोह जनाएका हो ।

09-07-18

मौद्रिक नीति वुधवार आउदै : सिआरआर घटाउने देखी बित्तिय संस्थाहरुको मर्जर सम्मको तयारी 

२५ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले आगामी मौद्रिक नीति बुधबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  आगामी मौद्रिक नीतिमा सिआरआर घटाउने, बाणिज्य बैंकहरुका शाखाको छुट्टै लेखापरीक्षण गराउने देखी बित्तिय संस्थाहरुको मर्जर सम्मको नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । 

09-07-18

आगामी जनवरी १ देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने  

२२ आषाढ/अर्थ र व्यापार– आगामी पुस १७ (जनवरी १) देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्न पाउने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी पुस १७ (जनवरी १) देखी स्विकृत हुने गरी बुद्ध एयरलाई नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने अनुमती दिएको हो । 

06-07-18

एक अर्ब २५ करोड रुपैयाँ भ्याट फिर्ता गर्न माग गर्दै ऊर्जामन्त्रीलाई इपानको पत्र 

२२ आषाढ/अर्थ र व्यापार– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले निर्माण सम्पन्न जलविद्युत आयोजनालाई दिने भनिएको भ्याट फिर्ता दिन माग गर्दै सरकारलाई औपचारिक पत्राचार गरेको छ । इपानले २०६८ साउन देखि २०७४ चैतसम्म निर्माण सम्पन्न भएका ५१ वटा जलविद्युत ५१ वटा जलविद्युत आयोजनाको करिब २५० मेगावाट बराबरका जलविद्युत आयोजनालाई १ अर्ब २५ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिन इपानले ऊर्जामन्त्री वर्षमान पुनको नाममा पत्राचार गरेको हो । 

06-07-18

डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै कांग्रेसद्वारा संसद अवरुद्ध, भरतपुर अस्पतालमा दोस्रो दिनपनि प्रदर्शन

२२ आषाढ/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै संसदमा जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेको थियो । 

06-07-18

बुटवलमा २५ करोडको लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा

२२ आषाढ/अर्थ र व्यापार– लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै बुटवलमा २५ करोड लागतमा आरम्भ रिसोर्ट सञ्चालनमा आएको छ । 

06-07-18

अदक्ष कामदारको तलब साढे १२ हजार रुपैयाँ भन्दा नबढाउन व्यवसायीहरुको आग्रह 

२२ आषाढ/अर्थ र व्यापार– पुर्वका व्यवसायीहरुले अदक्ष कामदारको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सय भन्दा बढी निर्धारण नगर्न सरकारलाई आग्रह गरेका छन् ।

06-07-18

साउथ डब्लिन फूड फेस्टिभल सम्पन्न

२१ आषाढ÷अर्थ र व्यापार–  नेपाल आयरल्याण्ड सोसाइटीको अग्रसरता र साउथ डब्लिन काउन्टी काउन्सीलद्धारा आयोजित साउथ डब्लिन फूड फेष्टिभल रातीफनहम क्यासल पार्क डब्लिनमा सम्पन्न भएको छ ।

05-07-18

विनोद चौधरीको हिमाल हाईड्रोका कारण साञ्जेन जलविद्युत आयोजना समस्यामा

आषाढ १९/अर्थ र व्यापार– साञ्जेन जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काममा समस्या उत्पन्न भएको छ ।अर्बपति विनोद चौधरीको स्वामित्व रहेको हिमाल हाइड्रोको लापरवाहिका कारण नेपाली जनताको लगानी रहेको साञ्जेन जलविद्युत् आयोजना समस्यामा परेको हो । 

03-07-18

राष्ट्र बैंकको चाहना विग मर्जर, तर प्रक्रिया जटिल

१९ आषाढ/अर्थ र व्यापार– आगामी आर्थिक बर्षको मौद्रिक नीति लेखनमा ब्यस्त रहेको नेपाल राष्ट्र बैंकले २८ वटा बाणिज्य बैंकको संख्या धेरै भएकाले यसलाई घटाउनु पर्ने बताएका छन् ।

03-07-18

बिद्युत चोरी गर्ने होटल अर्गानिक हिमालयले तिर्याे साढे तीन लाख रुपैयाँ जरिवाना 

१८ आषाढ/अर्थ र व्यापार– विद्युत चोरी गर्दै आएको होटल अर्गानिक हिमालयलले तीन लाख ३० हजार २२४ रुपैयाँ जरिवाना तिरेको छ । होटलले जरिवाना रकम तिरेपछि

02-07-18

भूकम्पपछिको पुनर्निर्माण: निर्माण सम्पन्न घर १ लाख ९५ हजार, ३ लाख निर्माणाधीन, निर्माण सुरु नभएको ३ लाख

१८ आषाढ/अर्थ र व्यापार– भूकम्प गएको ३ बर्ष बढी भईसक्दा पनि पुनर्निमाणको कार्य निकै सुस्त देखीएको छ । 

02-07-18

जापानलाई ४१० मेगावाटको नलगाड जलविद्युत आयोजनामा सघाउन उर्जामन्त्री पुनको आग्रह

१८ आषाढ/अर्थ र व्यापार– उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ।

02-07-18

होटल अर्गानिक हिमालयमा हुकिङ गरी बिद्युत चोरी गरेको भेटीयो, विद्युतीय उपकरण नियन्त्रणमा 

१८ आषाढ/अर्थ र व्यापार– काभ्रेको नमोबुद्ध नगरपालिका १ मथुरापाटीमा सञ्चालित होटल अर्गा्निक हिमालयले बिजुली चोरेको फेला परेको छ ।

02-07-18

डाक्टरहरुलाई राजश्व छल्न सहयोग गरेको आरोपमा उपत्यकाका पाँच ठूला अस्पताललाई कर कार्यालयको पत्र

१८ आषाढ/अर्थ र व्यापार– डाक्टरहरुले आयकर बुझाउनुको सट्टा स्रोतमा कर कट्टी गरी थोरै राजस्व बुझाएको भेटिएपछि सरकारले कारवाही अघि बढाएको छ।

02-07-18

अवैध सुनको कारोबारमा भारतीय ठेकेदारको संलग्नता, ३ किलो सुनसहित पक्राउ

१७ आषाढ/अर्थ र व्यापार– प्रहरीले अवैध सुनको कारोबारमा संलग्न भारतीय ठेकेदारलाई शनिबार बाठमाडौंबाट पक्राउ गरेको छ । भारतको उत्तराखण्ड जिल्ला चम्पावत टनकपुर नयाँबस्तीमा बस्ने २५ बर्षिय संजना शाह र उनको डा«ईभर दिपक कुमार मौर्य, अशोक सिंह, चन्द्रमोहन जोशीलाई प्रहरीले पक्राउ गरेको हो । 

01-07-18

सुनमा मिसावट गर्ने ११ जना सुन व्यवसायी पक्राउ 

१७ आषाढ/अर्थ र व्यापार–   बर्दिया प्रहरीले सुनमा मिसावट गरेको अभियोगमा यहाँका ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।

01-07-18

नयाँ कार्यक्रमलाई बजेट छैन, तर कार्यान्वयन हुने आयोजनालाई बजेट अभाव हुँदैन: अर्थमन्त्री 

आषाढ १४/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले समयमै कार्यन्वयन हुने आयोजनालाई बजेट अभाव हुन नदिने बताएका छन्।

28-06-18

स्थानीय निकाय र संघीयता विरोधी बजेट फेल गराऊँ: गगन थापा

१४ आषाढ/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन्।

28-06-18

मन्त्रीपरिषद द्धारा युरोपीयन युनियनको ५ अर्ब ६ करोड अनुदान स्वीकृत

१४ आषाढ/अर्थ र व्याापार– बिहिबार बसेको मन्त्रीपरिषद बैठकले युरोपीयन युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता स्विकृत गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन्। 

28-06-18

आर्थिक बर्ष २०७५/७६ को विनियोजन विधेयक माथिको छलफल सकिँदै, आज अर्थमन्त्रीले जवाफ दिने

आषाढ १४/अर्थ र व्यापार– प्रतिनिधि सभामा आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिँदैछ। मंगलबारदेखि सुरु भएको जवाफ दिने क्रममा अधिकांश मन्त्रालयका विभागीय मन्त्रीहरुले जवाफ दिइसकेका छन्। 

28-06-18

चिनी उत्पादनमा आयात कर बढाउदा डलरको भाउ बढ्यो, १ डलर बराबर ११० रुपैयाँ ८ पैसा

आषाढ १४/अर्थ र व्यापार– अमेरिकाले चिनि उत्पादनमा ठूलो मात्रामा आयात कर बढाएपछी एकपटक फेरी अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ ८ पैसा पुगेको छ। डलरको भाउ यसअघि २०७३ मंसिर १० गते भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो।

28-06-18

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.